Author: मेची आवाज डेक्स
रोटरी क्लब अफ काँकरभिट्टाको १६ औं पदस्थापन, ‘रोटरीले समाजमा गरेका काम प्रशंसायेग्य छन् ’: डिस्ट्रिक गभर्नर कोइराला
धुलावारी। रोटरी इन्टरनेशनल डिस्ट्रिक ३२९२ नेपाल —भुटानअन्तर्गत रोटरी क्लब अफ काँकरभिट्टाको १६ औँ पदस्थापन कार्यक्रम मंगलबार सम्पन्न भएको छ । कार्यक्रमसँगै सन् २०२५÷२६ को नयाँ नेतृत्वले आफ्नो पदभार ग्रहण गरेको छ । होटल मेची क्राउनको कैलास सभाहलमा आयोजित कार्यक्रमको उद्घाटन प्रमुख अतिथि रोटरीका डिस्ट्रिक गभर्नर विनोद कोइरालाले गरेका थिए । क्लबका निवर्तमान अध्यक्ष, डाक्टर आनन्दराज […]
पूरा पढ्नुहोस्
नारी सञ्चार गृहद्वारा पत्रकार भण्डारी र घिमिरे पुरस्कृत
विर्तामोड । नारी सञ्चार साधना सम्मान पत्रकारिता पुरस्कार क्रियाशील पत्रकार अम्बिका भण्डारीलाई प्रदान गरिएको छ । आइतबार नारी सञ्चार गृह झापाले बिर्तामोडमा आयोजना गरेको पद हस्तान्तरण तथा पुरस्कार वितरण कार्यक्रमका बीचपत्रकार भण्डारीलाई सम्मानपत्रसहित नगद एक लाख एक हजार एक सय राशीको सो पुरस्कार प्रदान गरिएको हो । पुरस्कृत भण्डारी झापाली महिला पत्रकारहरुको छाता संस्थाको रूपमा […]
पूरा पढ्नुहोस्
काँकरभिट्टा खानेपानीले प्रविधिमा मार्याे फड्को, जीआईएस, वेब साइट र मोबाइल एप्स सञ्चालनमा
मेचीनगर,२२ असार । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले प्रविधिमा फड्को मार्दै आइतबारबाट जीआईएस, वेब साइट र मोवाइल एप्स सञ्चालनमा ल्याएको छ । खानेपानीले दियालो टेक्नोलोजीसँग सम्झौता गरेर सो सो प्रविधि संचालनमा ल्याएको हो । आइतबार खानेपानीको सभाहलमा आयोजित एक कार्यक्रममा मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीले जीआईएसको नक्सालाई सार्वजनिक गरेर वेब साइटको शुभारम्भ गरे । उद्घाटन […]
पूरा पढ्नुहोस्
रोटरी र रोट्रयाक्ट क्लव अफ सुरुङ्गाको नयाँ नेतृत्व चयन
कनकाई । रोटरी एवं रोट्रयाक्ट क्लव वर्ष २०२४\२५ को समापन भएसँगै वर्ष २०२५\२६ का लागि नयाँ नेतृत्व चयन भएको छ । रोटरी एवं रोट्रयाक्ट क्लव अफ सुरुङ्गाको वर्ष २०२४\२५ का अध्यक्ष क्रमशः लुवराज उप्रेती एवं प्रतापबाबु जमरकट्टेलको कार्यकाल समापन भएसँगै वर्ष २०२५\२६ का लागि क्रमशः रोटरी अध्यक्षमा डिल्लीराम मैनाली र रोट्रयाक्ट अध्यक्षमा डा.मुकेशकुमार शाह सर्वसम्मत […]
पूरा पढ्नुहोस्
भोजपुरमा एकै परिवारका ४ जनाको हत्या
झापा,२२ असार । भोजपुरमा एक व्यक्तिले आफ्नो परिवारका चार सदस्यको हत्या गरेका छन् । भोजपुर नगरपालिका २ हेलौछा बस्ने राजेन्द्र राईले रामप्रसाद राई गाउँपालिका–२ धोदलेखानीमा सासु, ससुरा, श्रीमती र सालोको धारिलो हतियार प्रहार गरी हत्या गरेका हुन् । जिल्ला प्रहरी कार्यालय भोजपुरका इन्सपेक्टर दीपक श्रेष्ठका अनुसार राई आफैंले शनिबार राति सवा १ बजे प्रहरी कन्ट्रोल […]
