स्थानीय खबर

सदस्यलाई आत्मनिर्भर बनाउँदै शुभ चिया सहकारी,९करोडको लागतमा चिया उद्योग सञ्चालन

डम्बर बराल बाहुण्डाँगी,१० कार्तिक । हरियो चियापत्तीको न्यायोचित मूल्यको लडाइँ लड्दै आएका बाहुण्डाँगीका चिया किसानहरू अब भने त्यो समस्याबाट मुक्त भएका छन् । हरेक वर्ष चियाको उचित मूल्य लिनबाट उद्योगपतिबाट ठगिँदै आएका चिया किसानहरू सहकारीमार्फत चिया प्रशोधन कारखाना निर्माण गरेर प्रशोधन समेत सुरु भएपछि त्यो समस्याबाट मुक्त भएका हुन् । २०६४ सालमा २६ जना सेयर […]

पूरा पढ्नुहोस्

सदस्यलाई आत्मनिर्भर बनाउँदै शुभ चिया सहकारी

डम्बर बराल बाहुण्डाँगी,१० कार्तिक । हरियो चियापत्तीको न्यायोचित मूल्यको लडाइँ लड्दै आएका बाहुण्डाँगीका चिया किसानहरू अब भने त्यो समस्याबाट मुक्त भएका छन् । हरेक वर्ष चियाको उचित मूल्य लिनबाट उद्योगपतिबाट ठगिँदै आएका चिया किसानहरू सहकारीमार्फत चिया प्रशोधन कारखाना निर्माण गरेर प्रशोधन समेत सुरु भएपछि त्यो समस्याबाट मुक्त भएका हुन् । २०६४ सालमा २६ जना सेयर […]

पूरा पढ्नुहोस्

वडाध्यक्ष बराल कोरोनामुक्त

मेचीनगर । मेचीनगर सामाजिक विकास समिति संयोजक एवं वडा नं ४ का अध्यक्ष नबिन बराल कोरोनामुक्त भएका छन् । मेची अस्पतालको पीसीआर प्रयोगशालाबाट आज प्राप्त नतिजामा आफु कोरोना संक्रमणमुक्त भएको जानकारी आएको बरालले बताए । उनलाई असोज २४ गते कोरोना संक्रमण भएको पुष्टि भएको थियो । मेचीनगरमा पछिल्लो समयमा कोभिड फोकल पर्शनको रुपमा काम गर्नु […]

पूरा पढ्नुहोस्

बीमालेख हराएको सूचना

पूरा पढ्नुहोस्

मेचीनगर नगरपालिकाको सार्वजनिक सूचना

पूरा पढ्नुहोस्

बीमालेख हराएको सूचना

पूरा पढ्नुहोस्

सर्पदंश उपचार सम्बन्धी  प्रशिक्षण

मेचीनगर, ३ कात्तिक । सर्पदंश सम्बन्धी एक दिने चेतनामुलक प्रशिक्षण सोमबार बाहुनडाँगीमा सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी बाहुनडाँगी उपशाखाको आयोजना तथा मेचीनगर नगरपालिका २ नं। वडा कार्यालयको सहयोगमा प्रशिक्षण सम्पन्न भएको हो । कोरोना महामारीका कारण न्यून उपस्थितिमा एक आपसको दुरी कायम गरी सम्पन्न गरिएको प्रशिक्षणमा स्थानीय २५ जनाको सहभागिता रहेको थियो । […]

पूरा पढ्नुहोस्

झापामा आइतबार ४६ जनामा कोरोना संक्रमण पुष्टि

मेचीनगर ।झापामा आइतबार ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय झापाका अनुसार मेचीनगर नगरपालिका वडा नं ४, ६, ११, १५ का ६ पुरुष र ३ महिलामा कोरोना पुष्टि भएको हो । संक्रमितहरु सबै स्थानीय रहेको मेचीनगर सामाजिक विकास समिति संयोजक नविन बरालले बताए ।संक्रमितहरुमा बिर्तामोडका ४ पुरुष र ३ महिला, दमकका ३ […]

पूरा पढ्नुहोस्

ढकाल दम्पत्तिले सुरुगरे फायरउड वेकर्स क्याफे

बिर्तामोडम। बिर्तामोडमा शनिबार देखि फायरउड वेकर्स क्याफे सञ्चालनमा आएको छ । उक्त क्याफेको सञ्चालन बिर्तामोड –१ का सिर्जन ढकाल र एलिना रिजाल ९ढकाल०ले गरेका हुन । उक्त क्याफेको शनिवार घटस्थापनाको अवसर पारेर एक कार्यक्रमका वीच उद्घाटन गरिएको छ । क्याफेको उद्घाटन ढकालकी आमा सावित्रा ढकालले गरेकी थिइन् । ५० लाख रुपैंयाँको लागतमा कृष्ण हल रोड, […]

पूरा पढ्नुहोस्

मेचीनगरमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि

मेचीनगर, १ कार्तिक । मेचीनगरमा आज १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मेची प्रादेशिक अस्पतालका अनुसार मेचीनगरका स्थानीय ११ जना र ५ जना होटल क्वारेन्टिनमा बसेका बाहिर जिल्लाका व्यक्तिहरुलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । गत असोज २६ गते ४९ जनाको स्वाबको नमुना संकलन गरिएको थियो । शनिबार उनीहरुमध्ये १६ जनाको […]

पूरा पढ्नुहोस्