राजनीति

प्रचण्ड(माधव समूहले आज काठमाडौंमा शक्ति प्रदर्शन गर्ने

काठमाडौं,२८ माघ । संसद विघटनको विरोधमा आन्दोलनरत नेकपा ९प्रचण्ड(माधव समूह०ले आज काठमाडौंमा विरोधसभा गर्दैछ ।भृकुटीमण्डपमा हुने विरोधसभालाई अध्यक्ष प्रचण्डसहितका शीर्ष नेताहरुले सम्बोधन गर्नेछन् ।विरोधसभा अघि पुल्चोक, माइतीघर मण्डला, केशरमहल, त्रिपुरेश्वर र जमलबाट जुलुस निस्किने छन् । ती जुलुसको शीर्ष नेताहरुले नेतृत्व गर्नेछन् । मुख्य र्‍याली भने सुनधाराबाट सुरु हुनेछ । भृकुटीमण्डपमा पुगेर सभामा परिणत हुने […]

पूरा पढ्नुहोस्

झापाली सञ्चारकर्मीहरु आन्दोलित

बिर्तामोड, २७ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि त्यसको विरोध र समर्थनमा देशभर प्रदर्शन भैरहेका छन् । मंगलबार झापाको बिर्तामोडमा संसद विघटनको विरुद्ध झापाली सञ्चारकर्मीहरुआन्दोलित बने । विरोध प्रदर्शनलाई पत्रकार महासंघ झापा, आदिवासी जनजाती पत्रकार महासंघ, नारी सञ्चार गृह, जनजाती पत्रकार महासंघ लगायतका पत्रकारहरुका छाता संगठनहरुले ऐक्यवद्धता जनाएका थिए । झापाली सञ्चारकर्मीहरु […]

पूरा पढ्नुहोस्

सबै दल र नागरिक समाजलाई मतभेद विर्सेर आन्दोलनमा आउन डा। भट्टराईले गरे आहृवान

धनकुटा ,२४ माघ । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी ९जसपा०का संघीय परिषद् अध्यक्ष डा।बाबुराम भट्टराईले प्रतिनिधिसभा पुनस्र्थापनाको लागि सबै दल र नागरिक समाजलाई मतभेद विर्सेर आन्दोलनमा जुटन् आहृवान गरेका छन्  ।शनिबार धनकुटामा आयोजित विरोधसभालाई सम्बोधन गर्दै डा. भट्राईले सो कुरा बताएका हुन ।‘कांग्रेस, नेकपा माधव(प्रचण्ड पक्ष, जसपा, जनमोर्चा, विवेकशील लगायतका पार्टी, नागरिक समाज सबै मिलेर […]

पूरा पढ्नुहोस्

‘संघीय लोकतान्त्रिक गणतन्त्रलाई कसैले तलमाथि गर्न सक्दैन’

काठमाडौं,२३ माघ । प्रधानमन्त्री एवं नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले संघीय लोकतान्त्रिक गणतन्त्रलाई कसैले तलमाथि गर्न नसक्ने बताएका छन् ।आफ्नो समूहले शुक्रबार नारायणहिटी दरबार संग्रहालय अगाडि गरेको आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन । े ‘राजतन्त्र फर्किएको घोषणा गर्छ रे’ भनेर हल्ला चलाइएको बताउदै उनले भने । ‘हामीले लडेर संघीय […]

पूरा पढ्नुहोस्

संवैधानिक निकायका ३२ पदाधिकारीले आज लिए सपथ

झापा, २१ माघ । कानुन र राजनीतिक विवादकाबीच संवैधानिक निकायका ३२ जना पदाधिकारीहरुले आज सपथ लिएका छन् ।संवैधानिक परिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा प्रेमकुमार राईसहित ३२ जना पदाधिकारीहरुले बुधबार सपथ गराएकी हुन् ।सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले संवैधानिक निकायका विभिन्न पदमा गरी ३२ जना पदाधिकारीहरु नियुक्त गरेकी थिइन् ।

पूरा पढ्नुहोस्

प्रतिनिधिसभा पुनस्थार्पनाको माग गर्दै आज काँकरभिट्टामा नागरिक आन्दोलन

मेचीनगर, १५ माघ ।प्रतिनिधिसभा विगटन भए सँगै देशभर त्यसको विरोधमा जनलहर बढ्दै जान थालेको छ । बिभिन्न राजनीतिक दल देखि नागरिक समाज समेत चरण वद्ध रुपमा आन्दोलनमा होमिन थालेका छन् । ‘संविधानको रक्षा र प्रतिनिधिसभा पुनस्थार्पनाको माग गर्दै बिहीवार झापाको काँकरभिट्टा नागरिकले प्रदर्शन गर्ने भएकाछन्। विभिन्न पेशा र व्यवसायसँग आबद्ध उनीहरुले नागरिक आन्दोलन कार्यक्रम मार्फत […]

पूरा पढ्नुहोस्

आसन्न प्रतिनिधि सभाको निर्वाचनको लागि झापामा मतदान स्थलहरु तोकियो

भद्रपुर, ९ माघ । जिल्ला प्रशासन कार्यलय झापाको सभाहलमा शुक्रबार सम्पन्न बैठकले आगामी बैशाखमा सम्पन्न गर्ने निर्वाचनको मतदान स्थलको बारेमा निर्णय गरेको छ ।झापा जिल्ला स्तरीय मतदान स्थल सिफारिस समितिको दोस्रो बैठकले उक्त मतदान स्थलका बारेमा निर्णयगरेको हो ।२०७४ सालको निर्वाचन पश्चात देखिएका जटिल मतदान स्थलहरुलाई शंसोधन गर्दै विभिन्न निर्णहरुसमेत गरेको छ । ।झापाको बाह्रदशी […]

पूरा पढ्नुहोस्

विर्तामोडमा प्रचण्ड–नेपाल समूहको विरोध सभा

झापा, १८ पुस । प्रचण्ड–नेपाल समूहले आज झापाको विर्तामोडमा विरोधसभा सम्पन्न गरेको छ । विरोध सभालाई सम्बोधन गर्दै स्थायी कमिटी सदस्य एवम् प्रचण्ड–नेपाल समूहका नेता योगेश भट्टराईले दुई वर्षसम्म पार्टी र सरकार मिलेर चलाउन सके जनताले अझै पनि बहुमत दिने बताए।नेता भट्टराईले प्रधानमन्त्री केपी ओलीलाई गल्तीका लागि माफी मागेर एकता प्रक्रियामा आउन आग्रह समेत गरे […]

पूरा पढ्नुहोस्

प्रदेश १मा मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

झापा, १२ पुस । प्रदेश नं–१ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव आज दर्ता भएको छ । राईविरुद्ध पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल नेतृत्वको नेकपाकै समुहले प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गरेको हो । राईविरुद्ध अविश्वासको प्रस्तावमा ३७ जनाको हस्ताक्षर रहेका छ । मुख्यमन्त्री विरुद्ध दर्ता गरिएको अविश्वासको प्रस्तावमा मुख्यमन्त्रीको रुपमा भीम आचार्यलाई प्रसताव […]

पूरा पढ्नुहोस्

मन्त्रिपरिषद्पुनर्गठन ,आठ मन्त्री र एक राज्यमन्त्री नियुक्त

झापा, १० पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिपरिषद्को पुनर्गठन गरेका छन् ।प्रतिनिधिसभा विघटन गरेको एकसाता नविदै प्रधानमन्त्री ओलीले आठ मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेका हुन । प्रधानमन्त्री ओलीले नियुक्त गरेका नयाँ मन्त्रीहरूलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति कार्यालय शितल निवासमा पद तथा गोपनियताको सपथ खुवाएकी छिन् । नवनियुक्त मन्त्रीहरूमा टोपबहादुर रायमाझीले उर्जा र […]

पूरा पढ्नुहोस्