एमाले उम्मेद्वार बुढाथोकीले गरे मतदान

2022-05-13 मा प्रकाशित

मेचीनगर, ३० वैशाख । नेकपा एमालेबाट मेचीनगर नगरपालिकाको मेयरका उम्मेद्वार गोपाल बुढाथोकीले मेचीनगर वडा नं। ९ मा मतदान गरेका छन् ।

आज विहान ७ बजेर १५ मिनेट जाँदा हरि आधारभूत विद्यालय मतदान केन्द्रमा मेयरका उम्मेद्वार बुढाथोकीले मतदान गरेका हुन् ।
आज विहान ७ बजेदेखि मतदान सुरु भएको हो ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु