राजनीति

संसद् विघटनको विरोधमा पुस १३ गते कांग्रेसले देशभर प्रदर्शन गर्ने

झापा, ९ पुस । नेपाली कांग्रेसले संसद् विघटनको विरोधमा पुस १३ गते देशभर प्रदर्शन गर्ने निर्णय गरेको छ । बिहीवार पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले पुस १३ गते देशभर प्रधानमन्त्रीको असंवैधानिक कदमको विरोधमा प्रदर्शन गर्ने निर्णय गरेको प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।शर्माले आन्दोलनका थप कार्यक्रमको पनि तयारी भइरहेको जानकारी दिए ।बैठकको सुरुमै […]

पूरा पढ्नुहोस्

अन्ततः फुट्यो नेकपा

काठमाडौं,८ पुस। केहिमहिना देखि आन्तरिक कलहमा फसेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० दुई टुक्रामा विभाजित भएको छ । नेपालमा कम्युनिष्ट आन्दोलनको ५७ वर्ष लामो टुटफुट र बिग्रहको बाटो सच्याउने गरी २०७५ मा जेठ ३ मा दुई ठूला वाम घटक ९नेकपा एमाले र माओवादी केन्द्र० बीच भएको एकीकरण २९ महिना पनि टिक्न सकेन । अन्ततः पार्टी […]

पूरा पढ्नुहोस्

भोलि सातै प्रदेशमा ओली समूहको भेला

झापा,७ पुस । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को केपी शर्मा ओली समूहले बुधबार सातै प्रदेशमा भेला गर्ने भएको छ । बुधबार दिउँसो एक बजे सातै प्रदेशमा एकसाथ भेला गर्ने बालुवाटार बैठकले निर्णय गरेको केन्द्रीय सदस्य कृष्ण राईले जानकारी दिए । आगामी वर्ष मंसिर २ मा महाधिवेशनकै मिति तोकेर गतिविधि अगाडि बढाएको यो समूहले बिहीबार केन्द्रीय […]

पूरा पढ्नुहोस्

माधव नेपाललाई अध्यक्ष बनाउने प्रचण्ड–नेपाल समूहको निर्णय

काठमाडौं,७ पुस। प्रचण्ड र माधव कुमार नेपाल समूहको केन्द्रीय कमिटीको बैठक मंगलबार सम्पन्न भएको छ । बैठकलेनेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को नयाँ अध्यक्षमा माधवकुमार नेपाललाई चयन गरेको छ । बबरमहलस्थित कार्की ब्याङक्वेटमा भएको बैठकले वरिष्ठ नेता झलनाथ खनालको प्रस्तावमा नेपाललाई अध्यक्ष चयन गरेको हो । बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीले ऐतिहासिक राजनीतिक परिवर्तन, संविधान, […]

पूरा पढ्नुहोस्

निर्वाचनको तयारीमा जुट्न प्रधानमन्त्री ओलीको आह्वान

झापा,६ पुस । प्रतिनिधिसभा विघटन गरेको दोस्रो दिन प्रधानमन्त्री केपी शर्मा ओलीले मध्यावधि निर्वाचनको तयारीमा जुट्न आहृवान गरेका छन् । सोमबार दिउँसो देशबासीलाई सम्बोधन गर्दै ओलीले वैशाख १७ र २७ मा हुने निर्वाचानको तयारीमा जुट्न आहृवान गरेका हुन् ।‘निर्वाचनमा जाँदा संविधान अप्ठ्यारोमा पर्छ, लोकतन्त्र संकटमा पर्छ र मुलुक अस्थिरतातर्फ धकेलिन्छ भनेर चलाउन खोजिएका प्रचार र […]

