कानुनी साक्षरता र लागु औषध दुव्र्यसन सम्बन्धि प्रशिक्षण

2022-03-25 मा प्रकाशित

भद्रपुर ११ चैत । नेपाल बार एशोसियसन झापाको आयोजनामा कानुनी साक्षरता र लागु औषध दुव्र्यसन सम्बन्धि एक दिने प्रशिक्षण शुक्रबार सम्पन्न भएको छ ।
ज्यामीरगढी माविको प्राङ्गडमा आयोजीत कार्यक्रममा विद्यालयका कक्षा ९ र १० मा अध्यानरत ६० जना छात्र–छात्राहरुले सहभागिता जनाएका थिए ।
कार्यक्रममा लागु औषध दूव्यर्सनका बिषयमा चेतना नेपालका अध्यक्ष ईन्द्रप्रसाद ओलीले , लागु औषध नियान्त्रण ऐनले गरेका दण्ड सजायाका बारेमा अधिबक्ता यज्ञलक्ष्मी चौंलागाईले र बाल अधिकारका बिषयमा अधिबक्ता खगेन्द्र खरेलले सहजीकरण गरेका थिए ।
विद्यालयका प्रधान्याध्यापक सन्तबहादुर चौम्लागार्इृको अध्यक्षतामा सम्पन्न कार्यक्रममा झापा बारका अध्यक्ष हरि अधिकारी, विद्यालय व्यवस्थापन समितिका सदस्य, शिक्षक लगायतको सहभागिता रहेको थियो

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु