विचार

राजनीतिको महापर्वमा सचेत नागरिक बनौँ

खेमराज थाम्सुहाङ्ग ल है हजुर हो, राजनीतिका महा वडापर्व आउँदै छ । यसपालीको यो पर्वलाई हामी सबै नेपालीले विशेष रुपमा मनाउनु पर्नेहुन्छ । नेपाली जनता स्वयं न्यायधिश भएर सहि र गलत छुट्टयाउनु पर्ने समय र मिति आइसकेको छ । विगतको जस्तो डरलाग्दो गल्ती यसपालीको चुनावमा पटकै बिर्सिएर पनि दोर्याउने काम नगराँै है । आ–आफ्नो दिमगा […]

पूरा पढ्नुहोस्

कक्षा ८ को परीक्षा : परीक्षा सुधारको नाममा विभेद किन ?

कविन्द्र श्रेष्ठ हालै मेचीनगर नगरपालिकाको शिक्षा शाखाले आधारभूत तह कक्षा ८ को वार्षिक परीक्षा केन्द्रीकृत रूपमा सञ्चालन गर्ने प्रस्ताव अघि सारेको छ। उद्देश्यका हिसाबले यो प्रस्ताव सकारात्मक देखिए पनि यसको कार्यान्वयन ढाँचा ले गम्भीर प्रश्नहरू जन्माएको छ। विशेषतः मेचीनगरस्थित संस्थागत विद्यालयहरू—एनप्याब्सन र प्याब्सन—ले नगर शिक्षा शाखाद्वारा प्रस्तावित Home Center कसैलाई दिने, कसैलाई नदिने व्यवस्थाप्रति कडा […]

पूरा पढ्नुहोस्

**अक्षरारम्भ कि आत्मारम्भ ? सरस्वती पूजा, भर्ना अभियान र नानीको बाल्यकालमाथि हाम्रो विवेक**

कविन्द्र श्रेष्ठ “विद्या ददाति विनयम्।” विद्याले विनय दिन्छ। तर आज हामीले अभ्यास गरिरहेको शिक्षा के साँच्चै विनय जन्माउने विद्या हो? कि हतार, प्रतिस्पर्धा र बजारको दबाबमा चलिरहेको एउटा प्रणालीसरस्वती पूजा नजिकिँदै गर्दा देशभर नयाँ भर्ना अभियान तीव्र बनेको छ। विद्यालय, मोन्टेश्वरी र शैक्षिक संस्थाहरू पोस्टर, ब्यानर, सामाजिक सञ्जाल र विभिन्न प्रलोभनमार्फत अभिभावकलाई आकर्षित गर्न व्यस्त […]

पूरा पढ्नुहोस्

यस कारण झापा – १ बाट उठेनन् शर्मा

कविन्द्र श्रेष्ठ राजनीतिमा चुनाव जित्नु मात्र लक्ष्य हुँदैन । कहिलेकाहीँ चुनाव नलड्नु नै सबैभन्दा ठूलो राजनीतिक निर्णय हुन्छ । आज विश्वप्रकाश शर्मालाई केन्द्रमा राखेर उठाइँदै आएका प्रश्नहरू—“हार्ने डरले उठेनन्” भन्ने आरोप—न त तथ्यमा आधारित छन्, न त राजनीतिक विवेकसँग मेल खाने । विश्वप्रकाश शर्माले आज वा हिजो अचानक निर्णय गरेका होइनन् । करिब दुई वर्षअघि […]

पूरा पढ्नुहोस्

झापा १, विश्वप्रकाश र आवश्यक्ता

कविन्द्र श्रेष्ठ राजनीतिमा आलोचना हुनु अस्वाभाविक होइन । दोषारोपण, प्रश्न र असन्तुष्टि लोकतन्त्रका स्वाभाविक अङ्ग हुन् । तर आलोचनाभन्दा माथि उठेर सत्य, उपलब्धि र प्रभावको निष्पक्ष मूल्याङ्कन गर्ने हो भने – झापा– १ ले महामन्त्री विश्वप्रकाश शर्माको कार्यकालमा पाएको विकास, बजेट र राजनीतिक सक्रियता आजसम्मकै सबैभन्दा ठोस, देखिने र परिणाममुखी रहेको तथ्यलाई इमानदारीपूर्वक नकार्न सकिँदैन […]

