स्वास्थ्य
हर्ट फाउन्डेशनको हृदय रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न
कनकाई । नेपाल हृदय रोग निवारण प्रतिष्ठान (हर्ट फाउन्डेशन) झापाले हृदय रोग सम्बन्धी सचेतना कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ । सहारा नेपाल साकोस चारपानेको सभा हलमा सम्पन्न कार्यक्रममा वरिष्ठ हृदय रोग विशेषज्ञ डा. राजेन्द्र कोजुसँग स्थानीय नागरिकहरूबीच अन्तरक्रिया गरिएको हो। जनस्वास्थ्यप्रति बढ्दो चासोलाई मध्यनजर गर्दै संचालन गरिएको अन्तरक्रियामूलक कार्यक्रम स्वास्थ्य चेतना अभिवृद्धिको एक महत्वपूर्ण […]
पूरा पढ्नुहोस्
मेचीनगरमा २ जनामा जापानीज इन्सेफलाइटिस भएको पुष्टि, नगरले थाल्यो सचेतना
मेचीनगर, ११ साउन । मेचीनगरमा दुई जनालाई जापानीज इन्सेफलाइटिस रोगको सङ्क्रमण पुष्टि भएको छ । नगरपालिकाकी स्वास्थ्य शाखा प्रमुख सविता सापकोटाले मेचीनगर–३ र ५ नम्बर वडाका एक÷एक जनालाई जापानीज इन्सेफलाइटिस रोगको सङ्क्रमण पुष्टि भएको जानकारी दिइन् । मेचीनगर–३ का ३६ वर्षीया र वडा नम्बर ५ की ५५ वर्षीया महिलामा उक्त सङ्क्रमण भएको छ । वडा […]
पूरा पढ्नुहोस्
बाह्रदशीका २५ जना गर्भवती महिलालाई गाउँमै ओपिडी सेवा, ५० जनालाई पोष्टिक आहार बितरण
झापा । रोटरी क्लव अफ बिर्तामोड मिड टाउनको आयोजना झापाको बाह्रदशीमा एक दिने सचेतना मूलक मातृ शिशु स्यहार तथा पौष्टिक आहार बितरण कार्यक्रम सम्पन्न भएको छ । बाह्रदशी गाउँपालिका वडा नम्वर ४ मा रहेको चकचकी स्वास्थ्य चौकीमा विशेषज्ञ चिकित्सक सहितको कार्यक्रम सम्पन्न भएको हो । नेकपा एमाले वाह्रदशी गाउँकमिटी अध्यक्ष तथा युवा उद्यमी अनिल सापकोटाको […]
पूरा पढ्नुहोस्
बुद्धशान्तिमा ‘भागीरथा अस्पताल’ उद्घाटन
झापा । बुद्धशान्ति ३ मा १० शैयाको सुविधा सम्पन्न भागीरथा न्यौपाने बुद्धशान्ति आधारभूत अस्पताल सञ्चालनमा आएको छ । अस्पतालको शनिबार एक समारोहकाबीच प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभयो । दाताले दिएको १५ कठ्ठा जग्गामा रु. छ करोड ५० लाखको लागतमा निर्माण सम्पन्न भएको १० शैया रहेको अस्पतालको सुविधा सम्पन्न छ । अस्पतालको उद्घाटन गर्दै प्रमं […]
पूरा पढ्नुहोस्
झापामा असार २२ गतेदेखि कोरोनाविरुद्ध खोप लगाइने
बिर्तामोड, २० असार । पछिल्लो समय नयाँ भेरिएन्टको कोरोना संक्रमण बढ्दै गएपछि झापामा कोरोनाविरुद्धको खोप लगाइने भएको स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । यही असार २२ गतेदेखि ३१ गतेसम्म झापाका १५ वटै पालिकामा कोरोना विरुद्धको खोप लगाउने कार्यक्रम रहेको स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बाराकोटीले झापा टुडेलाई जानकारी दिए । उनका अनुसार फाइजर खोप लगाइनेछ । […]
पूरा पढ्नुहोस्
