राजनीति
नेपाली कांग्रेसको गगन–विश्व समूहलाई निर्वाचन आयोगले दियो मान्यता
काठमाडौं, । निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई मान्यता दिएको छ । शुक्रबार बसेको आयोगको बैठकले विशेष महाधिवेशनलाई कानून र विधानसम्मत ठहर्याउदै त्यहाँबाट चयन भएका पदाधिकारीहरुको विवरण अद्यावधिक गर्ने निर्णय गरेको हो । उक्त निर्णयसँगै विशेष महाधिवेशनले गरेका सबै निर्णयहरुले मान्यता पाउने भएको छ । विशेष महाधिवेशनले मान्यता पाउन नसक्ने भनी शेरबहादुर देउवा समूहले गरेको […]
पूरा पढ्नुहोस्
अन्तत: रवि र –बालेन एकै ठाउँमा
काठमावडौं । राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबिच एकता गर्ने सम्झौता भएको छ । केहीबेरअघि उनीहरुविच ७ बुँदे सम्झौता भएको हो । सम्झौतापत्र अनुसार, रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्व गर्नेछन् भने बालेन शाहलाई आगामी प्रधानमन्त्रीका रुपमा अघि सारिनेछ । चुनाव चिह्न रास्वपाकै घण्टी हुनेछ । सम्झौतापत्रमा रास्वपा सभापति रवि लामिछाने र […]
पूरा पढ्नुहोस्
रवि छुटेसँगै समर्थकहरुबीच छायो देशभर खुसीयाली काँकरभिट्टामा समेत कोण सभा
मेचीनगर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने शुक्रबार थुनामुक्त भएसँगै राष्ट्रिय स्वतन्त्र पार्टीले देशभर खुसीयाली मनाएको छ । यसै क्रममा ,राष्ट्रिय स्वतन्त्र पार्टी मेचीनगर समितिले समेत शुक्रबार साँझ ४ बजे काकरभिट्टा स्थित हनुमान मन्दिर परिसरमा कोण सभा आयोजना गरेर खुसीयाली साटासाट गरेको छ । सो अवसरमा पार्टी अध्यक्ष रवि लामिछानेको रिहाइकोलागि यस अघि सञ्चालन […]
पूरा पढ्नुहोस्
‘जेन्जी विद्रोहको मुद्दा संविधानमा संस्थागत नभएसम्म संघर्ष जारी रहन्छ’
काठमाडौँ । जेन्जी मुभमेन्ट नेपालले विद्रोहका मूल मुद्दा संविधानमा संस्थागत नभएसम्म शान्तिपूर्ण, संगठित र दृढ संघर्ष जारी रहने स्पष्ट पारेको छ। जेन्जी विद्रोहको १०० औँ दिन पूरा भएको सन्दर्भमा ः जेन्जी अगुवा रवि किरण हमालले जारी गरेको प्रेस वक्तव्यमा नेपालको नवोदित पुस्ताले राष्ट्र र जनताका लागि गरेको त्याग, साहस र बलिदानलाई नेपालको राजनीतिक इतिहासको गर्विलो […]
पूरा पढ्नुहोस्
एमाले झापा–१ मा असारु, राजु, रमा, जानुका, दीपक र लक्ष्मी निर्वाचित
मेचीनगर, १३ मंसिर । नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनका लागि झापा क्षेत्र–१ बाट ६ जना प्रतिनिधि निर्वाचित भएका छन् । शनिबार सम्पन्न निर्वाचनमा झापा क्षेत्र–१ मा ६ जना प्रतिनिधिका लागि ११ जना उम्मेदवार मैदानमा उत्रिएका थिए । खुल्लातर्फ लक्ष्मीकुमार राईले ८२८ मत, असारु राजवंशीले ८९२ मत र खेमराज पोखरेल (राजु) ले ९६५ मत, महिलातर्फ […]
पूरा पढ्नुहोस्
कांग्रेसले दियो उपसभापति खड्कालाई कार्यावहाक सभापतिको जिम्मेवारी
