अर्थ

अनिल गुप्ता: नेपाल–भारत चिया व्यापारमा परिचित नाम

झापा । नेपाल: चिया लामो समयदेखि नेपाल र भारतबीचको व्यापारिक सम्बन्धको महत्वपूर्ण हिस्सा रहँदै आएको छ। विशेषगरी पूर्वी नेपालमा उत्पादन हुने चियाको भारतीय बजारसँग बलियो व्यापारिक सम्बन्ध कायम छ। यही पृष्ठभूमिमा सिलिगुडीस्थित सलोनी टी कम्पनीका सञ्चालक अनिल गुप्ता नेपालका चिया उत्पादक, व्यापारी तथा चिया क्षेत्रसँग सम्बन्धित व्यवसायिक समुदायबीच परिचित नामका रूपमा रहेका छन्। मिलनसार, सरल […]

पूरा पढ्नुहोस्

झापाका अधिकांश चिया बगानमा ‘लुपर’ को प्रकोप बढ्यो, बोट नै मर्न थालेपछि चिया किसान तथा उद्योगी चिन्तित

झापा । यतिखेर झापाका अधिकांश चिया बगानमा लुपरको संक्रमण फैलिएपछि चिया उत्पादक किसान तथा उद्योगी चिन्तित बनेका छन् । आतंक सिर्जना गर्नेगरी लुपरको प्रकोप चिया बगानमा फैलिएपछि कलिला मुना पलाउने त परको कुरा चियाका छिप्पिएका पात समेत किराले खाएर बोट नै मर्न थालेपछि किसान तथा उद्योगी पिरोलिएका हुन् । आम्दानी दिने मुख्य सिजनमा लुपर क्याटरपिलर […]

पूरा पढ्नुहोस्

‘जमघट’लाई चिनाउन चिया विज्ञसँग विद्यार्थी अभियान

मेचीनगर । झापाको बाहुनडाँगी स्थित ‘जमघट’ चियालाई देशभरका भान्सामा पुर्याउने कम्पनीको नयाँ रणनीति यतिखेर प्रभावकारी बन्दै गएको छ । जमघटलाई चिनाउन कम्पनीले टिकटक भिडियो प्रतियोगिता आयोजना गरेपछि यतिखेर जमघट चियाको टिकटक बनाउँनेहरुको लहर नै चलेको छ । चियाका पारखी कलाकर्मीदेखि सेलिबे्रटीहरुले समेत टिकटक बनाउन थालेपछि चिया उद्योगको अवलोकन गर्न तथा चिया बगानमै पुगेर टिकटक बनाउनेहरुको […]

पूरा पढ्नुहोस्

मेची नगरपालिकाको बजेट एक अर्ब ८२ करोड बढी

मेचीनगर । मेचीनगर नगरपालिकाले आगामी आर्थिक बर्ष २०८२÷०८३ का लागि बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । आज सुरु भएको दोस्रो नगरसभाको सातौं अधिवेशनमा उपप्रमुख मिना पोखरेल उप्रेतीले एक अर्ब ८२ करोड ६ लाख ८६ हजार ४३९ रुपैयाँ ३७ पैसाको अनुमानित बजेट प्रस्तुत गरिन् । नगरप्रमुख गोपालचन्द्र बुढाथोकीको अध्यक्षमा सञ्चालन भएको नगरसभामा उपप्रमुख उप्रेतीले […]

पूरा पढ्नुहोस्

भद्रपुर नगरपालिकाको बजेट ८० करोड

भद्रपुर , भद्रपुर नगरपालिकाले आर्थिक वर्ष २०८२र०८३ का लागि ८० करोड ५ लाख २८ हजार रुपैयाँ बराबरको बजेट पेश गरेको छ । भद्रपुर नगरपालिकाको १६ औं नगर सभाले स्वीकृत गरेको नीति तथा कार्यक्रममा नगर उपप्रमुख राधा कार्कीले चालु आर्थिक वर्ष भन्दा आकार घटाएर बजेट प्रस्तुत गरेकी हुन् । चालु आर्थिक वर्ष २०८१÷र८२ मा एक अर्ब […]

