मुख्य खबर

रोटरी क्लब अफ मेचीनगरको चौथो पदहस्तान्तरण कार्यक्रम सम्पन्न 

धुलाबारी । रोटरी क्लब अफ मेचीनगरको चौथो पदस्थापन कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । धुलाबारी स्थित होटल रोयल निर्भानमा आयोजित कार्यक्रमको उद्घाटन रोटरीका डिष्ट्रीक गर्भनर राजेन्द्रमान शेरचनले गरेका थिए । कार्यक्रमको प्रमुख अतिथि समेत रहेका डिष्ट्रीटक गर्भनर शेरचनले प्लाष्टिकको प्रयोगको न्यूनिकरण, शिक्षा र स्वास्थ्य रोटरीको पहिलो प्राथमिकता रहेको भन्दैं शिक्षाका क्षेत्रमा काम गर्दा छात्रालाई प्राथमिकतामा […]

पूरा पढ्नुहोस्

मेचीनगरबाट एसईईमा यी आठ निजी विद्यालयले निकाले शत प्रतिशत नतिजा

मेचीनगर । एसईई परीक्षा २०८० मा मेचीनगरका ८ वटा निजी विद्यालयले सतप्रतिशत नतिजा निकालेका छन । मेचीनगरका ३८ वटा निजी विद्यालयबाट एसईई परीक्षमा विद्यार्थी मध्ये ८ वटा विद्यालयबाट सहभागि भएका सबै विद्यार्थी उर्तिण भएको मेचीनगर शिक्षा शाखाका प्रमुख होमनाथ भण्डारीले बताउनु भयो । भण्डारीले दिनु भएको जानकारी अनुसार दुर्गा आवासिय मावि मेचीनगर १२ का १९ […]

पूरा पढ्नुहोस्

मेची कृषक सहकारीले मनायो २१ औं धान दिवस

मेचीनगर,१५ असार । मेची कृषक बहुमुखी सहकारी संस्थाले शनिबार २१ औं धान दिवस उल्लास पूर्ण रुपमा मनाएको छ । आफ्ना सदस्य कृषकहरुलाई ब्यवसायिक कृषि उत्पादकनालागि प्रोत्साहित गर्दै आएको सहकारीले सहकारी संस्थाका सदस्य मेचीनगर ५ निवासी मोतिलाल पुरीको करिव १० कठ्ठा खेतमा धान रोपेर धान दिवस मनाएको हो । मेची कृषक सहकारी संस्थाका अध्यक्ष हरि बुढाथोकीको […]

पूरा पढ्नुहोस्

४० वटा जेसीज शाखाका पदाधिकारी बिर्तामोडमा

 बिर्तामोड । आफूमा भएको क्षमतालाई प्रस्तुत गर्दै क्षमतावान बनाउने उद्देश्यले नेपाल जेसीजले ४० वटा शाखालाई दुई दिवसीय कार्याशाला सुरु गरेको छ । शुक्रबार झापाको बिर्तामोडमा औपचारिक कार्यक्रमबीच कार्यक्रमको प्रमुख अतिथि मेचीनगरकी उपमेयर मिना पोख्रेल उप्रेतीले उद्घाटन गरेपछि `एरिया ए´ का लागि `इन्पावरिङ एसजी´ दुईदिने कार्याशाला सुरु भएको हो । कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथि उप्रेतीले […]

पूरा पढ्नुहोस्

एसईई परीक्षा : मेचीनगरमा सामुदायिक विद्यालय तर्फ बालकल्याण प्रथम

इटाभट्टा । मेचीनगरका सामुदायिक विद्यालयतर्फ बाल कल्याण मावि मेचीनगर–५ ले उत्कृष्ट नतिजा प्राप्त गरेको छ । नगर शिक्षा शाखाका अनुसार बाल कल्याण माविबाट सहभागी विद्यार्थीको ७० प्रतिशतबढी विद्यार्थी उत्तीर्ण भएका छन् । विद्यालयबाट सहभागी २७ मध्ये १९ जनाको नतिजा सफल आएको शिक्षा शाखाले जानकारी दिएको छ । त्यस्तै उत्तीर्ण विद्यार्थी प्रतिशतको आधारमा मेचीनगर–१ स्थित पवित्र […]

