कृषि
ड्रागन फ्रुट खेतीबाट मनग्य आम्दानी लिँदै मेचीनगरका हर्कबहादुर
डम्बर बराल मेचीनगर । काम गर्ने जाँगर र आँट भए कृषि पेशाबाटै मनग्य आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन यतिखेर मेचीनगर– ५ का हर्क बहादुर थङ्गम्बा । चार वर्ष अघि ड्रागन खेती सुरु गरेका उनले यतिखेर मनग्य आम्दानी लिन थालेका छन् । आफ्नो थोरै लगानीबाट व्यवसायिक ड्रागन खेतीमा प्रवेश गरेका थङ्गम्बा छोटो अवधिमै आफूले […]
पूरा पढ्नुहोस्
बौद्वमोडमा वर्तमान कृषिका समस्या र समाधान विषयक अन्तरक्रिया
मेचीनगर । मेचीनगर –२ बौद्वमोड स्थित मेची ताजा तरकारी मिश्रित कृषक समूहको आयोजनामा मंगलबार वर्तमान कृषिका समस्या र समाधान विषयक अन्तरक्रिया सम्पन्न भएको छ । सो अवसरमा नगरपालिकाले प्रस्ताव गरेको समर्थन मूल्य, संकलन केन्द्र र बिक्री कक्षका बारेमा समेत गम्भीर छलफल भएको थियो । कार्यक्रमका प्रमुख अतिथि मेचीनगर नगरपालिकाका नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले शुद्व अर्गानिक तरकारी […]
पूरा पढ्नुहोस्
झापाका अधिकांश चिया बगानमा ‘लुपर’ को प्रकोप बढ्यो, बोट नै मर्न थालेपछि चिया किसान तथा उद्योगी चिन्तित
झापा । यतिखेर झापाका अधिकांश चिया बगानमा लुपरको संक्रमण फैलिएपछि चिया उत्पादक किसान तथा उद्योगी चिन्तित बनेका छन् । आतंक सिर्जना गर्नेगरी लुपरको प्रकोप चिया बगानमा फैलिएपछि कलिला मुना पलाउने त परको कुरा चियाका छिप्पिएका पात समेत किराले खाएर बोट नै मर्न थालेपछि किसान तथा उद्योगी पिरोलिएका हुन् । आम्दानी दिने मुख्य सिजनमा लुपर क्याटरपिलर […]
पूरा पढ्नुहोस्
पर्याप्त पानी नपर्दा धान रोपाइँ प्रभावित, किसान चिन्तित
डम्बर बराल मेचीनगर । मेचीनगर – ९ खुट्टीडाँगीका ६९ वर्षीय केशर अधिकारी यस वर्ष धान रोप्न नपाइएला भनेर चिन्नताले पिरोलिएका छन् । हरेक वर्ष साउनको १० गते सम्ममा रोपाइँ सक्दै आएका अधिकारी यस वर्ष साउन चार गते वितिसक्दा पनि पर्याप्त पानी नपरेपछि खेत बाँझै हुने भयो भन्ने चिन्ताले पिरोलिएका हुन् । यस वर्ष अध्याधिक वर्षा […]
पूरा पढ्नुहोस्
मेचीनगर ५ मा अर्ग्यानिक तरकारी खेती प्रोत्साहन कार्यक्रम
मेचीनगर । मेचीनगर नगरपालिका वडा नं ५ आयोजनामा अग्र्यानिक खेती प्रोत्साहन कार्यक्रम सम्पन्न भएको छ । ‘मेरो आफ्नो करेसाबारी, मेरो भान्साको लागि अग्र्यानिक तरकारी’ भन्ने मूल नाराको साथ आयोजित कार्यक्रममा वडाका ३५ जना सक्रिय किसान सहभागि थिए । सहभागिहरुलाई अग्र्यानिक खेती अभियान्ता प्रशिक्षक डिल्ली खतिवडाले तरकारी खेतीमा रोग किरा नियन्त्रण तथा तथा माटोको गुण सुधारका […]
पूरा पढ्नुहोस्
मेचीनगर – ११ ले दियो, किसानलाई ५० प्रतिशत अनुदानमा धानको बीउ र मल
मेचीनगर । मेचीनगर – ११ वडा कार्यालयले कृषकलाई उन्नत जातको धानको बीउ तथा मल ५० प्रतिशत अनुदानमा वितरण सुरु गरेको छ । सोमबार मेचीनगर – ११ स्थित साना किसान कृषि सहकारी संस्थाको सभाहलमा आयोजित बीउ वितरण कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि वडाध्यक्ष रुद्रप्रसाद डाँगीले कृषकलाई व्यावसायिक खेतीमा आत्मनिर्भर बनाउनुका साथै उत्साहित बनाउन वडाले अनुदानमा बीउ […]
पूरा पढ्नुहोस्
थोप्लेविरान महिला कृषि सहकारीद्वारा सजीउन खेतीकोलागि किसानलाई प्रोत्साहित
मेचीनगर । बहुउपयोगी वनस्पतिका रुपमा रहेको सजीउन (मोरिङ्गा) खेती मेचीनगरमा सुरु गरिने भएको छ । मधुमेह, प्रेसर र अन्य थुप्रै विरामीका लागि औषधिका रुपमा रहेको सजीउन खेती मेचीनगर–९ स्थित थोप्लेविरान सामुदायिक वन आसपास गरिने भएको छ । सजीउन खेतीका लागि थोप्लेविरान महिला कृषि सहकारी संस्थाले किसानहरुसँग मिलेर गर्ने भएका छन् । विहीबार मेचीनगर नगरपालिका र […]
पूरा पढ्नुहोस्
रसायनिक मल, किटनाषक औषधिले माटो र मानिस रोगी भए : डा.रेग्मी
मेचीनगर । माटो बचाउँ राष्ट्रिय अभियानका अध्यक्ष डा.वीपी रेग्मीेले माटोमा अम्लियपन ज्यादा भएकाले त्यहाँबाट उत्पादन भएका अन्न खाएर मानिस रोगी भएको बताएका छन् । मेचीनगर नगरपालिकाले काँकरभिट्टामा आयोजना गरेको माटो बचाउँ कार्यक्रममा अभियानका अध्यक्ष डा।रेग्मीेले यस्तो कुरा बताएका हुन् । माइण्ड पावर एण्ड करियर डेभलपमेन्ट इन्टरनेशनलट्रेनिङ सेन्टरको प्राविधिक सहयोगमा सञ्चालन भएको एकदिवसीय कार्यक्रममा प्रशिक्षक रेग्मीले […]
पूरा पढ्नुहोस्
बौद्वमोडमा आधुनिक मौरी पालन सम्बन्धी तालिम
मेचीनगर, १८ फागुन । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले मौरी पालन किसानलाई मह उत्पादनको बजारीकरणमा सहयोग गर्ने बताएका छन् । आज मेचीनगर–२ स्थित बौद्वमोडमा नगरपालिकाले आयोजना गरेको आधुनिक मौरी पालन सम्बन्धी ५ दिने तालिमका प्रमुख अतिथि नगरप्रमुख बुढाथोकीले यस्तो कुरा बताएका हुन् । तालिममा सहभागी युवा कृषकहरुलाई उनले मौरी पालनबाट मह उत्पादन बढाउन, प्रशोधन गर्न […]
पूरा पढ्नुहोस्
गाई फर्मले आम्दानी होइन, ऋणको बोझ थप्यो
डम्बर बराल मेचीनगर । गाई फर्मबाट राम्रै कमाई हुन्छ भन्ने बुझेका मेचीनगर–४ नवकिरण टोलका ६७ वर्षीय गोविन्दप्रसाद सुवेदीले ७ वर्ष अघि सनराइज बैंकबाट ३० लाख कर्जा लिएर व्यावसायिक रुपमा गाईपालन सुरु गरे । सानैदेखि संघर्ष गरेर जीवन निर्वाह गर्दै आएका सुवेदीले व्यावसायिक रुपमा गाई पालनमा लाग्नु अघि दुई÷चारवटा गाई पाल्दै आएका थिए । अरुले ठूलै […]
पूरा पढ्नुहोस्