Author: मेची आवाज डेक्स

बालकल्याण माविद्वारा दुई विद्यार्थीलाई छात्रवृत्ति प्रदान

मेचीनगर / मेचीनगर–५ स्थित बालकल्याण माध्यमिक विद्यालयले शुक्रबार एक कार्यक्रमकाबीच कक्षा ९ का सर्वोत्कृष्ट छात्र–छात्राहरुलाई छात्रवृत्ति प्रदान गरेको छ । विद्यालयले श्रेयासी एन्ड समीर अक्षयकोषमार्फत कक्षा ९ मा सर्वाेत्कृष्ट नम्वर ल्याउन सफल छात्रा स्नेहा पुरी र छात्र हेमराज कार्कीलाई उक्त छात्रवृत्ति प्रदान गरेको हो । विद्यालयले दुवै जनालाई चार–चार हजार नगद प्रदान गरेको थियो । करिव डेढ बर्ष […]

पूरा पढ्नुहोस्

बाहुनडाँगी जेसीजको अध्यक्षमा बराल

बाहुनडाँगी २५ पुस।बाहुनडाँगी जेसीजको अध्यक्षमा दिपक बराल निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न जेसीसको साधारण सभाले निर्वाचन प्रक्रिया मार्फत बर्ष २०२१ का लागि अध्यक्षमा बराललाई चयन गरेको हो । जेसीसको अध्यक्ष पदमा पत्रकार देबु बानियाँ र दिपक बरालबिच चुनावी प्रतिस्पधा भएको थियो । अध्यक्ष चयनका लागि भएको मतदानमा अध्यक्षमा निर्वाचित बरालले १९ मत र अर्का […]

पूरा पढ्नुहोस्

काँकरभिट्टामा आयोजित १ नम्बर प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिताको दोस्रो संस्करण सम्पन्नः

काँकरभिट्टा,२५ पुस । झापाको मेचीनगरमा सम्पन्न १ नम्बर प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिताको मेन्स डवलतर्फको उपाधि सोलुका पविन लिङथेप र पेम्बा शेर्पाको जोडीले जितेको छ । शनिबार सम्पन्न प्रतियोगिताको फाइनल खेलमा पाचथरका दिवस शंकर विक र एशिया जवेगुको जोडीलाई २१—१४, १९—२१ ÷ १९—२१ को वेष्ट अफ थ्रीमा पराजित गर्दे लिङथेप र शेर्पाको जोडीले उपाधि जितेको हो । […]

पूरा पढ्नुहोस्

क्रिकेट खेलाडीलाई अरुणोदय र आदर्श माविको सम्मान

काँकरभिट्टा, २४ पुस ÷ दाङको लमहीमा हालै सम्पन्न प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जित्न सफल प्रदेश नम्बर १ का खेलाडीसहित प्रशिक्षकलाई शुक्रबार मेचीनगरमा सम्मान गरिएको छ । काँकरभिट्टा स्थित अरुणोदय माध्यमिक विद्यालयले विद्यालय परिसरमा आयोजना गरेको सम्मान कार्यक्रममा प्रतियोगिता खेल्ने कप्तान रुविना क्षेत्री, काजल श्रेष्ठ, संगीता राई, सवनम राई, रोमा थापा, अप्सरी वेगम, […]

पूरा पढ्नुहोस्

मेचीनगर नगरपालिकामा शुक्रबारदेखि राष्ट्रिय परिचय पत्रका लागि विवरण दर्ता अभियान शुरु

लक्ष्मी उप्रेती काँकरभिट्टा, २० पुस ÷झापाको मेचीनगर नगरपालिकामा आगामी शुक्रबारदेखि राष्ट्रिय परिचय पत्रका लागि आवश्यक पर्ने विवरण दर्ता अभियान शुरु हुने भएको छ । सोमबार नगरपालिकाको सभाहलमा आयोजित राष्ट्रिय परिचय पत्र विवरण दर्ता अभियानको छलफल कार्यक्रममा झापाका प्रमुख जिल्ला अधिकारी श्रवण्कुमार तिम्सिनाले यस्तो जानकारी दिनुभएको हो । प्रजिअ तिम्सिनाले अभियान सफलताको शुभकामना व्यक्त गदैं अहिले […]

पूरा पढ्नुहोस्

विर्तामोडमा प्रचण्ड–नेपाल समूहको विरोध सभा

झापा, १८ पुस । प्रचण्ड–नेपाल समूहले आज झापाको विर्तामोडमा विरोधसभा सम्पन्न गरेको छ । विरोध सभालाई सम्बोधन गर्दै स्थायी कमिटी सदस्य एवम् प्रचण्ड–नेपाल समूहका नेता योगेश भट्टराईले दुई वर्षसम्म पार्टी र सरकार मिलेर चलाउन सके जनताले अझै पनि बहुमत दिने बताए।नेता भट्टराईले प्रधानमन्त्री केपी ओलीलाई गल्तीका लागि माफी मागेर एकता प्रक्रियामा आउन आग्रह समेत गरे […]

पूरा पढ्नुहोस्

मेचीनगर साकोसको १३ औं वार्षिक साधारणसभा सम्पन्न

धुलाबारी, १९ पुस । मेचीनगर बचत तथा ऋण सहकारी संस्थाको १३ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष कमल काफ्लेको सभापतित्वमा भएको कार्यक्रममा असल बचतकर्ता र असल ऋणिसहित २० जनालाई सम्मान गरिएको थियो ।उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि डिल्ली दाहालले नगद, दोसला र सम्मान पत्रले सम्मान गरेका थिए । कार्यक्रममा असल बचतकर्ताको रुपमा फुलवा […]

पूरा पढ्नुहोस्

गृहलक्ष्मी साकोसको साधारण सभामा सम्मान

धुलाबारी । गृहलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको १२ औं साधारणसभा सम्पन्न भएको छ । जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष घनश्याम अधिकारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उत्कृष्ट कर्मचारी, सल्लाहकार, उत्कृष्ट बचतकर्ता, ऋणि र बालबचतकर्तासहित नौजनालाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा संस्थाका कानुनी सल्लाहकार पदम डाँगी, उत्कृष्ट बचतकर्ता मेचीनगर–१० की फुलमाया तामाङ, मेनपा–९ […]

पूरा पढ्नुहोस्

वीमालेख हराएको सूचना

पूरा पढ्नुहोस्

आधुनिक साकोसको नवौं वार्षिक साधारण सभा सम्पन्न

काँकरभिट्टा । मेचीनगर ६ स्थित आधुनिक बचत तथा ऋण सहकारी संस्था ९आबस० को नवौं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ ।संस्थाको प्रधान कार्यालय काँकरभिट्टामा सम्पन्न साधारण सभाको उद्घाटन मेचीनगर प्रमुख बिमल आचार्यले गरेका थिए । सभाको उद्घाटन गर्दै प्रमुख अतिथि आचार्यले सहकारीहरु अब समय सापेक्ष चल्न सक्नु पर्नेमा जोड दिए । आचार्यले विधि, प्रविधिमैत्री […]

पूरा पढ्नुहोस्