राजनीति
टुट्यो सत्ता गठबन्धन, एमाले सहितको मन्त्रिपरिषद् आजै बन्ने
काठमाडौं, २१ फागुन । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच सत्ता सहकार्य गर्ने सहमति जुटेसँगै नेपाली कांग्रेस नेतृत्वको गठबन्धन भत्किएको हो । आइतबार रातिसम्म चलेको कांग्रेस र माओवादी केन्द्रको बैठकले सत्ता समीकरण बदल्ने निर्णय गरेको हो । माओवादी उच्च स्रोतका अनुसार, गत वर्ष १० पुसमा बनेकै गठबन्धनलाई आधार मानेर नयाँ समीकरण बन्नेछ । त्यसका लागि […]
पूरा पढ्नुहोस्अन्तर जनसंगठन हाजिरी जवाफ प्रतियोगिताको उपाधि अनेरास्ववियुलाई
मेचीनगर । नेकपा एमाले मेचीनगर कमिटीले आयोजना गरेको अन्तर जनसंगठन हाजिरी जवाफ प्रतियोगिताको उपाधि अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) मेचीनगरले जितेको छ । ५१औं सहिद दिवसको अवसरमा बुधबार मेचीनगर ८ स्थित श्री कृष्ण व्यास आश्रममा आयोजित हाजिरी जवाफ प्रतियोगितामा नेकपा एमाले सम्बद्ध ९ वटा जनसंगठनले प्रतिष्पर्धा गरेका थिए । जसमा अनेरास्ववियुले २४ अंकसहित पहिलो […]
पूरा पढ्नुहोस्पूँजीबादी राजनीति प्रणालीले देश चरम संकटमा फस्दै छ : केन्द्रिय सदस्य लामा
मेचीनगर । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय पोलिट्ब्यूरो सदस्य माइला लामाले दलाल पूँजीबादी राजनीति प्रणाली, र दलाल पूँजीबादी स्वामित्व प्रणालीले देशलाई चरम संकटमा धकेलेको बताएका छन् । काँरभिट्टा स्थित खानेपानीको सभाहलमा आयोजित अन्तरक्रिया बोल्दै कार्यक्रमका प्रमुख अतिथि लामाले सो करा बताएका हुन् । आर्थिक, समाजिक राजनीतिक र सांंस्कृतिक संकट समाधानकोलागि ‘नेपाली विशेषताको समाजवाद’ आजको आवश्यक रहेको […]
पूरा पढ्नुहोस्मेचीनगरको विकासकोलागि यहाँका राजनीतिक दलबीचको एकता र सद्भाव सम्मान योग्य छ : मन्त्री गुरुङ
धुलाबारी । संघीय सहरी विकास मन्त्री सिता गुरुङले मेचीनगरको विकासकोलागि यहाँका राजनीतिक दल बीचको एकता र सदभाव सम्मान योग्य रहेको बताएकी छिन् । नेपाली काँग्रेसको केन्द्रीय सदस्य समेत रहुन भएकी मन्त्री गुरुङले शुक्रबार अपरान्ह नेपाली काँग्रेस झापा क्षेत्र नं. १ को कार्यालयमा आयोजित भेटघाट कार्यक्रममा बोल्दै उनले सो कुरा बताएकी हुन् । झापा जिल्लाको विकासका […]
पूरा पढ्नुहोस्राष्ट्रियसभा सदस्यमा सिटौला र कोइराला निर्वाचित
मोरङ । कोशी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौला र नेकपा (एमाले)की रुकमणी कोइराला विजयी भएका छन् । कांग्रेसका सिटौलाले पाँच हजार दुई सय ९२ मतभार प्राप्त गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टीका उद्धव पौडेलले चार हजार पाँच सय २६ र नेकपा (एमाले)का पर्शुराम अधिकारी एक सय २९ मतभार प्राप्त गरेको निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले जानकारी […]
