Author: मेची आवाज डेक्स

सवैलाई जिम्वेवार बन्न वाणिज्य संघको आग्रह

झापा उद्योग वाणिज्य संघले झापाका व्यवसायी र उपभोक्तालाई वर्तमान अवस्थामा जिम्मेवार ढंगले प्रस्तुत हुन आव्हान गरेको छ । शुक्रबार संघको कार्यकक्षमा बसेको बैठकले जिम्मेवार र उत्तरदायी बनेर व्यवसाय गर्न व्यवसायीहरुलाई र दैनिक उपभोग्य सामग्री अनावश्यक रुपमा भण्डारण नगर्न उपभोक्ताहरुलाई आव्हान गरेको हो । कोरोना भाइरसको कारण अहिले विश्व नै क्वारेन्टाइनमा रहेको अवस्थामा व्यापार–व्यवसायमा समस्या आउनु […]

पूरा पढ्नुहोस्

बुद्धशान्तिमा बजार अनुगमन

बुद्धशान्ति गाउँपालिकाले बुधबारे बजारको अनुगमन गरेको छ । व्यापारीले व्यापक कालोबजारी गरेको उपभोक्ताको गुनासो आएपछि गाउँपालिकाको नेतृत्वमा झापा उद्योग वाणिज्य संघ शाखा बुद्धशान्ति, उपभोक्ता हित संरक्षण मञ्च बुद्धशान्ति र इलाका प्रहरी कार्यालय बुधबारेको संयुक्त टोलीले बजार अनुगमन गरेको हो । अनुगमनका क्रममा ग्यास छैन भन्दै बढी मुल्यमा बिक्रि गरेको, लुकाएको पाइएको बुद्धशान्ति गाउँपालिका उपाध्यक्ष मीरा […]

पूरा पढ्नुहोस्

दमकका ठाँउठाँउमा हात धुने व्यवस्था

दमक । दमक उद्योग वाणिज्य संघले बजार क्षेत्रका व्यवसायी तथा सर्वसाधारणहरुलाई लक्षित गरेर ठाउँ ठाउँमा हात धुने सामग्री व्यवस्थापन गरेको छ । विश्वमा कोरोना भाइरसको संक्रमण फैलिँदै गएपछि यसबाट बच्न अपनाउनुपर्ने सतर्कताका लागि सरसफाई आवश्यक रहेको भन्दै संघले हातधुने व्यवस्था मिलाएको हो । संघले दमकको तरकारी बजारसहित १४ ठाउँमा हात धुने पानी र सावुनको व्यवस्था […]

पूरा पढ्नुहोस्

मेचीनगरमा २ वटा क्वारेन्टाईन सञ्चालन, ५० लाखको कोरोना बिपद कोष स्थापना

काकरभिट्टा । कोरोना भाइरस कोभिड १९ को संक्रमणको रोकथामका लागि मेचीनगर नगरपालिकाले ७० शैयाको क्वारेन्टाईन शुक्रबार देखि सञ्चालनमा ल्याएको छ । कोरोना भाइरस रोकथामका लागि नगरले दुई वटा क्वारेन्टाइन स्थापना गरेको नगर प्रमुख आचार्यका जानकारी दिए । उनका अनुसार मेचीनगर ७ सतिघट्टा स्थित माइती नेपालको भवनमा २० जना र मेचीनगर ११ को धाइजन स्वास्थ्य केन्द्रका […]

पूरा पढ्नुहोस्

फर्निचर तथा फर्निसिङ व्यवसायीको अधिवेशन सम्पन्न

अर्जुनधारा ÷फर्निचर तथा फर्निसिङ व्यवसायी संघ अर्जुनधारा नगर समितिको प्रथम अधिवेशन सम्पन्न भएको छ । अर्जुनधारा–८स्थित सामुदायिक भवनको सभाहलमा आयोजित कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख हरिकुमार रानाले फर्निचर व्यवसायमा देखिएको समस्याहरुको राम्रोसँग पहिचान गरी समाधान गर्न नगरपालिकाले पहल गर्ने धारणा राखेका थिए । कार्यक्रममा फर्निचर तथा फर्नि्सिङ व्यवसायी महासंघका पूर्व केन्द्रीय सदस्य भगिरथ लुँइटेल, झापा […]

पूरा पढ्नुहोस्

कृत्रिम अभाव सिर्जना नगर्न मेचीनगरको आग्रह

काँकरभिट्टा ÷ मेचीनगर नगरपालिकाले नोभल कोरना भाइरसको त्रासको यो अवस्थामा नगरक्षेत्रमा सञ्चालित औषधि पसलहरुलाई कृत्रिम अभाव सिर्जना नगर्न आग्रह गरेको छ । बजारमा मास्कको अभाव भइरहेको जनगुनासो बढेसँगै नगरपालिकाको अनुगमन समितिले नगरको मुख्य व्यपारिक बजार काँकरभिट्टामा रहेका आधा दर्जनबढी औषधि पसलको अनुगम गदैं सञ्चालकहरुलाई मास्कलाई अत्यवश्यक वस्तुको कृत्रिम अभाव सिर्जना नगर्न आग्रह गरेको हो । […]

पूरा पढ्नुहोस्

पाठामारीमा अन्तरक्रिया

भद्रपुर ÷ झापाको सुदूर दक्षिणी पाठामारीमा कोरोना भाइरस, पानी र फोहोरजन्य रोगहरुका बारे सचेतनामूलक अन्तरक्रिया सम्पन्न भएको छ । विश्वमा महामारीका रुपमा फैलिँदै गएको नोवल कोरोना भाइरस बारे पनि सर्वसाधारणमा जानकारी गराउने उद्देश्यले कचनकवल गाउँपालिकाको वडा नं ५ पाठामारीमा क्लिन झापाको आयोजनामा सचेतनामूलक अन्तरक्रिया गरिएको हो । कचनकवल गाउँपालिकाको सहयोगमा आयोजित सो अन्तरक्रियामा क्लिन झापाका […]

पूरा पढ्नुहोस्

सुर्य गौतमको स्मृतिमा नगद हस्तान्तरण, रक्तदान र पाठेघरको परीक्षण

द्वन्दकालमा प्रहरी र तत्कालिन माओबादीको भिडन्तका बेला क्रस फाइरिङमा परी ज्यान गुमाएका सुर्य गौतमको १४ औं स्मृति दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बिर्तामोड स्थित राम चौकमा आयोजित स्मृति दिवसमा ४४ जनाले रक्तदान गरेका थिए । नेपाल रेडक्रस सोसाइटी झापाका अध्यक्ष लोकराज ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा गौतम परिवारले स्थानीय रामचोक युवा क्लबलाई […]

पूरा पढ्नुहोस्

बजार अनुगमन प्रभावकारी बनाउँ

कोरोना भाईरसको त्रास सँगै बजारमा उपभोग्य सामानहरुको अभाव हुन थालेको छ । दैनिक उपभोग्य बस्तु देखि स्वास्थ्य सँग जोडिएका औषधि तथा माक्सको समेत अभाव हुँदै गएको छ । कोरोनाको त्रासले जनजीवन प्रभावित बन्दैगएको बेला ब्यापारी भने यतिखेर मौकामा चौका हान्ने दाउमा छन् । बजारमा कृत्रिम अभाव सिर्जना गरी व्यापारी हरुले बढी मुनाफा लिएर सामान विक्रि […]

पूरा पढ्नुहोस्