पछिल्लो २४ घण्टामा २०५९ जनामा कोरोना संक्रमण पुष्टि, मृतकको संख्या ६सय पुग्यो

2020-10-09 मा प्रकाशित

काठमाडौं,२३ असोज । पछिल्लो २४ घण्टामा थप २०५९ जनामा कोरोना भाइरस ९कोभिड(१९० को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १३ हजार २७९ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुलसंक्रमितको संख्या एक लाख नाघेको छ । देशभर संक्रमण बढदै जाँदा मृतकको संख्या ६ सय पुगेको छ । बितेको २४ घण्टामा १० जनाको मृत्यु भएको थियो ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु