Author: मेची आवाज डेक्स

मेचीनगर ५ स्थित राममन्दिर टोलमा सडक सरसफाइ अभियान

सुरेन्द्रनगर । मेचीनगर ५ स्थित राममन्दिर टोलका युवाहरु पछिल्लो समय टोल क्षेत्रको सरसफाइ अभियानमा जुटन् थालेका छन् । नेपालीहरुको महानचाँड दसै नजिकिएसँन्गै युवाहरु आफा्नो टोल क्षेत्रका सडक सरसफाई अभियानमा जुट्न थालेका हुन् । अघिल्लो साताबाट सुरु भएको अभियान शनिबार असोज ४ गते पनि चल्यो । शनिबार सरसफाइ अभियानमा राममन्दिर टोलका प्रत्येक घरबाट १,१ जना हँसिया, […]

पूरा पढ्नुहोस्

नकलबन्दा साकोसको १८ औं माइन्यूट प्रमाणिकरण सभा सम्पन्न

नकलबन्दा । मेचीनगर ५ स्थित नकलबन्दा बचत तथा ऋण सहकारी संस्थाको १४ औं माइन्यूट प्रमाणिकरण सभा शुक्रबार यहाँ स्थित नकलबन्दा सामुदायिक सभाहलमा सम्पन्न भएको छ । सहकारी संस्थाका अध्यक्ष केशर प्रसाद तिम्सिनाको सभापतित्व तथा सहकारी संस्थाका पूर्व अध्यक्ष एवम् सल्लाकार संयोजक होमराज गुरुङको प्रमुख अतिथ्य रहेको कार्यक्रममा अध्यक्ष तिम्सिनाले अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दैे आर्थिक समृद्धिको […]

पूरा पढ्नुहोस्

संविधान दिवसमा काँकरभिट्टामा काँग्रेस र एमालेको मौन जुलुस

मेचीनगर । नेपाली कांग्रेस र नेकपा एमालेका नेता तथा कार्यकर्ताहरुले लामो संघर्ष र बलिदानपछि प्राप्त उपलब्धी संविधानको रक्षाको लागि फेरिपनि जस्तोसुकै बलिदान र संघर्ष गर्न तयार रहेको उद्घोष गरेका छन् । जेनजी आन्दोलन पछि वर्तमान संविधान संकटमा पर्न लागेको भन्दै उनीहरुले संविधान जोगाउन सबै राजनीतिक दल एक जुट हुनुपर्ने बताए । देशमा बढेको भ्रष्टाचार, बेथिति […]

पूरा पढ्नुहोस्

संविधान दिवसमा काँकरभिट्टामा कांग्रेस र एमालेको मौन जुलुस

मेचीनगर । नेपाली कांग्रेस र नेकपा एमालेका नेता तथा कार्यकर्ताहरुले लामो संघर्ष र बलिदानपछि प्राप्त उपलब्धी संविधानको रक्षाको लागि अझैपनि  जस्तोसुकै बलिदान र संघर्ष गर्न तयार रहेको उद्घोष गरेका छन् । जेनजी आन्दोलन पछि वर्तमान संविधान संकटमा पर्न लागेको भन्दै उनीहरुले संविधान जोगाउन सबै राजनीतिक दल एक जुट हुनुपर्ने बताए । देशमा बढेको भ्रष्टाचार, बेथिति […]

पूरा पढ्नुहोस्

१० औं संविधान दिवस : नेपाल पत्रकार महासंघको अगुवाइमा विर्तामोडमा प्रभातफेरी र कोणसभा

मेचीनगर,३ असोज । १० औं संविधान दिवसको अवसरमा नेपाल पत्रकार महासंघ झापा शाखाको अगुवाईमा नागरिक तथा सामाजिक संघसंस्थाको सहभागितामा शुक्रबार ‐आज ) बिर्तामोडमा प्रभातफेरी तथा कोणसभा सम्पन्न भएको छ । विर्तामोडस्थित हनुमान कम्प्लेक्स अघिबाट प्रेस स्वतन्त्रता जिन्दवाद, संविधान दिवस जिन्दावाद, संविधानको रक्षा गर, भ्रष्टचारको अन्त्य, सुशासन र शान्ति हाम्रो चाहना, सुशासन कायम होस जस्ता नारा […]

