Author: मेची आवाज डेक्स
परदेशिएका बाबाको यादमा छोरीले गाइन् गीत ( भिडियो )
काठमाडौं । दसैं र तिहार नजिकिँदै गर्दा नयाँ नेपाली गीत “चाडबाड” सार्वजनिक भएको छ। यस गीतले विशेष गरी ती नेपाली परिवारहरूको कथा प्रस्तुत गर्छ, जहाँ बाबा विदेशमा रहेका कारण चाडपर्वमा परिवारसँग एकैठाउँ हुन पाउँदैनन्। गीतमा एक छोरीले आफ्ना बाबासँग चाडबाडमा सँगै हुन नसकेको पीडा व्यक्त गरेकी छिन्। अर्कातर्फ, बाबा पनि परदेशमा बस्दा परिवार र चाडपर्वको […]
पूरा पढ्नुहोस्
नवरात्रको आठौं दिन आज महागौरी देवीको पूजा
काठमाडौं,१४ असोज । नवरात्रको आठौं दिन आज महागौरी देवीको पूजा आराधना गरिँदै छ । नवरात्रका नौ दिनसम्म शक्तिस्वरुपा देवीका विभिन्न रुपहरुको पूजा गर्ने चलन अनुसार आज महाअष्टमीको दिन महागौरीको पूजा गर्न लागिएको हो । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारमा वैदिक सनातन […]
पूरा पढ्नुहोस्
इलाका प्रहरी कार्यालय तथा ट्राफिक कार्यालय पुनःनिर्माणका लागि एकका लागि एक अभियानले दियो सामग्री
दमक । एकका लागि एक अभियानले इलाका प्रहरी कार्यालयलाई अत्यावश्यक सामग्री हस्तान्तरण गरेको छ । अभियानले आज (सोमवार) प्रहरी कार्यालयमै पुगेर दुई लाख रुपैयाँ बाराबरको सामाग्री हस्तान्तरण गरेको हो । अभियानले २० थान खाट, दुई सेट कम्प्युटर, एक सेट प्रिन्टर, २५ थान झुल दुई लाख रुपैयाँ बराबरको अत्यावश्यक सामाग्री प्रदान गरेको हो । एकका लागि […]
पूरा पढ्नुहोस्
आतङ्कवाद
खेमराज थाम्सुहाङ्ग यो शब्द आफैमा भय छ । हतियारधारी व्यक्ति वा समूह भनेर बुझ्छौँ । राज्य वा साधारण जनतामाझ असन्तुलित र ज्यान जोखिमको अन्तिम विन्दुमा पुगेको महसुस हुन्छ । बाहिरीबाट जे देख्छौँ भित्रबाट फरक पनि हुन सक्छ । यी समूह पनि एक निश्चित विचार र लक्ष्यको विन्दुमा पुग्नलाई यात्रा तय गरेको हुन्छ । यस आतङ्ककारीले […]
पूरा पढ्नुहोस्
महामन्त्री शर्माले भने : अब पार्टी जनभावना अनुसार रुपान्तरित हुन्छ
मेचीनगर । नेपाली कांग्रेस क्षेत्रीय समिति क्षेत्र नम्बर १ ले आयोजना गरेकोे ‘अवको राजनीति र अवको नेपाल’ विषयक अन्तरक्रियामा सहभाागिहरुले नेतृत्व प्रति आक्रोश पोखे । नेतृत्वको दम्भ र अहंकारले पार्टी सिद्धिदैछ, अब पार्टीमा नेतृत्व पुस्तान्तरण हुन्छकी हुँदैन ?, कांग्रेसले जनभावना किन बुझ्न सकेन ?, लगायतका थुपै प्रश्न नेतृत्व प्रति तेर्सिएको थियो । मंगलबार धुलाबारी स्थित […]
पूरा पढ्नुहोस्
दुर्गा मा.वि.को क्षतिग्रस्त भवन पुनर्निर्माणमा आदर्श र लिङ्कनले थाले पहल
बिर्तामोड । बिर्तामोडमा रहेका आदर्श स्कुल अफ म्यानेजमेन्ट र लिङ्कन मन्टेश्वरीले जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त बनेको दुर्गा मा.वि. गरामनिको भवन पुनर्निर्माणको नेतृत्व गर्ने घोषणा गरेका छन् । आन्दोदनका क्रममा आन्दोलनकारीले विद्यालय भवनमा आगजनी गरेका थिए । आगजनीका कारण भौतिक सामग्री जलेर नष्ट भएपछि विद्यार्थीको पठनपाठन प्रभावित भएको थियो । विद्यार्थीहरुको पढाइ प्रभावित भएपछि सामाजिक […]
पूरा पढ्नुहोस्
होराइजनका पूर्वविद्यार्थीले बनाइदिए धुलाबारी प्रहरीको झ्याल
मेचीनगर, ६ असोज । भदौ २४ गते जेनजी युवाहरुले आन्दोलनको क्रममा क्षति भएका बिभिन्न प्रहरी चौकी तथा प्रहरी बिटहरुको पुनः निर्माण कार्य सुरु भएको छ । सोमबार इस्ट होराइजन अलुम्नाइ सोसाइटीले धुलाबारीको क्षतिग्रस्त प्रहरी भवनको झ्याल निर्माण गरिदिएको छ । जेनजी आन्दोलनका क्रममा तोडफोड गरेर काम नलाग्ने भएको इलाका प्रहरी कार्यालय धुलाबारीको कार्यालय भवनको झ्यालको […]
पूरा पढ्नुहोस्
आज थप ५ जना मन्त्री नियुक्त, अब ९ सदस्यीय बन्यो मन्त्रिपरिषद्
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद् विस्तार गरेका छन् । प्रधानमन्त्रीको सिफारिसमा आइतबार राष्ट्रपतिले थप ५ जना मन्त्री नियुक्त गरेका छन् । आइतबार ५ मन्त्री थपिएसँगै मन्त्रिपरिषद् ९ सदस्यीय बनेको शीतल निवास स्रोतले बतायो । राष्ट्रपतिले अनिल कुमार सिन्हा, महावीर पुन, मदन परियार, संगीता कौशल मिश्रा र जगदीश खरेललाई मन्त्री नियुक्त गरेका हुन् । यसअघि […]
पूरा पढ्नुहोस्
नेपालको समृद्धिको आधार अब प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली
खेमराज थाम्सुहाङ्ग नेपालमा राजनीतिक, सामाजिक र आर्थिक रुपान्तरणको लागि पटक पटक संघर्षहरु भएका छन् । विगतको ७५ वर्षको इतिहासलाई हेर्ने हो भने पनि यस बीचमा धेरै जनताले आफ्नो जीवन उत्सर्ग गरेको छन् । छोटो समय अवधिमा हामीले प्रजातन्त्र, लोकतन्त्र अनि गणतन्त्र सम्मको अभ्यास देख्यौं तर जति राजनीतिक परिवर्तन भएपनि त्यसले सामाजिक र आर्थिक रुपान्तरण हुन […]
पूरा पढ्नुहोस्
मनोज सिलवाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त
काठमाडौं,५ असोज, । सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा मनोज सिलवाललाई नियुक्त गर्ने निर्णय गरेको छ । सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई जल तथा ऊर्जा आयोगमा सरुवा गरी सो पदमा प्राधिकरणकै पूर्वउपकार्यकारी निर्देशक मनोज सिलवाललाई नियुक्त गर्ने निर्णय गरेको हो । गत चैत ११ मा तत्कालीन मन्त्रिपरिषद्ले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई […]
पूरा पढ्नुहोस्