मुख्य खबर

नेपाली कांग्रेसका पूर्व केन्द्रीय कोषाध्यक्ष प्रसाईको निधन

झापा, २३ असोज । नेपाली कांग्रेसका पूर्व केन्द्रीय कोषाध्यक्ष रामबाबु प्रसाईको ९९ वर्षको उमेरमा आज निधन भएको छ । श्वासप्रश्वासमा समस्या भए पछि केही दिन अघि उनलाई काठमाडौको ओम अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । आज दिउँसो १ बजेतिर उपचारकै क्रममा उनको निधन भएको हो ।चिकित्सकहरुले उनलाई कोरोना संक्रमण भएको बताएका छन् । उनी […]

पूरा पढ्नुहोस्

१३१ किलो गाँजासहित एकजना पक्राउ

वीरगञ्ज,२२ असोज ।प्रहरीले बिहीबार पर्साको पटेर्वासुगौली(५ देवरियाबाट १३१ केजी अवैध लागूऔषध गाँजासहित एक ब्याक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ४० वर्षीय राजु भनिने राज ओझैया रहेका छन् । राजुको घरमा बिहीबार बिहान छापा मार्दा लुकाएर राखिएको अवस्थामा १३१ किलो गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साको प्रमुख प्रहरी उपरीक्षक गंगा पन्तले जानकारी दिइन् ।प्रहरीका […]

पूरा पढ्नुहोस्

झापामा आज २४ जनामा कोरोना संक्रमण पुष्टि

मेचीनगर, २१ असोज । झापामा आज थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितहरुमा स्वास्थ्यकर्मी र कैदी बन्दीसमेत रहेका छन् । त्यसमध्ये दुई महिने बच्चाको मृत्यु भएको छ ।स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले भद्रपुर नगरपालिका–४, ५, ८ र ९ नम्बर वडाका २८, ४६, १७, २५, २९, २९, २२ वर्षका ९ जना […]

पूरा पढ्नुहोस्

समन्वय समिति प्रमुख पोर्तेललाई कोरोना

बिर्तामोड, २१ असोज । जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेललाई कोरोना संक्रमण पुष्टि भएको छ ।मेची प्रादेशिक अस्पतालका अध्यक्ष समेत रहेका पोर्तेलले सोही अस्पतालमा हिजो स्वाव परीक्षण गर्न लगाएका थिए । त्यसको आज बिहान रिपोर्ट पोजेटिभ आएको हो । उनले फेसबुकमा आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिदै आफ्नो सम्पर्कमा आएकाहरुलाई सावधानी अपनाउन आग्रह […]

पूरा पढ्नुहोस्

काँकरभिट्टामा बजार अनुगमन शुरु , अनुगमनका क्रममा लाखौंका सामान जफत

मेचीनगर, २० असोज ÷ झापा जिल्लाको संयुक्त बजार अनुगमन टोलीले मंगलबार जिल्लाको मेचीनगरको प्रमुख व्यापारिक केन्द्र काँकरभिट्टाबाट लाखौं रुपैयाँ मुल्य बराबरका खाद्य सामग्री जफत गरेको छ । जिल्ला प्रशासन कार्यालय झापा, घरेलु तथा साना उद्योग कार्यालय झापा, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय झापा, मेचीनगर नगरपालिका मेची उद्योग वाणिज्य संघ मेचीनगर, इलाका प्रहरी कार्यालय […]

पूरा पढ्नुहोस्

झापामा थप ४ जनामा कोरोना पुष्टि

झापा । झापामा सोमबार थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय झापाका अनुसार बिर्तामोड नगरपालिका वडा नं। ५ का १ पुरुष, दमक नगरपालिका वडा नं १, ५ का १ पुरुष र १ महिला, गौरादह नगरपालिका वडा नं ६ का १ पुरुष रहेका छन् । सोमबार संक्रमित सबै स्थानीय रहेको स्वास्थ्य कार्यालय […]

पूरा पढ्नुहोस्

अन्तःशुल्क र करका दर घटाउने सरकारको निर्णय

काठमाडौं,१५ असोज । सरकारले करका दर र अन्तशुल्क घटाउने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकारले करका दर र अन्तशुल्क घटाउने निर्णय गरेको बताए । आर्थिक ऐन २०७७ को दफा १८ उपदफा १ बमोजिम करका दरहरु र अन्तशुल्क घटाउने निर्णय भएको मन्त्री […]

पूरा पढ्नुहोस्

कृषि फर्म तथा कृषक समुहलाई आलुको बिउ बितरण

इलाम। इलामको रोङ गाउपालिका वडानम्बर ३ का कृषि फर्म तथा कृषक समुहलाई आलुको बिउ बितरण गरिएको छ । ३ नम्बर वडा कार्यालयको ५० प्रतिसत अनुदानमा आलुको बिउ बितरण गरिएको हो । गाउपालिकाको कृषि बिकास साखामा दर्ता भइ सञ्चालनमा रहेको ९ वटा कृषक समुह र २ वटा कृषि फर्मलाई ६ हजार ४ सय किलो आलुको बिउ […]

पूरा पढ्नुहोस्

मेचीनगरमा  प्रदेशकै पहिलो पाँचतारे होटल ‘मेची क्राउन’ सञ्चालन

झापा ।  नेपालको पूर्वीद्वार मेचीनगरमा ठूलो लगानीको पाँच तारे होटल मेची क्राउन सञ्चालन भएको छ । बुधवार साँझ होटलमै पत्रकार सम्मेलन गरी सञ्चालकहरुले होटलका बारेमा जानकारी दिए । बङ्गलादेश, भूटान र भारतीय पर्यटकलाई सोझै आकर्षित गर्ने उद्देश्य राखेर चन्द्रगढी एयरपोर्टबाट ९ किलोमिटर उत्तरपूर्व र काँकरभिट्टाबाट ३ किलोमिटर पश्चिम जोरसिमल भनिने स्थानमा राजमार्गसँगै सटेर निर्माण भएको […]

पूरा पढ्नुहोस्

भारतका उपराष्ट्रपति नायडु कोरोना संक्रमित

झापा १४असोज  । भारतमा दिनानु दिन कोरोना संक्रमण र मृत्यु बढीरहेको छ । त्याहाँका उच्च पदस्थ राजीतिक व्यक्ति र अधिकारीहरु पनि लगातार संक्रमित भईरहेका छन् । पछिल्लो समय उपराष्ट्रपति वेकैया नायडु कोरोना संक्रमित भएका छन् । उनले आफू कोरोना पोजेटिभ भएको भन्दै होम क्वारेन्टाईनमा बसेको बताएका छन् । यस अघि केन्द्रीय गृहमन्त्री अमिति शाह सहित […]

पूरा पढ्नुहोस्