मेचीनगर सञ्चार प्रतिष्ठानको अध्यक्षमा चम्लागाई, सचिवमा पौडेल

2023-04-02 मा प्रकाशित

मेचीनगर, ।मेचीनगर नगरपालिकाले नगरस्तरिय सञ्चार प्रतिष्ठान गठन गरेको छ । प्रतिष्ठानको अध्यक्षमा पत्रकार शिशिर चम्लागाईँ चयन भएका छन् । त्यसै गरी प्रतिष्ठानको सदस्य सचिवमा पत्रकार प्रकाश पौडेल चयन भएका छन् । नगरसभाले सञ्चार प्रतिष्ठान कार्यविधि पारित गरेसंगै प्रतिष्ठान गठनको प्रक्रिया शुरु भएको थियो । प्रतिष्ठानको सदस्य पछि थप गरिने बुझीएको छ ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु