राजनीति
प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्दै संविधान संशोधन विधेयक पारित हुने
काठमाडौं,३१ जेठ । प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्दैछ । उक्त बैठकबाट नक्सा सम्बन्धी नेपालको संविधान दोस्रो संशोधन विधेयक पारित गर्ने कार्यसूची तय भएको छ । संभावित कार्यसूची अनुसार बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङफेले नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७ माथि दफावार छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन् । छलफलपछि […]
पूरा पढ्नुहोस्
रुकुम घटनाका दोषीलाई कारवाही गर्न माग गर्दै दलहरु आन्दोलित
झापा २१ जेठ । केहिदिन अघि रुकुममा भएको हत्याको घटना छानविन गरी कारवाही गर्न माग गर्दै झापाका राजनीतिक दलहरु आन्दोलित भएका छन् । आज विर्तामोडमा आयोजना गरिएको श्रद्धाञ्जलि एवम् खवरदारी सभामा झापाका प्रमुख राजनीतिक दलले आन्दोलनमा ऐक्यवद्धता जनाएका हुन् । सो अवसरमा नेपाली कांग्रेस,सत्तारुढ नेकपा र राप्रपाका नेताहरुले रुकुमा हत्या गरिएका नवराज विक सहित ६ […]
पूरा पढ्नुहोस्
‘कालापानी’ के राजनैतिक मुद्दामात्र वनिरहन्छ ?
अनन्त प्रकाश वस्ती झापा,२९ बैशाख । देश कोभिड १९ भाइरस संक्रमण नियन्त्रणका लागि लकडाउनमा छ । नेपालमात्र हैन, विश्वका सवै देश लकडाउनमा छन । तर यही वेला भारतका एक केन्द्रिय मन्त्री भारतबाट चिनको मानसरोवर जाने सडकको उद्घाटन गर्छन, जसले सिङ्गो नेपाली समाजमा एउटा तरङ्ग पैदा गर्छ । अनि फेरी आम नेपालीहरुको माझमा एउटा मुद्दाको रुपमा […]
पूरा पढ्नुहोस्
सीमा विवादमा भारतमात्र होइन, चीन पनि संलग्न छ प्रचण्ड
काठमाडौं,२८ वैशाख । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लिपुलेकको सीमा विवादमा चीन पनि संलग्न भएको बताएका छन् । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले नेपाल र भारतबीच लिम्पियाधुरामा रहेको सीमा विवाद अब भारतसँग मात्र छलफल गरेर समाधान नहुने बताएका हुन् । ‘सुगौली सन्धिअनुसार लिम्पियाधुरा कालीनदीको मुहान […]
पूरा पढ्नुहोस्
कारोना कोष स्थापना गर्न राजनितिक दलहरुको दबाब ।
राजनितिक दलका मेचीनगरका अध्यक्षहरुले संयुक्त रुपमा नगरप्रमुख आचार्य र उपप्रमुख उप्रेतीलाई भेट गरी कोरोना भाइरसको विपदसंग लड्नका लागि एउटा अलग्गै कोष निर्माण गरी पूर्व तयारीमा लाग्न दबाब दिएका थिए । नेकपा मेचीनगरका अध्यक्ष माधब आर्यालले बिश्वब्यापी महामारीका रुपमा रहेको भाइरसको रोकथामका लागि नगरले अलग्गै कोष खडा गरेर मात्र काम गर्न सक्ने भन्दै नगरपालिकालाई कोष खडा […]
पूरा पढ्नुहोस्
काँग्रेसले बागी उम्मेद्वार बनेकाहरुको सदस्यता नवीकरण नगर्ने
बिर्तामोड / नेपाली काँग्रेसले पार्टीका आधिकारिक उम्मेद्वारका विरुद्ध स्थानीय, प्रदेश र संसदीय चुनावमा बागी उम्मेद्वार बनेका र पार्टी छोडेर अन्यत्र गएकाहरुको नवीकरण नगर्ने निर्णय गरेको छ । नेपाली प्रजातान्त्रिक आन्दोलनका योद्धा तथा नेपाली कांग्रेसका पूर्व सभापति तथा पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १० औं स्मृति दिवसको अवसरमा आयोजित बैठकमा सो निर्णय गरेको हो । नेपाली कांग्रेस […]
पूरा पढ्नुहोस्