राजनीति

नेकपा स्थायी कमिटीको बैठक स्थगित

काठमाडौं,१३ साउन । आज बस्ने भनिएको नेकपा स्थायी कमिटीको बैठक स्थगित भएको छ । पार्टी स्थायी कमिटीको बैठक आज बिहान ११ बजे बस्ने तय भएको थियो । पार्टीका दुई अध्यक्षबीच आवश्यक परामर्श र गृहकार्य गरी सचिवालयको बैठकको निर्णय र निर्देशनबमोजिम प्रस्ताव तय गर्न बाँकी रहेकाले बैठक स्थगित गरिएको नेकपाका प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी […]

पूरा पढ्नुहोस्

दाहाल र नेपालले मागे प्रधानमन्त्री ओलीको राजीनामा

काठमाडौं,१ साउन। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले अर्का अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर प्रधानमन्त्रीबाट राजीनामा दिन माग गरेका छन् । प्रधानमन्त्री ओलीले भने राजीनामा नदिने अडान मात्र दोहोर्‍याएन्, सकेको कदम चाल्न चुनौती दिएका छन् । भोलि शुक्रबारका लागि तय भएको स्थायी कमिटी बैठकको पूर्वसन्ध्यामा सहमति खोज्न […]

पूरा पढ्नुहोस्

नेकपाको स्थायी समिति बैठक असार २६ गतेसम्मका लागि स्थगित

काठमाण्डौ,२४ असार ।आज बस्ने भनिएको सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी९नेकपा०को स्थायी समितिको बैठक असार २६ गते ११ बजे सम्मका लागि स्थगित भएको छ। पार्टीमा जारी गतिरोध अन्त्यका लागि दुई अध्यक्ष निरन्तर छलफलमा रहेकाले स्थायी समिति बैठक स्थगित भएको हो। पार्टी एकताका लागि दुई अध्यक्ष मिल्नुपर्ने बताइएपछि ओली र प्रचण्ड आइतबार यता नियमित छलफलमा छन्। प्रधानमन्त्री […]

पूरा पढ्नुहोस्

गिरीको ठाँउमा अब सिटौला बन्नेभईन सांसद

झापा २४ असार । समाजवादी पार्टीले समानुपातिक कोटाबाट लिला सिटौलालाई सासद बनाउने भएको छ । पार्टीको निर्देशन र ह्वीप विपरीत नक्सा परिवर्तन सम्बन्धि सविधान शसोधनको बिरुद्ध अर्को संसोधन दर्ता गरेकी सासद सरीता गिरीलाई पार्टीले ससद र पार्टीबाट निस्कासन गरे पछि उनको ठाँउमा सिटौलालाई समानुपातिक सासद बनाउने भएको हो । समानुपातिक सुचीमा गिरी पछि सिटौलाको नाम […]

पूरा पढ्नुहोस्

नेपालमा आइपर्ने संकट र नेपालीले झेल्नुपर्ने समस्या

खेमराज थाम्सुहाङ्ग हाम्रा पुर्खाहरु सदियौंदेखि आन्तरिक शासकबाट पेलिँदै आएका छन् । उनीहरुले वषौंदेखि दबिँदै कष्टकर जीवन ब्यतित गर्दै आएका छन् । हाम्रा पूर्वजहरु नाना, छाना र मानाकै लागि रोजगार खोज्दै मुगलान भासिनुपर्यो । उनीहरु खाईजीविका चलाउने परिबन्धले काममा दलिए । जसको फाइदा रोजगारदाता मुलुकहरुले लिए र तिनै देशहरु क्रमशः सुरक्षित विकसित र सम्पन्न बन्दै गए […]

पूरा पढ्नुहोस्

बाह्य हस्तक्षेपका कारण नगर सभा हुन सकेन ः नगरप्रमुख आचार्य

मेचीनगर,११ असार । मेचीनगर नगरपालिका प्रमुख विमल आचार्यले बाह्य हस्तक्षेपका कारण नगर सभा हुन नसकेको बताएका छन् । । विहीबार काँकरभिट्टामा पत्रकारहरुसँगको भेटघाटमा नगरप्रमुख आचार्यले सो कुरा बताएका हुन् । उनले नगरप्रमुख र उपप्रमुखले संयुक्त रुपमा ल्याउन लागेको जनमुखी नीति तथा कार्यक्रम बाह्य हस्तक्षेपका कारण समयमा हुन नसकेको बताए नेपालको संविधानले प्रत्येक वर्षको असार १० […]

पूरा पढ्नुहोस्

नयाँ नक्साले पायो संवैधानिक मान्यता

काठमाडौं,४ असार । लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नेपालको नयाँ राजनीतिक नक्साले संवैधानिक मान्यता पाएको छ । निशान छापमा लिम्पियाधुरासहितको नयाँ नक्सा अद्यावधिक गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयकलाई प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भई बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरेपछि नयाँ नक्साले संवैधानिक मान्यता पाएको छ । प्रतिनिधि सभाबाट ३१ जेठमा सर्वसम्मत पारित भएको […]

पूरा पढ्नुहोस्

संविधान संशोधन प्रस्ताव प्रतिनिधिसभाबाटसर्वसम्मत पारित

काठमाडौं । नेपालले जारी गरेको नयाँ नक्सा निशान छापभित्र समावेश गर्नका लागि प्रतिनिधिसभाले सर्वसम्मत रुपमा संविधान संशोधन विधेयक पारित गरेको छ । संविधानको अनुसूचीमा रहेको निशान छापभित्रको नेपालको नक्सा परिमार्जनका लागि संविधान संशोधन गर्न लागिएको हो । प्रतिनिधिसभाले पारित गरेको विधेयक राष्ट्रियसभामा पेस गरिनेछ । भारतले आफ्नो नक्सामा नेपालको कालापानी, लिपलेक र लिम्पियाधुरा आफ्नो भूभाग […]

पूरा पढ्नुहोस्

सुगौली सन्धि नमाने भारतले टिस्टा र काँगडा छोड्नु पर्छ ःसांसद लिङ्देन

झापा,३१जेठ। राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द्र लिङ्देनले भारतले सुगौली सन्धि नमान्ने हो भने टिस्टा र काँगडा नेपाललाई छाड्नुपर्ने बताएका छन्। नयाँ नक्सालाई आधिकारिकता दिन संसदमा पेश गरिएको संविधान संशोधन विधेयकमाथि शनिबार भएको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन्। ‘भारतले सुगौली सन्धि नमान्ने हो भने टिस्टा र काँगड छाड्नुपर्छ’, उनले भने, ‘भारतलाई हामीले बुझाउनुपर्छ, अनि […]

पूरा पढ्नुहोस्

सभामुखले गरे सरिता गिरीको संशोधन प्रस्ताव अस्वीकृत

झापा,३१ जेठ । सभामुख अग्नी प्रसाद सापकोटाले संविधान संशोधन विधेयकमा समाजवादी पार्टीकी सांसद सरिता गिरीले राखेको संंशोधन प्रस्ताव लाई अस्वीकृत गरेका छन् । संसदको आज बसेको बैठकमा संशोधन विधेयकमाथि सैद्धान्तिक छलफल सुरु हुनासाथ सांसद गिरी उठेकी थिइन् । तर सभामुख अग्नि प्रसाद सापकोटाले प्रतिनिधिसभा नियमावलीको नियम ११२ अनुसार नभएकाले आफूले संशोधन अस्वीकृत गरेको जानकारी दिएका […]

पूरा पढ्नुहोस्