मुख्य खबर

पेट्रोलियम पदार्थको मूल्य घट्यो

झापा, १ असार । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । शनिबार मध्यरातिबाट लागू हुने गरी निगमले पेट्रोलमा ३ र डिजेल तथा मट्टीतेलमा एक रुपैयाँ घटनाएको जनाएको छ । इन्डियन आयल कर्पोरेसनबाट जुन १५ अर्थात असार १५ गते प्राप्त नयाँ खरिद मूल्यअनुसार निगमको सञ्चालक समितिको बैठकले असार २ गते बिहान १ बजेदेखि लागू […]

पूरा पढ्नुहोस्

मेचीनगरमा दुई दिवसीय विकास पत्रकारिता तालिम सुरु

मेचीनगर,१ असार । मेचीनगर सञ्चार प्रतिष्ठानको आयोजनामा दुई दिवसीय विकास पत्रकारिता तालिम सुरु भएको छ । मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना पोख्रेल उप्रेतीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा प्रमुख अतिथि उप्रेतीले विकास पत्रकारिताले सिंगो मेचीनगरको विकासमा सहयोग पुग्ने बताइन् । नगरपालिकाबाट सञ्चारकर्मीहरुसँग सहकार्य गरेर अघि बढ्ने कुरामा केहीकमजोरी भएको स्विकार गर्दै उहाँले आगामी दिनमा त्यसलाई सुधार गरेर […]

पूरा पढ्नुहोस्

रिर्टनी स्वरोजगार केन्द्रले रक्तदान कार्यक्रम गर्ने

मेचीनगर । बढ्दो बेरोजगारी र बिदेशबाट फर्केका युवालाई लक्षित गर्दै रिर्टनी स्वरोजगार केन्द्रले कोसी प्रदेशका १३७ वटा पालिकामा उद्यम कार्यक्रम अघि सारेको छ । संस्थाको प्रक्रिया पूरापछि बुधबार प्रेस क्लब मेचीनगरमा आयोजित पत्रकारसँगको अन्तरकृयामा केन्द्रका झापाका अध्यक्ष दिनेश कार्कीले १ पालिका, १ उद्यम १५ जना रोजगार अन्तरगत कार्यक्रम अघि सारेको बताए । उक्त कार्यक्रम नेपाल […]

पूरा पढ्नुहोस्

मेचीनगरको माई वल्र्डबाटै विद्युतीय गाडी बिक्री सुरु 

मेचीनगर । मेचीनगर –७ स्थित माईवल्र्ड रिकण्डिशन सर्भिस सेन्टरले मंगलबारबाट बिद्युतीय सवारी साधन बिक्री वितरण सुरु गरेको छ । रिकण्डिशन सर्भिस सेन्टरले आफ्नो प्रथम वार्षिक उत्सवको अवसर पारेर बिद्युतीय सवारी साधनको बिक्री वितरण सुरु गरेको हो । साधारण सभाको उद्घाटन् गर्दै कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले वातावरण मैत्री भेइकलको प्रयोगले देशको आर्थिक अवस्था र […]

पूरा पढ्नुहोस्

मेचीनगरमा करोडौंको बजेट विनियोजन

मेचीनगर ।  मेचीनगर नगरपालिकामा नयाँ आर्थिक बर्ष २०८१/८२ का लागि संघबाट करोडौंको बजेट विनियोजन भएको छ । नगरप्रमुखका स्वकीय सचिव आशिष पौडेलका अनुसार १. मेची कोरिडोर कालोपत्रे निर्माण (४ वटा शिर्षकमा)- ४ करोड १० लाख, २. मेचीनगर –३ खम्बुटार जाने सडक स्तरउन्नती ५० लाख, ३. तेलिबारी – मैनालीबारी सडक वडा नं १४ (साविक दुवागडी गा.वि.स. […]

पूरा पढ्नुहोस्

काँकरभिट्टा खानेपानी संस्थाको अध्यक्षमा बुढाथोकी निर्वाचित

मेचीनगर, । काँकरभिट्टा खानेपानी तथा उपभोक्ता संस्थाको अध्यक्षमा नेपाली काँग्रेसका रोहितकुमार बुढाथोकी निर्वाचित हुभएका छन् । अध्यक्षका अर्का प्रत्यासी नेकपा एमालेका सन्तोष आचार्यलाई १८३ मतले पछि पार्दै बुढाथोकी  निर्वाचित भएको नर्विाचन समतिकिा संयोजक राजु कार्कीले जानकारी दिए । बुढाथोकीले १९९१ मत प्राप्त गर्दा आचार्यले १८०८ मत प्राप्त गरेका छन् । त्यसैगरी अध्यक्षका अर्का प्रत्यासी स्वतन्त्र […]

पूरा पढ्नुहोस्

काँकरभिट्टा खानेपानीको निर्वाचन सम्पन्न, मतगणना भोलि

मेचीनगर, २६ जेठ । काँकरभिट्टा खानेपानी तथा सरसफाइ संस्थाको निर्वाचन सम्पन्न भएको छ । विहान ८ वजेदेखि सुरू मतदान ५ वजे सम्पन्न भएको हो । निर्वाचनमा ५ हजार २० मत खसेको छ । निर्वाचनमा ७४ प्रतिशत मत खसेको निर्वाचन समिति सदस्य केशव पोखरेलले जानकारी दिए । कूल ६ हजार ७७४ मतदाता रहेको खानेपानी संस्थामा ५ […]

पूरा पढ्नुहोस्

पत्रकारितामा एआई प्रभाव र प्रयोग विषयक प्रशिक्षण सम्पन्न

झापा । सञ्चार क्षेत्रमा एआई प्रविधिको प्रयोग बढिरहेका बेला झापाको बिर्तामोडमा एक दिने पत्रकारितामा एआई प्रभाव र प्रयोग विषयक प्रशिक्षण सम्पन्न भएको छ । पूर्बाञ्चल राष्ट्रिय दैनिकको आयोजनामा भएको कार्यक्रममा नेपालमा एआई प्रविधिको प्रयोग तथा विश्वले पत्रकारिता क्षेत्रमा प्रयोगमा ल्याएको अवस्थाका विषयमा कार्यक्रमका प्रशिक्षक समेत रहेका सञ्चारविद एवम् अटवा विश्वविद्यालय क्यानडाका प्राध्यापक डा। भानुभक्त आचार्यले […]

पूरा पढ्नुहोस्

पशुपति बोर्डिङ स्कूलमा ‘समर क्याम्प’ सुरु

मेचीनगर । मेचीनगर –६ स्थित पशुपति बोर्डिङ स्कूलले विद्यार्थीहरुको प्रतिभा उजागर गर्ने उद्देश्यले आजदेखि ‘समर क्याम्प’ सञ्चालन गरेको छ । केही सातादेखि अध्यधिक गर्मी बढ्न थालेपछि विद्यालयले ‘समर क्याम्प’ आयोजना गर्ने निर्णय गरेको थियो । समर क्याम्प’ शुक्रबार सम्म सञ्चालन हुने विद्यालयकी संस्थापक प्रिन्सिपल अनिता थापाले जानकारी दिइन् । ‘समर क्याम्पले विद्यार्थीहरुलाई हौसला प्रदान गर्ने […]

पूरा पढ्नुहोस्

सेन्टपल्स एकाडेमीमा पुराना सामाग्री प्रदर्शनी

चारआली, २३ जेठ । मेचीनगर–१३ स्थित सेन्टपल्स एकाडेमीले लोप हुन लागेका परम्परागत सामाग्रीहरुको प्रदर्शनी गरेको छ । विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यालयले नेपालका प्राचिन तथा मौलिक संस्कृति बोकेका परम्परागत सामाग्रीहरुको प्रदर्शन गरेको हो । समयको विकाससँगै ओझेलमा पर्दै गएका ढिकी, जाँतो, टुकी, लाल्टिन, हलो, ठेकी, ढ्यांग्रो लगायत २ सय सामाग्री सामाग्री प्रदर्शनी गरेको छ । […]

पूरा पढ्नुहोस्