मेचीनगर कोभिड अस्पतालमा कर्मचारी आवश्यक्ता सम्वन्धी सूचना

2020-11-26 मा प्रकाशित

मेचीनगर नगरपालिकाद्वारा संचालन गर्न लागिएको कोभिड अस्पतालको लागि करारमा तपशिल बमोजिमका कर्मचारी आवश्यक परेको हुनाले योग्यता पगेका इच्छुक नेपाली नागरिकले ७ (सात ) दिनभित्र माग बमोजिमका विवरण र राजश्व तिरेको रसिदसहित यस कार्यालयमा निवेदन दिनुहुन अनुरोध छ ।
आवश्यकता कर्मचारीहरु चिकित्सक १ जना, स्टाफ नर्स २ जना र कार्यलय सहयोग १ जना ।
चाहिने योग्यता र अन्य विवरणको लागि तलको सूचना हेर्नुहोस् ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु