मुख्य खबर
औषधि नखाएर रोग सार्ने छुट कसैलाई छैन् : कोशी प्रदेश सभा सदस्य चुडाल
भद्रपुर,१५ बैशाख । कोशी प्रदेश सभा सदस्य छवि चुडालले हात्तीपाइले रोग विरुद्धको औषधि खाएर जिल्लामा अभियानको शुभारम्भ गरेका छन् । शुक्रबार भद्रपुर स्थित जिल्ला समन्वय समितिको कार्यालयमा स्वास्थ्य कार्यालय झापाले आयोजना गरेको हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने अभियान शुभारम्भ कार्यक्रममा सांसद चुडालले औषधि खाएर अभियान सुरु भएको घोषणा गरेका थिए । कतिपयले औषधि नखाइदिँदा हात्तीपाइले […]
पूरा पढ्नुहोस्
नगरप्रमुख बुढाथोकीले गरे, बाहुनडाँगीमा खानेपानी सिस्टमको उद्घाटन
मेचीनगर । मेचीनगर सहलगानी आयोजना अन्तरगत बाहुनडाँगीमा निर्माण सम्पन्न भएको बाहुनडाँगी खानेपानी सिस्टमको बिहीबार एक कार्यक्रमकी बीच उद्घाटन गरिएको छ । बाहुनडाँगी क्षेत्रका जनतातालाई शुद्ध खानेपानी उपलब्ध गराउने उद्देश्यले ६ करोड ३८ लाख १३ हजार ४१२ रुपैयाँको लागतमा निर्माण गरिएको उक्त सिस्टमको उद्घाटन् मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीले गरे । कार्यक्रमका प्रमुख अतिथि बुढाथोकीले मेचीनगरका अझै […]
पूरा पढ्नुहोस्
कतारी राजा नेपालमा, विमानस्थलमा राष्ट्रपति पौडेलले गरे स्वागत
काठमाडौं,११ बैशाख । कतारी राजा अमिर शेख तमिम बिन हमाद अल थानी आज मंगलबार नेपाल आएका छन् । उनी आफ्नो निजी विमानमा दिउँसो ३ः३५ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेका थिए । विमान स्थलमा अवतरण गरेपछि उनलाई विमान स्थलमा भब्य स्वागत गरिएको थियो । उनलाई नेपालका राष्ट्रपति रामचन्द्र पौडेलले भब्य स्वागत गरेका थिए । त्यसपछि उनलाई […]
पूरा पढ्नुहोस्
धुलाबारीमा स्वं जंग बहादुर थापा स्मृति टेवल टेनिस प्रतियोगिता सम्पन्न
धुलाबारी । हिमालयन अंग्रजी माध्यमिक विद्यालय मेचीनगर ९ को प्रायोजन तथा जेनियम युवा क्लवको आयोजनामा स्व. जंगबहादुर थापा स्मृति नक आउट टेवल टेनिस प्रतियोगिता सम्पन्न भएको छ । उक्त प्रतियोगिता हिमालयन अंग्रेजी माध्यमिक विद्यालयको हलमा सम्पन्न भएको हो । नेपाल कराँते महासंघका केन्द्रिय सदस्य मिलन राज प्रसाईको प्रमुख आतिथ्य एवम् जेनियम युवा क्लवका कार्यवाहक अध्यक्ष […]
पूरा पढ्नुहोस्
घैलाडुब्बा शिवालय मन्दिरलाई नगरकै आकर्शक धार्मिक तथा पर्यटकीय गन्तब्य बनाउँछौं : नगरप्रमुख बुढाथोकी
मेचीनगर । मेचीनगर नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले घैलाडुब्बा शिवालय मन्दिर तथा पातालगंगा क्षेत्रलाई मेचीनगरकै आकर्शक धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने बताएका छन् । सुरेन्द्रनगर धैलाडुब्बा देवी तथा शिव मन्दिर संरक्षण समिति मेचीनगर ५, ८ को नवनिर्वाचित समितिको पदस्थापन तथा सफद ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । कार्यक्रम कार्यक्रमका प्रमुख अतिथि […]