पूरा पढ्नुहोस्
साना उद्यममाथि मृत्युदण्डको छायाँ
रमेश कुमार बोहोरा नेपालको आर्थिक समृद्धि, रोजगारीको सृजना र आयात प्रतिस्थापनको मेरुदण्ड मानिने लघु साना तथा मझौला उद्यम आज नीति–निर्देशनको प्राथमिकता भित्र पर्दा पर्दै पनि कर्जाको अभावमा सङ्घर्षरत छन् । राष्ट्र बैंकले यो क्षेत्रमा लगानी वृद्धि गर्न बारम्बार बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देश दिँदै आए पनि व्यवहारमा लक्ष्यअनुसारको कार्यान्वयन हुन सकेको छैन । परिणामतः उत्पादन […]
पूरा पढ्नुहोस्
भद्रपुरमा पौडी खेल्ने क्रममा डुबेर एकजना बालकको मृत्यु
बिर्तामोड । झापाको भद्रपुरमा पौडी खेल्ने क्रममा डुबेर एकजना बालकको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृत्यु हुनेमा भद्रपुर(२ महारानीचोक बस्ने अर्जुन लिम्बूको छोरा १३ वर्षीय अर्पण लिम्बू रहेका छन् । आज दिउँसो ३ बजे भद्रपुर(३ स्थित देउनिया खोला र मेची खोलाको दोभानमा साथीहरुसँग पौडी खेल्न गएको लिम्बू डुबेर बेपत्ता […]
पूरा पढ्नुहोस्
झापामा असार २२ गतेदेखि कोरोनाविरुद्ध खोप लगाइने
बिर्तामोड, २० असार । पछिल्लो समय नयाँ भेरिएन्टको कोरोना संक्रमण बढ्दै गएपछि झापामा कोरोनाविरुद्धको खोप लगाइने भएको स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । यही असार २२ गतेदेखि ३१ गतेसम्म झापाका १५ वटै पालिकामा कोरोना विरुद्धको खोप लगाउने कार्यक्रम रहेको स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बाराकोटीले झापा टुडेलाई जानकारी दिए । उनका अनुसार फाइजर खोप लगाइनेछ । […]
पूरा पढ्नुहोस्
बिर्तामोड उद्योग वाणिज्य संघलाई सिदार्थ बैकद्वारा ४५ थान डस्विन प्रदान
झापा । सिद्धार्थ बैंक लिमिटेड शाखा बिर्तामोड झापाले बिर्तामोड उद्योग बाणिज्य संघलाई डस्टविन बितरण गरेको छ। सिद्धार्थ बैंक लिमिटेड शाखा बिर्तामोड झापाले सामाजिक उत्तरदायित्व वहन गर्दै ४५ थान डस्टविन बिर्तामोड उद्योग बाणिज्य संघलाई हस्तान्तरण गरेको हो। सिद्धार्थ बैंक लिमिटेड कोशी प्रदेश हेड सुवास श्रेष्ठ , बिर्तामोड शाखा प्रमुख सुवास श्रेष्ठले बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष […]
पूरा पढ्नुहोस्
एसईईमा पारिजातकी नुब्साले ल्याइन ४ जीपिए, विद्यालयले गर्याे सम्मान
धुलाबारी । मेचीनगर–९ स्थित पारिजात पब्लिक स्कूलले २०८१ सालको एसईईमा सर्वोत्कृष्ट नतिजा ल्याउन सफल भएको छ । सो स्कूलकी छात्रा नुब्सा थलङले एसईईमा चार जीपिए ल्याउन सफल भइन् । चार जीपिए ल्याएर विद्यालयको गरिमा उच्च बनाएको भन्दै विद्यालयले नुब्सा थलङसहित एसईईमा उत्तीर्ण ४० जना विद्यार्थीलाई सम्मान गरेको छ । विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यालयका प्रिन्सिपल […]
पूरा पढ्नुहोस्