अर्थ

मेचीनगरमा ३सय बेडको क्वारेन्टाइन बनाइदैं,
मेचीनगर,२जेठ । मेचीनगर नगरपालिकाले ३सय जनालाई राख्ने गरि क्वारेन्टाइन बनाउने भएको छ । शुक्रवार मेचीनगर नगरपालिकको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा सो कुरा वताइएको हो । भारतका बिभिन्न स्थानबाट नेपाल भित्रिने नेपालीहरुलाई राख्नका लागि मेचीनगर नगरपालिकाले ३सय बेडको क्वारेन्टाइन बनाउन लागेको पत्रकार सम्मेलनमा जनकारी गराइएको छ । मेचीनगरले यसअघि ३ वटा क्वारेन्टाइन आदर्श मावि मेचीनगर ८, […]
पूरा पढ्नुहोस्
मेचीनगर नगरपालिकाले बाड्यो १ हजार बढी मजदुरलाई राहत
लक्ष्मी उप्रेती काँकरभिट्टा २ जेठ ÷ १ नम्बर प्रदेश सभा सदस्य श्रीप्रसाद मैनालीले अहिले देश विषम परिस्थितीबाट गुज्रिरिहेका बेला आम जनताहरु एक भएर नोवल कोरोना भाइरस कोभिड १९ माथि वियजी प्राप्तिका लागि लाग्नुपर्ने बताउनुभएको छ । मेचीनगर नगरकार्यपालिकाले शुक्रबार आयोजना गरेको नगरका विभिन्न क्षेत्रमा कार्यरत एकहजार मजदुरलाई राहत वितरण संक्षिप्त कार्यक्रममा बोल्दैं प्रदेश सभा सदस्य […]
पूरा पढ्नुहोस्कालोबजारी गर्ने २६ पसललाई कारवाही
झापा,२ जेठ । बन्दाबन्दीको मौका छोपेर कालोबजारी र म्याद गुज्रिएका खाद्य पदार्थ बिक्री गरेको आरोपमा झापाका २६ पसललाई कारवाही गरी रु चार लाख ४५ हजार जरिवाना गरिएको छ । बन्दाबन्दीको मौका छोपी खाद्य पसलमा हार्डवेयर सामग्री, मदिरा राख्ने, विषादीयुक्त गहुँको बीउ धोइपखाली खाद्यान्नको रूपमा बिक्री गर्न खोज्ने र अनुमति नदिइ जथाभावीरूपमा औषधि पसल सञ्चालन गर्नेलाई […]
पूरा पढ्नुहोस्
रिदम नेपालले खुट्टीडाँगीका विपन्नलाई दियो राहात
खुट्टीडाँगी । रिदम नेपाल मेचीनगरको संयोजनमा खुट्टीडाँगी समाजले अति विपन्न परिवारलाई राहत दिनेगरी १ हजार ८० केजी चामल वडा कार्यालयलाई हस्तान्तरण गरेको छ । मेचीनगर वडा नं ९ का वडाध्यक्ष गोपाल खड्कालाई उक्त राहत वापतको चामल आज (मंगलवार) हस्तान्तरण गरिएको हो । प्राप्त चामल वडाभित्रका अति विपन्न परिवारलाई राहत स्वरुप उपलब्ध गराइने वडाध्यक्ष खड्काले बताए । […]
पूरा पढ्नुहोस्
नेपाललाई ४० हजार थान पीसीआर किट चीनले दियो
काठमाडौं,२९ वैशाख । कोरोना भाइरस ९कोभिड–१९० नियन्त्रणका लागि चीनले नेपाल सारकारलाई पीसीआर परीक्षण किटसहितका अत्यावस्यक स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । चीनले ४० हजार थान पीसीआर टेस्ट किट, डिस्पोजेबल कभरल १० हजार थान, १० हजार थान मेडिकल ग्लोब, एन ९५ मास्क २० हजार थान, सर्जिकल मास्क ८ लाख थान सहयोग गरेको हो । सोमबार स्वास्थ्य […]
पूरा पढ्नुहोस्
बिराटनगरमा १ करोड ९ लाख भारतीय रुपैयाँ सहित दुई जना पक्राउ
विराटनगर,२३ वैशाख । विराटनगरमा १ करोड ९ लाख ६९ हजार भारतीय रुपैयाँसहित दुई जना पक्राउ परेका छन् । विराटनगरको एकीकृत भन्सार जाँच चौकीमा भारतबाट नेपाल प्रवेश गरेको भारतीय ट्रकमा सशस्त्र प्रहरीको सीमा सुरक्षा बलले उक्त रकम बरामद गरेको हो । रकमसँगै ट्रकका चालक र सहचालक पक्राउ परेका सशस्त्र प्रहरी बलका एसपी नेत्रबहादुर कार्कीले जानकारी दिए […]
पूरा पढ्नुहोस्
एनएमसीको सेवा हप्ताको पाँच दिन
मेचीनगर, १६बैशाख÷मेचीनगर–६ काँकरभिट्टामा प्रधान कार्यालय रही झापा जिल्लाभर ३८ वटा कार्यालय रहेको नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि.(एनएमसी)ले हप्ताको ५ दिन सेवा प्रवाह गर्न थालेको छ । सरकारले लकडाउन घोषणा गरेयता हप्ताको ३ दिन आइतबार, मंगलबार र बिहीबार सेवा प्रदान गर्दै आएको एनएमसीले आजबाट आइतबारदेखि बिहीबारसम्म आफ्ना कार्यालयहरु खुला गर्ने निर्णय गरेको छ । आइतबार संस्थाको […]
पूरा पढ्नुहोस्
उदयपुरमा कोरोना अस्पताल बन्ने
विराटनगर,१२ बैशाख । कोरोना भाइरस कोभिड–१९ संक्रमित क्षेत्र उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केमा प्रदेश सरकारको तर्फबाट सामाजिक विकास मन्त्री जीवन घिमिरेले अनुगमन गरेका छन । अनुगमन सँगै मन्त्री घिमिरले उदयपुरमा कोरोनो उपचार केन्द्र बनाउनका लागि एक करोड बजेट विनियोजन भइसकेकाले तत्काल प्रक्रिया अघि बढाउन अस्पताल विकास समितिलाई निर्देशन दिएका छन । संक्रमणपछिको अवस्था, रोकथाम, नियन्त्रणका […]
पूरा पढ्नुहोस्
झापा काठमाडौं सम्पर्क समितिले मेची अभियानलाई दियो ४० हजार
मेचीनगर । मेचीनगरका सामाजिक तथा राजनितिक ब्यक्तिहरुको सामुहिक प्रयासमा सञ्चालनमा आएको मेची अभियान मार्फत विपदका कारण अप्ठ्यारोमा परेकाहरुलाई सहयोग गर्न सहयोगी हातहरु दिनानुदिन बढ्दै गएका छन । यसै बिच झापा क्षेत्र न १ काठमाडौं सम्पर्क समितिले पनि नगद ४० हजार सहयोग गरेको छ । झापा क्षेत्र न १ काठमाडौ सम्पर्क समितिको तर्फबाट सो रकम बराबरको […]
पूरा पढ्नुहोस्
संघको साधारणसभा स्थगित
विर्तामोड / निर्माण व्यवसायी संघ झापाको १४ औं चुनावी साधारणसभा स्थगित भएको छ । नोवल कोरोना भाइरस विश्वभर फैलिन थालेपछि नेपालमा भाइरस भित्रन नदिन सतर्कता अपनाउँदै सरकारले सभा सम्मेलन, भीडभाड गर्न रोक लगाएसँगै चैत ७ र ८ गते शुक्रबार र शनिबारलाईतय गरिएको साधारणसभा अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि स्थगित गरिएको संघका महासचिव ओम पौडेलले जानकारी […]
पूरा पढ्नुहोस्