पूरा पढ्नुहोस्

संसद विघटन संविधानमाथिको आक्रमण भएको प्रमुख ३ दलको ठहर

काठमाडौं,६ पुस । आइतबार सम्पन्न प्रमुख ३ दलको बैठकले संसद विघटन गर्ने सरकारको कदम संविधानमाथिको आक्रमण भएको निश्कर्ष निकालेको छ । नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा बसेको नेपाल कम्युनिस्ट पार्टी र जनता समाजवादी पार्टीसहितको बैठकले संसद विघटन संविधानमा हुँदै नभएको प्रावधानमा टेकेर गरिएको भन्दै यो संविधानमाथिको आक्रमण भएको निश्कर्ष निकालेको हो । ३ दलको बैठकले […]

पूरा पढ्नुहोस्

तीन दलले संसद विघटनको संयुक्त प्रतिवाद गर्ने

काठमाडौं,५ पुस । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०, नेपाली कांग्रेस र जनता समाजवादी पार्टी ९जसपा० ले संसद विघटनको संयुक्त रुपमा प्रतिवाद गर्ने सहमति गरेका छन् । नेकपाको पहलमा तीन दलका नेताहरुको बैठक कांग्रेस संसदीय दलको कार्यालय, सिंहदरबारमा बसेको थियो । बैठकमा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ र देव गुरुङ थिए भने […]

पूरा पढ्नुहोस्

संसद विघटन सँगै ७ मन्त्रीले दिए सामूहिक राजीनामा

काठमाडौं,५ पुस । संसद विघटनको विरोध गर्दै सात मन्त्रीले सामूहिक राजीनामा दिएका छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०मा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल निकट मन्त्रीहरुले राजीनामा दिएका हुन् । राजीनामा दिनेहरुमा शिक्षामन्त्री गिरिराजमणि पोखरेल, उर्जामन्त्री वर्षमान पुन, कृषिमन्त्री घनश्याम भुसाल, पर्यटनमन्त्री योगेश भट्टराई, वनमन्त्री शक्ति बस्नेत, श्रममन्त्री रामेश्वर राय […]

पूरा पढ्नुहोस्

काँग्रेसले गर्याे र्यालीको रुट परिवर्तन अव सुरुङ्गादेखि बिर्तामोडसम्म मात्र मोटरसाइकल र्याली हुने

झापा, २६ मंसिर । नेपाली कांग्रेस झापाले यहि मंसिर २९ गते गर्ने भनिएको मोटरसाइकल र्यालीको रुट परिवर्तन गरेको छ । कांग्रेस झापाको आज बसेको बैठकले सुरुङ्गादेखि बिर्तामोडसम्म मात्र मोटरसाइकल र्यालीसहितको आमसभा गर्ने निर्णय गरेको छ । यसअघि सुरुङ्गादेखि बिर्तामोड हुँदै झापाको सदरमुकाम चन्द्रगढीसम्म मोटरसाइकल र्याली गरेर त्यहिँ आमसभा समापन गर्ने निर्णय गरेको थियो । सुरुङ्गादेखि […]

पूरा पढ्नुहोस्

प्रधानमन्त्रीको गृह जिल्लामा समेत गर्जियो राजसंस्था पुनःस्थापनाको माग, नेपालमा हिन्दुराष्ट्र पुर्नस्थापना, राजतन्त्र स्थापना र संघियताको खारेजी गरेरै छाड्ने राप्रपाका नेताहरुको भनाई

लक्ष्मी उप्रेती काँकरभिट्टा, २० मंसिर ÷ २४० वर्ष लामो राजतन्त्र नेपालबाट उखेलिएको डेढ दशक नबित्दै फेरि देशैभर राजतन्त्रको पक्षमा नारावाजी सहित राजाको खोजी गर्न थालिएको छ । नेपालमा ०६२÷ ६३ को आन्दोलनले राजतन्त्र फ्याँकेको थियो । उक्त आन्दोलनको ‘ब्याकअप’का रुपमा माओवादी जनयुद्धले काम गर्यो । हेरौ यो रिपोट राजसंस्था पुनःस्थापनाको मागसहित पूर्वराजाका समर्थकहरुले मुलुकका मुख्यः […]

पूरा पढ्नुहोस्