पूरा पढ्नुहोस्शहरी विकास मन्त्री सिता गुरुङ भोलि मेचीनगर आउँदै
मेचीनगर । संघीय सरकारका शहरी विकास मन्त्री सिता गुरुङ भोलि शुक्रबार झापाको मेचीनगर आउने हुनु भएको छ । झापा क्षेत्र नं.१ का प्रतिनिधि सभा सदस्य विश्वप्रकाश शर्माको निम्तोमा मन्त्री गुरुङ मेचीनगर आउन लाग्नु भएको हो । मन्त्री गुरुङ कुनै सरकारी वा व्यक्तिगत प्रयोजनका लागि नभइ सांसद शर्माको निम्तोमा काकरभिट्टाको अवस्था बुझन आउन लाग्नुभएको हो । […]
पूरा पढ्नुहोस्राष्ट्रिय स्वतन्त्र पार्टी मेचीनगरको प्रथम वडा अधिवेशन धमाधम हुँदै
मेचीनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा ) ले मेचीनगरमा वडा प्रथम अधिवेशनलाई तीब्रता दिएको छ । रास्वपाले पौष २१ गतेदेखि नगरका बिभिन्न वडाहरुमा अधिवेशन सञ्चालन गरिरहेको पार्टीका बिभागिय प्रदेश सदस्य याम बुढाथोकीले जानकारी दिए । शनिवार मेचीनगरका तीनवटा वडामा प्रथम अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले सबै वडामा नयाँ नेतृत्व प्रदान गरिरहेको छ । अधिवेशनले […]
पूरा पढ्नुहोस्अखिल नेपाल जनसांस्कृतिक महासंघ मेची ब्युरोको अध्यक्षमा हुकुम सी
झापा । नेपाल कम्युनिस्ट पार्टीको जनवर्गीय संगठन अखिल नेपाल जनसांस्कृतिक महासंघको मेची ब्युरो अध्यक्षमा हुकुम सी चयन भएका छन्,। आज भएको मेची ब्युरोको भेलाले हुकुम सी को नेतृत्वमा १० सदस्यीय ब्युरो कमिटी सदस्य निर्माण गरेको छ। पार्टीका स्थाई समिति सदस्य अनिल विरहीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा विशेष अतिथिका रुपमा जनसांस्कृतिक महासंघकि केन्द्रीय उपाध्यक्ष सोभा दुलालको […]
पूरा पढ्नुहोस्क्षेत्र नं.१ मा काँग्रेस महासमिति सदस्य निर्वाचन : ११ पदका लागि २० को उम्मेदवारी दर्ता
धुलाबारी । झापाको निर्वाचन क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसको महासमिति सदस्य पदका लागि २० जनाले मनोनयन दर्ता गरेका छन् । विभिन्न क्लस्टरबाट ११ जना चयन हुनुपर्नेमा २० जनाको उम्मेदवारी परेको हो । खुल्लातर्फ पाँच जना छानिनुपर्नेमा ९ जनाको मनोनयन दर्ता भएको छ । नेताहरु केशबराज पाण्डे, लोकराज ढकाल, मणिकुमार उप्रेती, खड्ग बहादुर धिमाल, पुष्पराज […]
पूरा पढ्नुहोस्समाजवादको बाटोमा जान कम्युनिष्टहरुवीच एकता आवश्यक छ अध्यक्ष : नेपाल
काँकरभिट्टा । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सिंगो देशलाई जोडने गरी आम जनतामा केही संदेश संप्रेशण गर्ने उद्देश्यले मेची महाकाली जागरण अभियान सुरुवात गरेको बताएका छन् । समाजवादी पार्टीले आजबाट सञ्चालन गरेको मेची महाकाली जागरण अभियानलाई उद्घाटन गर्दे कार्यक्रमका प्रमुख अतिथि नेपाले सो कुरा बताएका हुन । उनले भने जव कुनै अभियान चलाइन्छ […]
पूरा पढ्नुहोस्