मुख्य खबर

मेचीनगरमा एक जनामा कोरोना संक्रमण पुष्टि

मेचीनगर,२६जेठ । हाल सम्म कोरोना संक्रमण शुन्य रहेको मेचीनगरमा सोमबार १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भारतबाट आएर मेचीनगर वडा नं ४ को पशुपती माविको क्वारेन्टाइनमा रहेका पुरुषमा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्शन जीवन चौलागाईंले जानकारी दिए । मेचीनगरमा पहिलो पटक कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । पशुपती […]

पूरा पढ्नुहोस्

अर्जुनधारामा दुई जनामा कोरोना संक्रमण पुष्टि

झापा,२५जेठ । कोरोना संक्रमितको संख्या शुन्य रहेको अर्जुनधारा नगरपालिकाको क्वारेन्टाइनमा आईतबार दुई व्यक्तिमा कोरोना पुष्टि भएको छ । नगरपालिकाले स्थापना गरेको शनिश्चरे माविको क्वारेन्टाइनमा बस्दै आएका दुई युवामा कोरोना पुष्टि भएको हो । पीसीआर परीक्षणका लागि शनिबार बिहान उनीहरुको स्वाब संकलन गरी कोशी कोभिड अस्पताल विराटनगर पठाइएको थियो । क्वारेन्टाइमा रहेका ५२ जनामध्ये ४४ जनाको […]

पूरा पढ्नुहोस्

सेनाको ‘स्क्रिनिङ क्याम्प पूर्वी नाकामा

मेचीनगर,२५जेठ —नेपाली सेनाले पूर्वी नाका काकरभिट्टामा आइतबार ‘स्क्रिनिङ क्याम्प’ खडा गरेको छ । सेनाले भारतबाट स्वदेश फर्किने नेपालीहरुको कोरोना जाँचका साथै सहजीकरणका लागि ‘स्क्रिनिङ क्याम्प’ खडा गरेको हो । प्रमुख जिल्ला अधिकारीको संयोजकत्वको ‘जिल्ला कोभिड संकट व्यवस्थापन समिति’को हालै सम्पन्न बैठकले सीमावर्ती पूर्वी नाकामा सेनाको अस्थायी क्याम्प राख्ने निर्णय गरेको थियो । यसअघि जिल्लाकै कोरोना […]

पूरा पढ्नुहोस्

नेपालमा कोरोना खोप बनाएको दाबी

हेटौँडा,२४ जेठ । कोभिड–१९ विरुद्धको खोप अध्ययनमा यतिबेला विश्वका वैज्ञानिक जुटेका छन् । जडीबुटीको खानी नेपालबाट पनि महामारीविरुद्धको खोप अध्ययनमा डा। ललितकुमार लाल दास तीन महिनादेखि जुट्नुभएको छ । विश्वव्यापी रूपमा कोरोना महामारी बढ्दै गएपछि डा। दासले चैतबाट नेपालमा पाइने जडीबुटी प्रयोग गरी खोप अध्ययन थाल्नुभएको हो । हेटौँडा क्याम्पसको प्रयोगशालामा खोप अध्ययन गरिरहनुभएका डा। […]

पूरा पढ्नुहोस्

लकडाउनको मोडालिटी फेरियो ,कम संक्रमण भएका जिल्लामा यसरी खुल्दैछ लकडाउन

काठमाडौं,२३ जेठ । सरकारले एक सयभन्दा कम कोरोना संक्रमित भएका जिल्लाको सक्रिय केसलाई आधार मानेर त्यस्ता जिल्लाहरुमा जेठ २५ देखि क्रमशः लकडाउन खुकुलो पार्ने तयारी गरेको छ । जेठ महिनाभित्रै खुकुलो पार्ने र असार १ देखि भदौ मसान्तसम्म क्रमशः खुलाउने गरी व्यवसायलाई पाँच भागमा विभाजन गरिने भएको छ । उपप्रधानमन्त्री तथा उच्चस्तरीय समन्वय समितिका संयोजक […]

पूरा पढ्नुहोस्

उदयपुरमा ४८ दिनपछि कोरोना संक्रमित शून्य

विराटनगर,२२ जेठ । वैशाखमा ५पहिलो पटक १२ जनामा कोरोना संक्रमण देखिएको उदयपुरमा उदयपुरमा ४८ दिनपछि कोरोना संक्रमित शून्यमा झरेको छ। बिहीबार कोरोना निको भएर ३ जना डिस्चार्ज भएसँगै उदयपुरमा कोरोना संक्रमण शून्यमा झरेको हो। मुस्लिम धर्म प्रचारक जमातीमा कोरोना संक्रमण देखिएपछि परीक्षण गर्दा उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केमा मात्र ३३ जना संक्रमित देखिएको थियो । प्रदेश […]

पूरा पढ्नुहोस्

कोरोना भाइरका कारण नेपालमा मृत्यु हुनेको संख्या १० पुग्यो

काठमाडौं, २२जेठ। कोरोना भाइरसको कारण नेपालमा हाल सम्म १० जनाको मृत्यु भएको छ । बिहिवार कोरोना भाइरसको कारण थप १ जनाको मृत्यु भए संगै यो संख्या पुगेको हो । मृत्यु हुनेमा पाल्पा पूर्वखोलाका ४५ वर्षीय पुरुष रहेको खुलेको छ । उनी ५ दिन अघि मात्र भारतबाट नेपाल आएका थिए । उनको पाल्पाको मिसन अस्पतालको आइसोलेसन […]

पूरा पढ्नुहोस्

कोरोना बिमा योजना शुक्रबारदेखि बन्द गर्ने निर्णय

काठमाडौं,२२ जेठ । आगामी आर्थिक वर्ष २०७७र७८ को बजेटमा नै समेटिएको कोरोना बिमा कार्यक्रम ब‍न्द हुने भएको छ। कोरोना संक्रमितहरूको संख्या धेरै बढेपछि भोलि शुक्रबारदेखि बिमा कम्पनीहरूले कोरोना बिमा पोलिसी बन्द गर्ने भएका हुन्। संक्रमित धेरै भएपछि दाबी भुक्तानी धेरै गर्नुपर्ने र नाफा कम हुन सक्ने आकलन गर्दै कम्पनीहरूले नै पोलिसी बिक्री नगर्ने निर्णय गरेका […]

पूरा पढ्नुहोस्

झापामा थप पाँचजनामा कोरोना पुष्टि

झापा, २० जेठ। मंगलबार झापामा थप पाँचजनामा कोरोना संक्रमण पुष्टि भएको छ । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा परीक्षण गर्दा झापाको बुद्धशान्ति गाउँपालिकाले निर्माण गरेको होल्डिङ एरियामा रहेका पाँच जनामा कोरोना पोजेटिभ देखिएको हो । उनीहरु भारतबाट स्वदेश फर्किएकाहरु हुन् । संक्रमितमध्ये पाँचथरका १, ताप्लेजुङका तीन र झापाका १ जना रहेको गाउँपालिका स्वास्थ्य शाखा […]

पूरा पढ्नुहोस्

नेपालमा २२६कोरोना संक्रमित थपिए संक्रमितको संख्या१७९८ पुग्यो,

काठमाडौं,१९ जेठ । नेपालमा पछिल्लो २४ घण्टामा थप २२६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङमा मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले आज थप जनामा कोरोना भाइरसको संक्रमण देखिएको बताए । जसमा २१३ जना पुरुष र १३ जना महिला रहेका उनले बताए । हालसम्म कोरोना भाइरसको आशंकामा पीसीआर विधिबाट […]

पूरा पढ्नुहोस्