पूरा पढ्नुहोस्

सरकारले जेनजी आन्दोलनका शहीद परिवारलाई १५ लाख क्षतिपूर्ति दिइने

झापा, ३० भदौ । सरकारले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीद परिवारलाई क्षतिपूर्ति वापत १५ लाख रुपैयाँ दिने घोषणा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । आन्दोलनका क्रममा ज्यान गुमाएका व्यक्तिका परिवारलाई क्षतिपूर्तिबापत १० लाख र अन्य खर्च ५ लाख गरी कुल १५ लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउने निर्णय भएको […]

पूरा पढ्नुहोस्

मेयर बुढाथोकीको नेतृत्वमा जनप्रतिनिधि मेचीनगरपालिका प्रवेश, आजबाट अत्यावश्यक सेवा सूचारु

मेचीनगर, ३० भदौ । जेनजी आन्दोलनको एक हप्तापछि मेचीनगरका नगरप्रमुख, उपप्रमुखसहितको ८० जना जनप्रतिनिधिहरुको टोली नगरपालिका प्रवेश गरेका छन् । आज नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोखरेल उप्रेती नेतृत्वको जनप्रतिनिधिको टोलीले जनतालाई कसरी सेवा दिन सकिन्छ भनेर छलफल भएको छ । नगरसभा हलमा आयोजित छलफलमा नगरप्रमुख बुढाथोकी, उपप्रमुख उप्रेती, वडाध्यक्षहरु ९ नम्बर का कञ्चनकुमार तामाङ, […]

पूरा पढ्नुहोस्

कोशी र लुम्बिनीमा भारी वर्षा, सतर्क रहन मौसमविद्को सुझाव

झापा, २९ भदौ । गएराति देखि देशका बिभिन्न स्थानमा पानी परिरहेको छ । कोशी प्रदेशका एक–दुई स्थानमा त भारीदेखि धेरै भारी वर्षा समेत भइरहेको छ । बाँकेको नौबस्ता, उदयपुरको गाईघाट लगायतका स्थानमा पनि भारी वर्षा मापन भएको छ । बरिष्ठ मौसमविद शान्ति कँडेलले अरब सागर र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त वायुको प्रभावले पानी परेको बताइन् […]

पूरा पढ्नुहोस्

सबै स्वास्थ्य केन्द्रहरु सञ्चालनमा ल्याएर सेवा दिन नगरप्रमुख बुढाथोकीको आग्रह

मेचीनगर । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले नगरका सबै स्वास्थ्य संस्थालाई सञ्चालनमा ल्याएर सेवा दिन स्वास्थ्यकर्मीहरुलाई आग्रह गरेका छन् । नगरप्रमुख बुढाथोकीले फेसबुकमा स्टाटर्स लेख्दै नगर क्षेत्रमा रहेक सबै स्वास्थ्य संस्थाहरु सञ्चालन गरेर नगरबासीको सेवामा लाग्न आग्रह गरेका हुन् । उनले लेखेका छन् ‘मेचीनगरका स्वास्थ्य सेवामा क्रियाशिल सबै साथीहरु, स्वास्थ्य सेवा सुचारु छैन भने  जे […]

पूरा पढ्नुहोस्

हट्यो कर्फ्यु , जनजीवन सामान्य बन्दै

झापा, २८ भदौ । शनिबार (आज)बाट देशभरको जनजीवन सामान्य बन्न थालेको छ । शुक्रबार राती नयाँ सरकार गठन भएसँगै देशभर जनजीवन सामान्य बन्न थालेको हो । आन्दोलनपछि मुलुकका विभिन्न क्षेत्रमा केही दिनअघिदेखि लगाइको कर्फ्यु  र निषेधाज्ञा पनि हटेको छ । झापाका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले अर्काे सूचना नभएसम्मको लागि कफ्र्यु र निषेधाग्या हटाएको […]

पूरा पढ्नुहोस्