सूचना

राजन चिमरियाले दिए स्वतन्त्रबाट उम्मेद्वारी
मेचीनगर । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि झापा क्षेत्र नम्बर १ बाट राजन चिमरियाले स्वतन्त्रबाट उम्मेद्वारी दर्ता गराएका छन् । नेकपा माओवादी केन्द्रका मेचीनगर अध्यक्षसमेत रहेका राजन चिमरियाले झापा क्षेत्र नं. १ मा प्रदेश सभा सदस्य ‘ख’ मा चिमरियाले माओवादी केन्द्रबाट टिकट नपाएपछि स्वतन्त्रबाट प्रदेश सभा सदस्य ‘ख’ मा उम्मेद्वार […]
पूरा पढ्नुहोस्
हाम्रो नेपाल साकोसको २२औं शाखा काकँरभिट्टामा
मेचीनगर। झापाको विर्तामोडमा प्रधान कार्यालय रहेको हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाले आफ्नो २२ औं शाखा काकँरभिट्टामा स्थापना गरेको छ । गत बैशाख १९ गतेदेखि नै आफ्नो नयाँ शाखाको रूपमा कारोबार सुरू गरेको संस्थाले आज विधिवत रूपमा काँकरभिट्टा शाखा कार्यालय उद्घाटन गरेको छ । कार्यालयको उद्घाटन मेचीनगर ६ का वडाध्यक्ष ललित बहादुर तामाङ्गले गरे […]
पूरा पढ्नुहोस्