शव व्यवस्थापनका क्रममा झडप प्रहरी द्धाराअश्रुग्यास प्रहार

2020-07-04 मा प्रकाशित

झापा ,२० असार। पालुङटार नगरपालिका(७ का ४४ वर्षीय पुरुषको शव व्यवस्थापनको क्रममा स्थानीयवासी र प्रहरीबीच झडप भएको छ । शनिबार मृत्यु भएका कोरोना संक्रमितको शव व्यवस्थापनको त्यसक्रममा प्रहरीले केही राउण्ड अश्रुग्यास प्रहार गरेको छ ।

गोरखा नगरपालिका(१२ र शहीद लखन गाउँपालिका(१ को सीमा क्षेत्र लुदी दोभानमा शव व्यवस्थापन गर्ने निर्णय जिल्ला सुरक्षा समितिले गरेको थियो ।तर स्थानीयवासीले त्यसको विरोध गरेका छन् ।

असार १६ गते कतारबाट आएका पुरुषको गोरखा अस्पतालमा उपचारको क्रममा शनिबार मृत्यु भएको थियो ।

अनलाइन खवरबाट

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु