राजनीति
रास्वपा मेचीनगर सभापतिमा राजवंशी
काकरभिट्टा । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) को मेचीनगर समितिको सभापतिमा सन्तोस राजबंशी सर्वसम्मत चयनभएका छन् । काकरभिट्टा खानेपानीको सभाहलमा आयोजित सोमबार आयोजित रास्वपा मेचीनगरको प्रथम अधिवेशनले सभापतिमा राजबंशीलाई सर्वसम्मत चयन गरेको हो । अधिवेशनले उपाध्यक्षमा पुरूसोत्तम काफ्ले, सचिवमा शिशिर पोखरेल, कोषाध्यक्षमा काजिमान विश्वकर्मा र सहसचिवमा गोकुल अधिकारी सर्वसम्मत चयन गरेको छ । त्यस्तै नगरसमितिको महिला सदस्यहरूमा […]
पूरा पढ्नुहोस्
काठमाडौंमा भोलि गणतन्त्रबादी र राजाबादीको शक्ति प्रदर्शन हुने
झापा, १४ चैत । गणतन्त्र र राजतन्त्रको पक्षमा भन्दै शुक्रवार काठमाडौंमा अलग अलग शक्ति प्रदर्शन हुने भएको छ । नेकपा माओबादी केन्द्रको अगुवाईमा समाजबादी मोर्चाले गणतन्त्रको पक्षमा र राष्ट, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईको नेतृत्वमा राजतन्त्रको पक्षमा शक्ति प्रदर्शन हुन लागेको हो । काठमाडौंमा एकैदिन दुई विपरीत राजनीतिक शक्तिको […]
पूरा पढ्नुहोस्
कुलमानलाई हटाएको विरोधमा प्रतिपक्षी दलहरुले संसदमा विरोध गर्ने
काठमाडौं, १३ चैत । प्रतिपक्षी दलहरुले कुलमान घिसिङलाई पदबाट हटाउने सरकारको निर्णयको संसदमा विरोध गर्ने निर्णय गरेका छन् । आज बिहान सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा बसेको प्रतिपक्षी दलहरुको संयुक्त बैठकले संसदमा विरोध गर्ने निर्णय गरेको हो । बैठकपछि रास्वपाका नेता सन्तोष परियारले सरकारले विधि प्रक्रिया मिचेर संख्याको दम्भको आधारमा कुलमानलाई पदबाट हटाएको भन्दै […]
पूरा पढ्नुहोस्
मेचीनगरले उठायो ६ महिनामा ७ करोड ८३ लाख राजश्व
मेचीनगर, १३ फागुन । मेचीनगर नगरपालिकाले चालु आर्थिक वर्षको ६ महिनामा करिव सात करोड ८३ लाख रुपैयाँ राजश्व संकलन गरेको छ । मेचीनगर नगरपालिकाका राजश्व शाखाका प्रमुख प्रेमप्रसाद पराजुलीले चालु आर्थिक वर्ष २०८१ को साउनदेखि पुस मसान्त सम्ममा आन्तरिकको विभिन्न शिर्षकको करबाट ७ करोड ८२ लाख ८३ हजार ९९४ रुपैयाँ १६ पैसा राजश्व संकलन गरेको […]
पूरा पढ्नुहोस्
नेपाली काँग्रेस मेचीनगरद्वारा दश विभाग गठन
धुलाबारी, १९ माघ । नेपाली काँग्रेस मेचीनगर समितिले विभिन्न दश वटा विभागहरू गठन गरेको छ । नगर सभापति सुवेशकुमार पनेरूको अध्यक्षतामा शनिवार बसेको नगर पदाधिकारी बैठकले विभागहरू प्रमुख तोकेको काँग्रेस मेचीनगरका सचिव मनोज घिमिरेले जानकारी दिए। नगर समितिको निर्णय अनुसार संगठन विभागको प्रमुखमा धनकाजी खत्रीलाई जिम्मेवारी दिएको छ भने भात्री संघ संस्था समन्वय विभागको प्रमुखको […]
पूरा पढ्नुहोस्
प्रेस चौतारी झापाको अध्यक्षमा तीनजनाको दावी
झापा । नेकपा एमाले निकट पत्रकार संगठन प्रेस चौतारी झापाको अध्यक्ष पदमा तीनजनाको दावी परेको छ। हालसम्म अध्यक्ष पदको दावेदारमा प्रदिप परियार, प्रकाश पौडेल र विशाल नेम्वाङको नाम अगाडि बढेको विशेष स्रोतको दावी छ। यसअघि संगठनको जिल्ला उपाध्यक्ष रहेका प्रदिप परियार यसपटक अध्यक्ष पदको दावेदार छन्। उनी हालै सम्पन्न निर्वाचनबाट नेपाल पत्रकार महासंघ झापाका निर्वाचित […]
पूरा पढ्नुहोस्
प्रधानमन्त्री ओली विरुद्ध खनिए मेचीनगरमा रास्वपा कार्यकर्ता
मेचीनगर । गृहजिल्ला झापा आएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई मेचीनगरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताहरूले कालो झण्डा देखाएका छन्। मेचीनगर नगरपालिका–४ स्थित मानव सेवा आश्रममा भवनको शिलान्यास तथा उद्घाटन गर्न स्थलतर्फ जाने क्रममा प्रधानमन्त्री ओलीविरुद्ध उनीहरूले नाराजुलुश गरेका हुन्। सोही क्रममा प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको थियो । पक्राउ पर्नेमा रास्वपाका क्षेत्र नम्बर ४ का […]
पूरा पढ्नुहोस्
चारआली खानेपानीको अध्यक्षमा राजन चिमरिया निर्वाचित
मेचीनगर, २ मंसिर । चारआली साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको अध्यक्षमा राजन चिमरिया निर्वाचित भएका छन् । खर्भरै सम्पन्न मतगणनाको नतिजा अनुसार अध्यक्षमा नेकपा माओवादी केन्द्रका साझा समूहका उम्मेदवार राजन चिमरियाले ९११ मत ल्याएर विजयी भएको निर्वाचन समितिले जनाएको छ । उनका प्रतिस्पर्धीहरु काँग्रेसका बालकुमार विष्टको २७२ र एमालेका सन्तोष मेचेको ४९३ मत […]
पूरा पढ्नुहोस्
प्रेस क्लव मेचीनगर द्वारा शुभकामना आदान प्रदान
मेचीनगर । बिजय दशमीको अवसरमा झापाको मेचीनगरस्थित प्रेस क्लब मेचीनगरले बुधबार पर्व शुभकामना आदानप्रदान गरेको छ ।क्लबका पूर्वअध्यक्षहरु, कार्यसमिति पदाधिकारी तथा सदस्य, अग्रज सञ्चारकर्मी एवम् शुभेच्छुक सञ्चारकर्मीहरुसँग शुभकामना आदानप्रदान गरेको हो । क्लबका अध्यक्ष डम्बर बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्लवको संस्थापक अध्यक्ष सन्तोष आचार्य, पूर्वअध्यक्षहरु ज्ञानेन्द्र निरौला, मुक्ति पौडेल, लक्ष्मी उप्रेती, झुलन रेग्मी प्रकाश पौठुल […]
पूरा पढ्नुहोस्
मेचीनगरले मागपत्रलाई बेवास्ता गरेको भन्दै ६ दल आक्रोशित, भदौबाट चरणबद्ध आन्दोलन गर्ने चेतावनी
मेचीनगर । मेचीनगर नगरपालिका नेतृत्वको कार्यशैली जनहितकारी नभएको भन्दै ६ दलले भदौबाट चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् । नगर नेतृत्व स्वेच्छाचारिता ढंगले अघि बढेको भन्दै छ दल आक्रोशित बनेको हो । केन्द्रीय सरकारमा एमालेसँगै रहेको नेपाली कांग्रेससहित ६ वटा राजनीति दलले मेचीनगरविरुद्ध चरणबद्ध आन्दोलन गर्ने भएका बुधबार धुलाबारीमा पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो । […]
पूरा पढ्नुहोस्