पूरा पढ्नुहोस्

मेचीनगरमा राजश्व सम्बन्धी अन्तरक्रिया

मेचीनगर । राजश्व संकलनमा एकरुपता ल्याउन तथा राजश्व संकलनमा देखिएका जटिलताको अन्त्य गर्न बुधबार मेचीनगरपालिकाले अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । राजश्व परामर्श समितिको आयोजनामा सञ्चालित अन्तरक्रिया कार्यक्रममा नगरका १५ वटै वडाका सचिव तथा राजश्वसँग सम्बन्धित कर्मचारीहरुकोे सहभागिता रहेको थियो । मेचीनगरपालिकाकी उपप्रमुख एवम् राजश्व परामर्श समितिकी संयोजक मीना पोख्रेल उप्रेतीको सभापतित्वमा आयोजित कार्यक्रममा संयोजक […]

पूरा पढ्नुहोस्

नेपाली हाते कागज उद्योगबाट मनग्ये आम्दानी

डम्बर बराल मेचीनगर । मेचीनगर – ११ का टिकाराम सिटौलाले लोक्ता र बाबियोसँग खेलेको ८ वर्ष वित्यो । काँचो हाते कागज उत्पादनको लागि आवश्यक पर्ने लोक्ता र बावियो ल्याउनु अनि त्यसलाई भट्टीमा उमाल्नु उनको दैनिकिनै हो । आफन्तहरुले नेपाली हाते कागजको उद्योग सञ्चालन गरेको देखेर उत्साहित भई २०७४ सालबाट कागज उद्योग सुरु गरेका टिकारामले यतिखेर […]

पूरा पढ्नुहोस्

गमला उद्योग सञ्चालन गरेर मनग्ये आम्दानी लिँदै मेचीनगरका पण्डित

डम्बर बराल मेचीनगर । सुन्दर अनि आकर्षक मानवनिर्मित झरना । जसको शिरबाट निस्किएको कलकल बग्ने पानीको फोहोरा, यो दृष्यले धेरैको मन लोभ्याउने गरेको गरेको छ । पूर्व पश्चिम राजमार्ग भएर हिँड्ने जो कोही पनि एक छिन् त्यसलाई नियाल्छन् अनि लाग्छन् आफ्नो गन्तब्य तर्फ । यो दृष्य हो मेचीनगर – १३ स्थित गमला चोकको । धाइजन […]

पूरा पढ्नुहोस्

मेची कृषक बहुमुखी सहकारी संस्थाको माईन्यूट प्रमाणिकरण सभामा दर्जनौं सम्मानित

मेचीनगर । मेचीनगर –७ स्थित मेची कृषक बहुमुखी सहकारी संस्थाको . २५ ओैँ वार्षिक साधारण सभा अन्तर्गत माईन्यूट प्रमाणिकरण सभा शनिबार सम्पन्न भएको छ । स्थानीय लक्ष्मी नारायण मन्दिरको सभाहलमा आयोजित साधारण सभाको उद्घाटन मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना पोखरेल उप्रेतीले गरिन् । कार्याक्रमकी प्रमुख अतिथि उप्रेतीले हाल देशभर ३५ हजार सहकारी रहेको र सहकारीले देशको […]

पूरा पढ्नुहोस्

नेपाल फर्निचर उद्योगको तेस्रो शाखा धुलाबारीमा

इटाभट्टा । मेचीनगर –७ मा मुख्य कार्यालय रहेको नेपाल फर्निचर उद्योगले शोरुम विस्तारलाई तीब्रता दिएको छ । १० वर्ष अघि मेचीनगर – ७ स्थित गोमन सरीमा स्थापना भएको नेपाल फर्निचर उद्योगले मंगलबार आफ्नो तेस्रो शाखाको रुपमा धुलाबारीमा शोरुम सञ्चालनमा ल्याएको छ । शोरुमको आज बिहान करिव ११ बजे वैद्धिक विधीबाट पूजागरी उद्घाटन गरिएको थियो । […]

पूरा पढ्नुहोस्