काठमाडौं । जेनजी आन्दोलनबाट सत्ता बहिर्गमित भएका दुई दल एमाले र कांग्रेस पार्टी पुनर्गठनको तीव्र दबाबमा छन् । यो दबाबकाबीच कांग्रेसले भने पार्टी पुनर्गठन र नेतृत्व हस्तान्तरणको बाटो पक्रेको संकेत देखिएको छ । केन्द्रीय समितिको मंगलबारको बैठकमा सभापति शेरबहादुर देउवाले अहिलेको राजनीतिक परिस्थितिको समीक्षा मात्र गरेनन् । उनले अब आफू कार्यकारी भूमिकामा नरहने स्पष्ट सन्देश […]
पूरा पढ्नुहोस्
काँग्रेसमा विशेष महाधिवेशन माग्दै झापाका ५१ प्रतिशत प्रतिनिधिको हस्ताक्षर
विराटनगर । नेपाली काँग्रेसका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाको अगुवाइमा पार्टीको विषेश महाधिवेशन माग गर्दै चलाइएको अभियानमा झापाका ५१ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेका छन् । झापा कांग्रेसको संस्थापन पक्षले ३० प्रतिशत महाधिवेशन प्रतिनिधिले मात्रै हस्ताक्षर गरेको बताएकोमा महामन्त्री निकटले भने ५१ प्रतिशतको हस्तक्षर भइसकेको दावी गरेका हुन् । हस्ताक्षर गरेका महाधिवेशन प्रतिनिधिको संख्यासहितको […]
पूरा पढ्नुहोस्
महामन्त्री शर्माले भने : अब पार्टी जनभावना अनुसार रुपान्तरित हुन्छ
मेचीनगर । नेपाली कांग्रेस क्षेत्रीय समिति क्षेत्र नम्बर १ ले आयोजना गरेकोे ‘अवको राजनीति र अवको नेपाल’ विषयक अन्तरक्रियामा सहभाागिहरुले नेतृत्व प्रति आक्रोश पोखे । नेतृत्वको दम्भ र अहंकारले पार्टी सिद्धिदैछ, अब पार्टीमा नेतृत्व पुस्तान्तरण हुन्छकी हुँदैन ?, कांग्रेसले जनभावना किन बुझ्न सकेन ?, लगायतका थुपै प्रश्न नेतृत्व प्रति तेर्सिएको थियो । मंगलबार धुलाबारी स्थित […]
पूरा पढ्नुहोस्
राप्रपा झापाको अध्यक्षमा पुनः केशवप्रसाद ओझा
बिर्तामोड । राष्ट्रिय प्रजातन्त्र पार्टी झापाको अध्यक्षमा पुनः केशवप्रसाद ओझा चयन भएका छन् । शनिबार सम्पन्न जिल्ला अधिवेशनले ओझालाई दोस्रो कार्यकालका लागि अध्यक्षमा चयन गरेको हो । यसअघि नै शुरु गरिएको निर्वाचन कार्यक्रममा अध्यक्षमा ओझाबाहेक अरु कसैले पनि मनोनयन दर्ता नगरेकाले उनी अध्यक्षमा सर्वसम्मत चयन भएको निर्वाचन समितिका संयोजनक टंक कटवालले जानकारी दिए । ओझाको […]
पूरा पढ्नुहोस्
शान्तिपूर्ण आन्दोलनमा बल प्रयोगको भन्दै राप्रपाले गर्यो भर्त्सना, कार्यकर्ता रिहा नभए थप आन्दोलन घोषणा गर्ने
काठमाडौँ । राजसंस्था पक्षधर आन्दोलनमा आइतबार सरकारले बल प्रयोग गरेपछि बसेको राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रशासनिक हस्तक्षेपप्रति भर्त्सना गरेको छ। बैठकले, राजसंस्था र हिन्दु राष्ट्रको पुनस्स्थापना, संघीयताको खारेजी लगायतका माग राखी जेठ १५ गतेदेखि काठमाडौँमा भएको शान्तिपूर्ण प्रदर्शनका क्रममा आइतबार निषेधित क्षेत्र नतोकिएको स्थान नारायणचौर, नक्साल क्षेत्रमा भएको प्रशासनिक हस्तक्षेपप्रति भर्त्सना गरेको हो। प्रदर्शनका […]
पूरा पढ्नुहोस्