झापामा आज ५४ जना कोरोना संक्रमण पुष्टि

2020-11-21 मा प्रकाशित

झापा । झापामा शनिबार ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य कायौलय झापाका अनुसार मेचीनगरमा ४, कनकाईमा १२, भद्रपुरमा ११, बिर्तामोडमा १०, अर्जुनधारामा ५, शिवसताक्षीमा २, गौरादह, बुद्धशान्ति र झापा गाउँपालिकामा १(१, र स्थानीय तह नखुलेका ७ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु