सम्पादकीय

कृषकलाई निरुत्साहित नगरौँ

देश संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेसँगै सरकारले कृषकलाई व्यावसायिक कृषि उत्पादनमा लाग्न प्रेरित गरिरहेको छ । समय समयमा खुला मञ्चबाटै भएपनि व्यावसायिक कृषि उत्पादन आजको आवश्यक्ता रहेकाले अब कुनै जमिन बाँझो नराखी खेती गर्न सरकारले जनतालाई निर्देशन समेत गरिरहेको छ । तर, कृषि उत्पादन बढाउन आवश्यक पूर्वाधार के के हुन् भन्ने विषयमा भने सरकार बेखबर […]

पूरा पढ्नुहोस्

जनताको कठिनाइलाई बुझौँ

प्राचीन संस्कार र संभ्यता बोकेको हाम्रो नेपाली समाज अनि हाम्रा छुट्टै मौलिक परम्परा रीतिरिवाज तथा चाडपर्वहरू रहेका छन् । हाम्रा पर्वहरूले परिवारबीचमा मिलन तथा खुसी साटासाट गरी पीडालाई भुलाउने गर्दछन् । पछिल्लो समय विश्व महामरीको रूपमा फैलिएको कोरोनाका भाइरसको त्रासले आर्थिक, सामाजिक र मानसिक पीडामा ५ महिनासम्म चिन्तित बनेको हाम्रो नेपाली समाज यतिखेर सबै कुरालाई […]

पूरा पढ्नुहोस्

पिसिआर विधिको दायरा बढाउ

सरकारले कोरोना संक्रमितहरुको स्वास्थ्य परीक्षणका लागि द्रुत परीक्षण विधि र्यापिड टेष्ट अर्थात् आरडिटी र पिसिआर विधिबाट स्वास्थ्य परीक्षण गरिरहेको छ । धेरैको संख्यामा र छिटो रिजल्ट निकाल्न सरकारले आरडिटी विधिलाई अपनाएको हो । तर, यो परीक्षण विधिको विश्वसनियतामाथि भने प्रश्न उठ्न थालेको छ । झापा जिल्लाको दक्षिणी क्षेत्र बाह्रदशीका ५२ वर्षीय एक व्यक्तिको स्वास्थ्य परीक्षण […]

पूरा पढ्नुहोस्

राहत वितरणलाई प्रभावकारी बनाउँ

नेपालमा नोवल कोरोना भाइरसको संक्रमण देखा परेसँगै सरकारले लक डाउन् घोषण गर्याे । चैत ११ गतेदेखि शुरु भएको लकडाउन सरकारले चौथो पटक थप गरेर बैशाक १५ गते सम्म पुर्याउँदा जनजीवन भने प्रभावित बन्दै गएको छ । दैनिक मजदूरी गरेर खाने परिवारको चूलोमा आगो बल्न छाडेपछि यतिखेर सरकारले राहात कार्यलाई तिव्र पारेको छ । नेपालमा हाल […]

पूरा पढ्नुहोस्

बजार अनुगमन प्रभावकारी बनाउँ

कोरोना भाईरसको त्रास सँगै बजारमा उपभोग्य सामानहरुको अभाव हुन थालेको छ । दैनिक उपभोग्य बस्तु देखि स्वास्थ्य सँग जोडिएका औषधि तथा माक्सको समेत अभाव हुँदै गएको छ । कोरोनाको त्रासले जनजीवन प्रभावित बन्दैगएको बेला ब्यापारी भने यतिखेर मौकामा चौका हान्ने दाउमा छन् । बजारमा कृत्रिम अभाव सिर्जना गरी व्यापारी हरुले बढी मुनाफा लिएर सामान विक्रि […]

पूरा पढ्नुहोस्