मेचीनगरमा ‘नसर्ने रोग न्यूनीकरण’ अभियान
मेचीनगर । मेचीनगर नगरपालिकाले नसर्ने रोग न्यूनीकरणका अभियान सुरु गरेको छ । नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा आइतबार पहिलोदिन धाइजन स्वास्थ्य चौकीबाट अभियान सुरु गरिएको हो । उद्घाटन कार्यक्रममा नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोखरेल उप्रेतीले सुगर र प्रेसरको जाँच गरेर नसर्ने रोग न्यूनिकरण अभियान सुरु गरो थिए । नगरप्रमुख बुढाथोकीले विभिन्न रोगका कारण विरामीहरु घर–घरमा […]
पूरा पढ्नुहोस्
बिर्तामोडकी एक महिलालाई कोरोना संक्रमण
झापा । झापाका एक व्यक्तिलाई कोरोना संक्रमण भएको पाइएको छ । बिर्तामोड–५ की एक महिलामा कोरोनाभाइरसको नयाँ भेरिएन्ट पोजिटिभ देखिएको हो । बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा गरिएको परीक्षणका क्रममा ती महिलाको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य स्रोतले जानकारी दिएको छ। प्रहरी स्रोतका अनुसार संक्रमित महिला घरमै सुरक्षित तरिकाले आइसोलेसनमा बसेकी छिन् । हालसम्म हाल उनको स्वास्थ्य अवस्था […]
पूरा पढ्नुहोस्
नर्थपोइन्ट अंग्रेजी माविको निःशुल्क स्वास्थ्य शिविरमा ४८२ जनाले लिए सेवा
काँकरभिट्टा,३० जेठ । मेचीनगर –६ स्थित नर्थपोइन्ट अंग्रेजी माविले शुक्रबार एक दिवसीय बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । विद्यालय परिसरमा आयोजित शिविरमा आँखा, नाक, कान तथा घाँटी परीक्षण गरिएको थियो । विद्यालयले सामाजिक उत्तरदायीत्व अन्तरगत स्वास्थ्य शिविर आयोजना गरेको विद्यालयका प्रिन्सिपल हरि कुमार अधिकारीले बताए । उनका अनुसार विद्यालयले हरेक वर्ष यस किसिमका […]
पूरा पढ्नुहोस्
हातेमालो सामुदायिक वनको स्वास्थ्य शिविरमा दुई सयबढीले लिए सेवा
चारआली । मेचीनगर १३ स्थित हातेमालो सामुदायिक वन उपभोक्ता समुहले बिहीबार एकदिने निशुल्क स्वास्थ्य शिविरमा सम्पन्न गरेको छ । सामाजिक सुरक्षा कार्यक्रम अन्तरगत वनको आयोजना तथा पूर्वान्चल मनमोहन अस्पतालको प्राविधिक सहयोगमा आयोजित शिविरमा दुई सयबढीले सेवा लिएका थिए । सामुदायिक वनको सभाहलमा आयोजित शिविरमा नशा तथा हाडजोर्नी, स्त्रीरोग, मुटु तथा सुगर प्रेसरको लगायतका रोग विशेषज्ञ […]
पूरा पढ्नुहोस्
मेचीनगरको चारवटा वडामा १९ जना क्षयरोगी भेटिए १,१३६ जनाले लिए सेवा
मेचीनगर । मेचीनगरको चार वटा वडामा एआई प्रविधिबाट छातीको एक्सरे परीक्षण गर्दा १९ जना क्षयरोगी भेटिएका छन् । मेचीनगर–४, ७, १२ र १५ नम्बर वडामा सञ्चालन गरिएको स्वास्थ्य परीक्षण शिविरमा एक हजार १३६ जनाले उपचार सेवा पाउँदा उक्त संख्यामा क्षयरोगीका विरामी भेटिएको स्वास्थ्य शाखा प्रमुख सविता सापकोटाले जानकारी दिइन् । चार वटै वडाबाट आशंका गरिएका […]
पूरा पढ्नुहोस्