मुख्य खबर
आदर्श विद्या मन्दिको आयोजनामा वक्तृत्वकला प्रतियोगिता सम्पन्न
मेचीनगर । मेचीनगर ९ स्थित आदर्श विद्या मन्दिर अंग्रेजी मा.वि.ले संविधान दिवसको अवसर पारेर मंगलबार विद्यालय स्तरिय वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ । मेचीनगर सहकारीको सभा हलमा आयोजित प्रतियोगितामा जुनियरतर्फ कक्षा १ देखि ५ बाट छनौट भएका १० जना विद्यार्थी र सिनियर तर्फ कक्षा ६ देखि कक्षा १० बाट छनौट भएका १३ जना विद्यार्थीहरुले सहभागिता […]
पूरा पढ्नुहोस्
रेडियो मन्त्र तेस्रो वर्षमा प्रवेश, वार्षिक उत्सवमा पुरस्कार वितरण
मेचीनगर । झापा टाइम्स मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित रेडियो मन्त्र आजबाट तेस्रो वर्षमा प्रवेश गरेको छ । रेडियो मन्त्रले आज एक कार्यक्रमका बीच दोस्रो वार्षिक उत्सव मनाएको छ । रेडियो मन्त्र १०५.४ मेगाहर्जमा मेचीनगर ७ इटाभट्टाबाट २०७९ असोज १ गते प्रसारण सूरु गरेको थियो । कार्यक्रमकाबीच रेडियो मन्त्रले फेसबुक पेज मार्फत आयोजना गरेको तीज भिडियो […]
पूरा पढ्नुहोस्
सहकारी जीवन जिउने मूल आधार हो : मेयर बुढाथोकी
मेचीनगर । मेचीनगर नगरपालिकाका नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले देश तथा समाजको दिगो विकासको आधार सहकारी भएको बताएका छन् । मेचीनगर बचत तथा ऋण सहकारी संस्थाको शनिबार सम्पन्न १७ औं माइन्यूट प्रमाणित सभालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । “आधारभूत वर्गका मानिसहरुले आय आर्जन गर्दै बचत गर्ने र नहुनेहरुले ऋण लिएर त्यसबाट आय आर्जन […]
पूरा पढ्नुहोस्
बालकल्याण माविद्वारा विद्यार्थीलाई पुरस्कार, शिक्षकलाई सम्मान
सुरेन्द्रनगर । ६० औं राष्ट्रिय बाल दिवसको अवसर पारेर मेचीनगर– ५ स्थित बालकल्याण माध्यमिक विद्यालयले शुक्रबार विभिन्न विधामा उत्कृष्ट विद्यार्थी तथा शिक्षकहरुलाई सम्मान तथा पुरस्कृत गरेको छ । विद्यालयले शैक्षिक बर्ष २०८० मा कक्षा उत्कृष्ट, अनुसाशित र सरसफाइमा उत्कृष्ट, उच्च हाजिरी प्राप्त गर्न सफल तथा कक्षा प्रथम ,द्वितीय ,तृतीय स्थान प्राप्त गर्न विद्यार्थीहरुलाई पुररस्कृत गरेकाृ […]
पूरा पढ्नुहोस्
वैकल्पिक खेतीले बाहुनडाँगीमा ल्याएको समृद्धि
डम्बर बराल मेचीनगर । मेचीनगर–४ बाहुनडाँगीका रमेश दाहालले एक दशक अघिसम्म आफ्नो जमिन बेचेर अन्यत्र बसाईँ जान निक्कै प्रयत्न गरे । तर, अन्यत्रबाट जमिन किन्न त्यस क्षेत्रमा कोही नपुगेपछि उनको बसाईँ सर्ने योजना सफल भएन । उनले सस्तैमा भएपनि जमिन बेच्ने सोच बनाएका थिए । रमेशको बसाइँ सर्ने सोचको पछाडि एउटै कारण थियो, हात्तीको त्रासबाट […]
पूरा पढ्नुहोस्
छैटौं राष्ट्रिय एमेच्युर बुद्वीचाल प्रतियोगिता सम्पन्न, पुरूषोतम र रन्जित प्रथम
मेचीनगर । छैटौं राष्ट्रिय एमेच्युर बुद्वीचाल प्रतियोगितामा पुरूषोतम चौलागाई र रन्जित राई प्रथम भएका छन् । आज काँकरभिट्टामा सम्पन्न प्रतियोगितामा काठमाडौंका चौलागाई र उदयपुरका राई प्रथम हुँदै जनही नगद ५० हजार प्राप्त गरे । त्यस्तै उनीहरुले अब डिसेम्बर १३ देखि २२ सम्म दुवइमा हुने एशियन एमेच्युर चेस टुनामेन्टमा नेपालको प्रतिनिधित्व गर्ने छन् । नाइट चेस […]
पूरा पढ्नुहोस्
स्वास्थ्यकर्मी राम मगरको संयोजनमा बालकल्याणमा सचेतना
मेचीनगर । मेचीनगर –५ स्थित बालकल्याण माविमा बिहीबार प्रजनन् स्वास्थ्य, यौनिकता, माहिनावारी स्वच्छता, किशोर– किशोरीमा आउँने शारिरीक परिवर्तन लगायतका विषयमा सचेतना कार्यक्रम सम्पन्न भएको छ । किशोर – किशोरी र युवाहरुलाई गुणस्तरीय परिवार योजनाको सेवा प्रदान गर्न निजी स्वास्थ्य संस्थासँग प्राविधिक र व्यवस्था क्षमता अभिवृद्धि गर्न समुदायमा सचेतना जगाउँदै आएको एमपी एचडीले नगरका बिभिन्न वडामा […]
पूरा पढ्नुहोस्
प्रेस क्लबको आयोजनामा “मोबाइल भिडियो सम्पादन” तालिम सम्पन्न
मेचीनगर । प्रेस क्लब मेचीनगरले शनिबार “मोबाइलबाट भिडियो सम्पादन” सम्बन्धी तालिम सम्पन्न गरेको छ । पत्रकारिता क्षेत्रमा मोबाइलको प्रयोग अतिआवश्यक हुँदै आएपछि क्लबले आफ्ना सदस्यलाई मोबाइलबाट भिडियो खिच्ने र सम्पादन गर्न दक्षताका लागि तालिम दिएको हो । पहिलो चरणमा फोटो सम्पादन सम्बन्धी तालिम दिइसकेको क्लबले यो पटक भिडियो सम्पादन सम्बन्धि तालिम दिएको हो । तालिममा […]
पूरा पढ्नुहोस्
ओमनमा विरामी परेकी विनादेवीको परिवारलाई सांसद शर्माले भेटे
मेचीनगर, ३२ साउन । आमनमा विरामी भई लामो समय सम्म अस्पतालमा भर्ना भएकी मेचीनगरकी विनादेवी कवँरको परिवारलाई प्रतिनिधि सभा सदस्य विश्वप्रकाश शर्माले भेट गरेका छन् । मेचीनगर ७ स्थीत राज टि स्टेटमा मेशिन अपरेटरको रुपमा काम गर्ने र उद्योगले उपलब्ध गराएको घरमा परिवारसहित बस्दै आएका विनादेवीका छोरा सञ्जय कवँर र छोरी अनिता कवँर लगायतका परिवारका […]
पूरा पढ्नुहोस्
मेचीनगरले मागपत्रलाई बेवास्ता गरेको भन्दै ६ दल आक्रोशित, भदौबाट चरणबद्ध आन्दोलन गर्ने चेतावनी
मेचीनगर । मेचीनगर नगरपालिका नेतृत्वको कार्यशैली जनहितकारी नभएको भन्दै ६ दलले भदौबाट चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् । नगर नेतृत्व स्वेच्छाचारिता ढंगले अघि बढेको भन्दै छ दल आक्रोशित बनेको हो । केन्द्रीय सरकारमा एमालेसँगै रहेको नेपाली कांग्रेससहित ६ वटा राजनीति दलले मेचीनगरविरुद्ध चरणबद्ध आन्दोलन गर्ने भएका बुधबार धुलाबारीमा पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो । […]
पूरा पढ्नुहोस्