पूरा पढ्नुहोस्

जीवन र समाज बदल्ने अचुक कडी नैतिक नियमको पालना

खेमराज थाम्सुहाङ्ग अहिलेको वर्तमान अवस्था नेपालमा संक्रमणकाल छ । सुनिदिने, गरिदिने खालका भर पर्नुपर्ने वातावरण केही देखिदैन । स्वयं आफै सचेत र होसियार हुनुपर्ने हुन्छ । समाज शुन्य हुँदैन, वैधानिक कानुन संगसँगै नैतिक नियम पनि मानव बस्तीमा हुन्छ । यो नैतिक नियमले नै मानव जीवन लोकतान्त्रिक आचरणलाई विचारमा र व्यवहारमा प्रयोग गरी आफ्नो जीवनलाई सहज […]

पूरा पढ्नुहोस्

नेपालको समृद्धिको आधार अब प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली 

खेमराज थाम्सुहाङ्ग नेपालमा राजनीतिक, सामाजिक र आर्थिक रुपान्तरणको लागि पटक पटक संघर्षहरु भएका छन् । विगतको ७५ वर्षको इतिहासलाई हेर्ने हो भने पनि यस बीचमा धेरै जनताले आफ्नो जीवन उत्सर्ग गरेको छन् । छोटो समय अवधिमा हामीले प्रजातन्त्र, लोकतन्त्र अनि गणतन्त्र सम्मको अभ्यास देख्यौं तर जति राजनीतिक परिवर्तन भएपनि त्यसले सामाजिक र आर्थिक रुपान्तरण हुन […]

पूरा पढ्नुहोस्

आफू शुद्ध भए मात्र अरूलाई शुद्ध बनाउन सकिन्छ

एउटा गाउँको कुनै एक घरमा आमा र छोरा मात्र बस्दा रहेछन, आमाले सानै उमेर देखि छोरालाई फकाउन गुण खुवाउने गर्नु भएको रहेछ।छोरोको उमेर बढ्दै गयो गुण खान मन गरि रहने मात्र हैन निन्द्रा बाट ब्युझिने साथ गुण दिनै पर्ने परिस्थिति निर्माण भए पछि गुण खुवाउन लाई पैसा पनि धेरै चाहिने व्यवहार चलाउन पनि कठिन भएको […]

पूरा पढ्नुहोस्

जेनेटिक्स थट

खेमराज थाम्सुहाङ्ग प्राणी जीवनमा जव नव जात वा अर्को पुस्ता सुरुवात हुँदा जिन (Gene) र क्रोमोजम (Chromosome) पनि सँगै आउँछ जिनले अघिल्लो पुस्ताको स्वभाव/सोच हो भने क्रोमोजमले रुप, रंग, आकार लिइएर आएको हुन्छ । कुनै एक मानिसको जीवन कुनै पनि तह वा छेत्रमा नियम, कानुन भएता पनि कस्तो हुनुपर्ने भन्ने अहम भूमिका यी तत्वहरुले खेलेको […]

पूरा पढ्नुहोस्

सबै प्रेम सफल हुदैन असफल प्रेम जसले मान्छेलाई जीवन्त दुःखी बनाउछ

रमिला योन्जन सबै प्रेम कथाहरूको सधैं सुखद अन्त्य हुँदैन ,विभिन्न कारण प्रेममा वियोग सहन नसकेर आत्माहत्या गर्ने गरेको कयौ उदाहरणहरु छन । तपाईं कसैको प्रेममा अचानक पर्नु भएको छ तर केहि समय पछि उ टाढियो वा जसले तपाईंको फोन कलहरू फर्काउँदैन वा अन्यलाई डेट गर्छ वा तपाईंले उ प्रति गरे जस्तै महसुस उसले तपाई प्रति […]

पूरा पढ्नुहोस्