‘निर्माण लहर’ आजदेखि बाह्रौं वर्षमा

2023-02-07 मा प्रकाशित

भद्रपुर, २४ माघ । निर्माण लहर साप्ताहिक आजदेखि १२ औं वर्षमा प्रवेश गरेको छ ।

२०६८ माघ २४ गतेदेखि भद्रपुरबाट सुरु भएको निर्माणलहर आर्थिक पत्रिका हो ।

निर्माण लहरका प्रकाशक तथा सम्पादक रोहित काफ्लेले आर्थिक विषयवस्तुलाई प्राथमिकता दिएर अलग धारको पत्रिका निकाल्नु निकै चुनौतिपूर्ण रहेको जनाउँदै यसलाई निरन्तरता दिन सहयोगी भावना राख्नुहुने सम्पूर्ण पाठक, विज्ञापनदाता, लेखक, पत्रकार र शुभचिन्तकहरुमा आभार व्यक्त गर्नुभएको छ ।

निर्माण लहर प्रेस काउन्सिलको वर्गीकरणमा ख श्रेणीमा रहेको छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु