मुख्य खबर
दमकका ठाँउठाँउमा हात धुने व्यवस्था
दमक । दमक उद्योग वाणिज्य संघले बजार क्षेत्रका व्यवसायी तथा सर्वसाधारणहरुलाई लक्षित गरेर ठाउँ ठाउँमा हात धुने सामग्री व्यवस्थापन गरेको छ । विश्वमा कोरोना भाइरसको संक्रमण फैलिँदै गएपछि यसबाट बच्न अपनाउनुपर्ने सतर्कताका लागि सरसफाई आवश्यक रहेको भन्दै संघले हातधुने व्यवस्था मिलाएको हो । संघले दमकको तरकारी बजारसहित १४ ठाउँमा हात धुने पानी र सावुनको व्यवस्था […]
पूरा पढ्नुहोस्
मेचीनगरमा २ वटा क्वारेन्टाईन सञ्चालन, ५० लाखको कोरोना बिपद कोष स्थापना
काकरभिट्टा । कोरोना भाइरस कोभिड १९ को संक्रमणको रोकथामका लागि मेचीनगर नगरपालिकाले ७० शैयाको क्वारेन्टाईन शुक्रबार देखि सञ्चालनमा ल्याएको छ । कोरोना भाइरस रोकथामका लागि नगरले दुई वटा क्वारेन्टाइन स्थापना गरेको नगर प्रमुख आचार्यका जानकारी दिए । उनका अनुसार मेचीनगर ७ सतिघट्टा स्थित माइती नेपालको भवनमा २० जना र मेचीनगर ११ को धाइजन स्वास्थ्य केन्द्रका […]
पूरा पढ्नुहोस्