एमाले झापाको प्रचार विभाग प्रमुखमा गोपाल काफ्ले

2022-02-23 मा प्रकाशित

झापा, ११ फागुन । नेकपा एमाललेले पत्रकार गोपाल काफ्लेलाई झापाको प्रचार तथा प्रकाशन विभाग प्रमुखको जिम्मेवारी दिएको छ ।
एमाले झापाको बुधबार बसेको वैठकले काफ्लेलाई एमाले झापाको प्रचार तथा प्रकाशन विभाग प्रमुखको जिम्मेवारी दिएको हो ।

पत्रकार काफ्ले चौतारीका केन्द्रीय सदस्य, एमाले झापाका जिल्ला सदस्य हुन् । उनी यसअघि एमाले जिल्ला अधिवेशनबाट खुल्ला सदस्य पदमा निर्वाचित भएका थिए ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु