राजनीति
कारोना कोष स्थापना गर्न राजनितिक दलहरुको दबाब ।
राजनितिक दलका मेचीनगरका अध्यक्षहरुले संयुक्त रुपमा नगरप्रमुख आचार्य र उपप्रमुख उप्रेतीलाई भेट गरी कोरोना भाइरसको विपदसंग लड्नका लागि एउटा अलग्गै कोष निर्माण गरी पूर्व तयारीमा लाग्न दबाब दिएका थिए । नेकपा मेचीनगरका अध्यक्ष माधब आर्यालले बिश्वब्यापी महामारीका रुपमा रहेको भाइरसको रोकथामका लागि नगरले अलग्गै कोष खडा गरेर मात्र काम गर्न सक्ने भन्दै नगरपालिकालाई कोष खडा […]
पूरा पढ्नुहोस्
काँग्रेसले बागी उम्मेद्वार बनेकाहरुको सदस्यता नवीकरण नगर्ने
बिर्तामोड / नेपाली काँग्रेसले पार्टीका आधिकारिक उम्मेद्वारका विरुद्ध स्थानीय, प्रदेश र संसदीय चुनावमा बागी उम्मेद्वार बनेका र पार्टी छोडेर अन्यत्र गएकाहरुको नवीकरण नगर्ने निर्णय गरेको छ । नेपाली प्रजातान्त्रिक आन्दोलनका योद्धा तथा नेपाली कांग्रेसका पूर्व सभापति तथा पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १० औं स्मृति दिवसको अवसरमा आयोजित बैठकमा सो निर्णय गरेको हो । नेपाली कांग्रेस […]
पूरा पढ्नुहोस्