पूरा पढ्नुहोस्

एसईईको नतिजा सार्वजनिक

काठमाडौं, १३ असार । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यामिक शिक्षा परीक्षा ९एसईई० को नतिजा सार्वजनिक गरेको छ । परीक्षामा सहभागी भएका कुल विद्यार्थीमध्ये ४७।८६ प्रतिशत विद्यार्थीमात्रै उत्तीर्ण भएका छन् । १८६ जनाले ४ जीपीए ल्याएका छन् । कार्यालयले सार्वजनिक गरेको नतिजा अनुसार परीक्षामा सहभागी भएका ४ लाख ४४ हजार ७८५ जना विद्यार्थी मध्ये […]

पूरा पढ्नुहोस्

लायन्स क्लव अफ मेचीनगर अध्यक्षमा पोख्रेल

काँकरभिट्टा । लायन्स क्लव अफ मेचीनगरको वर्ष २०२४÷२०२५ को अध्यक्षमा दिनेश पोख्रेल निर्वाचित भएका छन् । बुधबार काँकरभिट्टमा सम्पन्न अधिवेशनबाट क्लवको प्रथम उपाध्यक्षमा दीपक कार्की, द्वितिय उपाध्यक्षमा प्रविन थापा र तृतिय उपाध्यक्षमा डम्बर खवास सर्व सम्मत चयन भएको क्लवका चार्टर प्रेसिडेन्ट लायन शंकर थापाले बताए । त्यसैगरी समितिको सचिवमा लायन यज्ञ घिमिरे, कोषाध्यक्षमा लायन सुरेश […]

पूरा पढ्नुहोस्

मेचीनगरमा भएका बेथिति अन्त्य गरी सुशासन कायम गर्न पाँच राजनीतिक दलको माग

मेचीनगर । मेचीनगर नगरपालिकामा जनप्रतिनिधि र कर्मचारीबीचको आन्तरिक खिचातानी र हैकमवादका कारण नगरको सेवा प्रवाह प्रभावकारी हुन नसकेको तथा प्रशासनिक गतिविधिमा समेत नकारात्मक प्रभाव पर्दै गएको भन्दै नगर सभाबाट समाधान खोज्न मेचीनगरका – पाँच राजनीतिक दलहरुले आइतबार संयुक्त रुपमा प्रेस विज्ञप्ती जारी गरेका छन् । नेपाली काँग्रेस, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र […]

पूरा पढ्नुहोस्

हेमकला–टिकाराम रोटरी वर्ष उत्कृष्ट पत्रकारिता पुरस्कार काजीलाई

कनकाई  । रोटरी क्लब अफ सुरुङ्गाले आफ्नो स्थापना दिवसको अवसरमा पत्रकार मोहन काजी न्यौपानेलाई उत्कृष्ट पत्रकारिता पुरस्कार प्रदान गरेको छ । लोकतन्त्र पोस्टका सम्पादक मोहन काजीलाई ‘हेमकला–टिकाराम रोटरी वर्ष उत्कृष्ट पत्रकारिता पुरस्कार’बाट सम्मान गरिएको हो । रोटरीले प्रत्येक वर्ष झापाका एक जना सञ्चारकर्मीलाई उक्त पुरस्कार प्रदान गर्दै आएको छ । शनिवार साँझ सुरुङ्गाको होटल डिलाइटमा […]

पूरा पढ्नुहोस्

काँकरभिट्टा खानेपानीको नवनिर्वाचित समितिको पदहस्तान्तरण तथा सपथ ग्रहण सम्पन्न

काँकरभिट्टा । काँकरभिट्टा खानेपानी तथा सरसफाइ संस्थाको नवनिर्वाचित समितिको सपथ ग्रहण तथा पदहस्तान्तरण कार्यक्रम आज सम्पन्न भएको छ । काँकरभिट्टा खानेपानी तथा सरसफाई संस्थाको सभाहलमा आयोजित कार्यक्रमको उद्घाटन् कोसी प्रदेशका खानेपानी सिचाईँ तथा उर्जामन्त्री एकराज कार्कीले गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मन्त्री कार्कीले सबै नागरिकको घरघरमा स्वच्छ खानेपानी पुर्याउन खानेपानी ऐन ल्याउन […]

पूरा पढ्नुहोस्