सूचना
मेचीनगर कोभिड अस्पतालमा कर्मचारी आवश्यक्ता सम्वन्धी सूचना
मेचीनगर नगरपालिकाद्वारा संचालन गर्न लागिएको कोभिड अस्पतालको लागि करारमा तपशिल बमोजिमका कर्मचारी आवश्यक परेको हुनाले योग्यता पगेका इच्छुक नेपाली नागरिकले ७ (सात ) दिनभित्र माग बमोजिमका विवरण र राजश्व तिरेको रसिदसहित यस कार्यालयमा निवेदन दिनुहुन अनुरोध छ । आवश्यकता कर्मचारीहरु चिकित्सक १ जना, स्टाफ नर्स २ जना र कार्यलय सहयोग १ जना । चाहिने योग्यता […]
पूरा पढ्नुहोस्मेचीनगर बचत तथा ऋण सहकारी संस्था लि.मेचीनगर– ९ धुलाबारी झापाको जग्गा बिक्री सम्बन्धी शिलबन्दी बोलपत्र पत्र आह्वान गरिएको सूचना
मेचीनगर (साकोस) धुलाबारीको अत्यन्त जरुरी सूचना
मेचीनगर बचत तथा ऋण सहकारी संस्था लि. मेचीनगर–९, धुलाबारी (झापा) को सूचना […]
पूरा पढ्नुहोस्