पूरा पढ्नुहोस्
अनुसन्धान प्रभावित पार्ने काम भयो : संरक्षणकर्मी
मेचीनगर, ६ बैशाख । केही दिन अघि मेचीनगर–१२ स्थित कालिका सामुदायिक वनमा दुईटै दाह्रा काटिएको अवस्थामा मृत भेटिएको हात्तीलाई गोली प्रहारगरी मारिएको पुष्टि भएपनि शरीरबाट गोली ननिकाली पुरेपछि सरोकारवालाहरुले बन कार्यालयको काम प्रति रोष प्रकट गरेका छन् । शरीरबाट गोली ननिकाली पुरेको कारण अनुसन्धान प्रभावित हुन सक्ने भन्दै उनीहरुले तत्काल अनुसन्धान गरी दोसीलाई कार्वाहीको माग […]
पूरा पढ्नुहोस्
नाकाको समस्या सामाधानका लागि कुटनैतिक पहल गर्छौ : सभामुख घिमिरे
मेचीनगर । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले पूर्वी नाकाको समस्याका लागि कुटनीतिक पहल गर्ने बताएका छन् । पूर्वी नाका र ब्यवसायीले भोगेका समस्याको बिषयमा सरकारलाई ध्यानाकर्षण गराउन मेचीनगर नगरपालिकाले आयोजना गरेको कार्यक्रममा सभामुख घिमिरेलाई यस्तो कुरा बताएका हुन् । तेस्रो मुलुकका पर्यटकलाई नेपाल आउन भारतले रोकेको बताउँदै उनले त्यसका लागि पराष्ट्रमन्त्रालय मार्फत ध्यानाकर्षण गराइने प्रतिबद्धता […]
पूरा पढ्नुहोस्
नेपाल पत्रकार महासंघ झापा शाखाको उपचारकोषमा १ करोड बढी रकम पुग्यो, दाताहरु सम्मानित
बिर्तामोड । नेपाल पत्रकार महासङ्घ झापा शाखाले स्थापना गरेको सहारा पत्रकार उपचार कोषमा १ करोड रुपैयाँ पुगेको घोषणा गरिएको छ । सो अवसरमा कोषमा सहयोग गर्ने दर्जनौं दाता सम्मानित भएका छन् । राष्ट्रपति डा. रामवरण यादवको प्रमुख आतिथ्यमा आज बिर्तामोडमा एक कार्यक्रम आयोजना गरी महासंघ झापा शाखाले उपचारकोषमा १ करोड १ लाख ११ हजार १११ […]
पूरा पढ्नुहोस्
झापामा पत्रकार सहारा उपचार कोष’को राशि रु एक करोड पुग्यो
झापा । नेपाल पत्रकार महासङ्घ झापाले ‘उपचार कोष’को राशि रु एक करोड पु¥याएको छ । ‘पत्रकार सहारा उपचार कोष’ नामाकरण गरिएको उक्त कोषको स्थापना आठ वर्ष अघि भएको थियो । नागरिकका सूचनाको हक प्रत्याभूतिका लागि जोखिम मोलेर अहोरात्र खटिने पत्रकारको उपचारमा सहयोग पु¥याउने उद्देश्यले विसं २०७३ पुस १६ गते कोष घोषणा गरिएको नेपाल पत्रकार महासङ्घ […]
पूरा पढ्नुहोस्
पत्रकार भण्डारी र एम्बुलेन्स चालक खड्का पुरस्कृत
मेचीनगर, २१ चैत । मेची उद्योग वाणिज्य संघले बुधबार संघको १९ औं साधारणसभाको अवसर पारेर पत्रकार अम्बिका भण्डारीलाई पुरस्कृत गरेको छ । राष्ट्रिय समाचार समिति झापाकी समाचारदाता भण्डारीलाई संघले आर्थिक पत्रकारिता पुरस्कार’बाट सम्मान गरेको हो । पत्रकार भण्डारीलाई २१ हजार राशी र सम्मान पत्रले पुरस्कृत गरिएको छ । पत्रकार भण्डारी दुई दशकदेखि निरन्तर पत्रकारिता क्षेत्रमा […]
पूरा पढ्नुहोस्