मुख्य खबर
नाग पञ्चमीको अवसरमा हिलेधाप सिमसार धार्मिक तथा पर्यटकीय स्थलमा तीन दिवसीय धार्मिक कार्यक्रम आयोजना हुने
मेचीनगर । झापाको मेचीनगर –१ स्थित ४९ धारा मनसादेवी हिलेधाप सिमसार धार्मिक तथा पर्यटकीय स्थलमा नाग पञ्चमीको अवसर पारेर तीन दिवसीय धार्मिक कार्यक्रम आयोजना हुने भएको छ । सो क्षेत्रमा मच्छ्रय देवता तथा नाग देवताको वासस्थान रहेको स्थानीयहरुमा धार्मिक विश्वास रहँदै आएको र हरेक वर्ष नाग पञ्चमीको दिन विशेष पूजा आरधना गरिँदै आएको ४९ धारा […]
पूरा पढ्नुहोस्
भण्डारीलाई ‘सक्रिय राजनीति’मा आउन रोक लगाउँदै सकियो एमालेको बैठक
काठमाडौं । आगामी अधिवेशनबाट सक्रिय राजनीतिमा आउँने अभिब्यक्ति दिँदै भेटघाटलाई तीब्र पार्दै आएकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई नेकपा एमाललेले राजनीतिमा आउन रोक लगाएको छ । ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा दुईदिनसम्म चलेको केन्द्रीय कमिटी बैठकमा राष्ट्रपति भइसकेको व्यक्ति सक्रिय राजनीतिमा आउन उचित नहुने निर्णय गरेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । केन्द्रीय कमिटी बैठकमा […]
पूरा पढ्नुहोस्
विपद् व्यवस्थापनको पूर्व तयारीमा जुट्यो मेचीनगर
मेचीनगर, ६ साउन । मेचीनगरले बाढी, पहिरो लगायतका प्रकोपबाट हुने धनजनको क्षतिलाई न्यूनीकरण, राहत र उद्धार कार्यलाई प्रभावकारी ढंगले सञ्चालन गर्न सर्वदलिय छलफल गरेको छ । मंगलबार मेचीनगर नगरपालिका नगरस्तरीय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७५ को दफा ३ को उपदफा २ बमोजिम गठित समितिका संयोजक एवम् नगरप्रमुख गोपालचन्द्र बुढाथोकीको अध्यक्षतामा बसेको बैठकले विपदको […]
पूरा पढ्नुहोस्
मेचीनगर लेडी जेसीजको १२ औं स्थापना दिवस विविध कार्यक्रमको साथ सम्पन्न
मेचीनगर । मेचीनगर लेडी जेसीजको १२ औं स्थापना दिवस सोमबार विविध कार्यक्रमको साथ सम्पन्न भएको छ । धुलाबारी स्थित मेचीनगर लेडी जेसीजको सभाहलमा आयोजित कार्यक्रमकाको उद्घाटन् जेसीज पूर्व अध्यक्ष क्लवका झापा जिल्ला अध्यक्ष रमेश पोखरेलले गरेका थिए । कार्यक्रमको प्रमुख अतिथि समेत रहेका पोखरेलले समाजमा देखिएका बेथितिहरुलाई अन्त्य गर्दै समाजलाई सहिबाटोमा डोर्याउने कामको नेतृत्व जेसीजले […]
पूरा पढ्नुहोस्
पर्याप्त पानी नपर्दा धान रोपाइँ प्रभावित, किसान चिन्तित
डम्बर बराल मेचीनगर । मेचीनगर – ९ खुट्टीडाँगीका ६९ वर्षीय केशर अधिकारी यस वर्ष धान रोप्न नपाइएला भनेर चिन्नताले पिरोलिएका छन् । हरेक वर्ष साउनको १० गते सम्ममा रोपाइँ सक्दै आएका अधिकारी यस वर्ष साउन चार गते वितिसक्दा पनि पर्याप्त पानी नपरेपछि खेत बाँझै हुने भयो भन्ने चिन्ताले पिरोलिएका हुन् । यस वर्ष अध्याधिक वर्षा […]
पूरा पढ्नुहोस्
मार्सेली उपभोक्ता सेचतना पुरस्कार पत्रकार काजीलाई
विराटनगर, ४ साउन । झापाका अग्रज पत्रकार मोहन काजी न्यौपाने विराटनगरमा ‘मार्सेली उपभोक्ता सचेतना पुरस्कार’बाट सम्मानित भएका छन् । शनिवार विराटनगर स्थित कञ्चनजंघा पार्टी प्यालेसमा आयोजित राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था मोरङले पत्रकार काजीलाई नगद १५ हजारसहित सम्मान गरेको हो । साहित्य, पत्रकारिता र उपभोक्ताको हक, हितका लागि योगदान पुर्याउने एक जनालाई सम्मान गरिने […]
पूरा पढ्नुहोस्
बाहुनडाँगीको ‘जमघट’ चियालाई देशभरका भान्सामा पुर्याउन टिकटक भिडियो प्रतियोगिता आयोजना हुँदै
मेचीनगर । मेचीनगरको बाहुनडाँगी स्थित चिया संसार प्रालिले आफ्नो उत्पादन ‘जमघट’ चियालाई देशभरका भान्सामा पु¥याउने नयाँ रणनीति बनाएको छ । प्रा.लि.ले चियाको बजारीकरण र प्रचार प्रसारलाई शसक्त बनाउन आगामी तीज विशेष कार्यक्रमलाई लक्षित गरेर टिकटक भिडियो प्रतियोगिता आयोजना गर्ने भएको हो । प्रा.लि.ले बुधबार उद्योग परिसरमा पत्रकार सम्मेलन आयोजना गरेर कार्यक्रमको बारेमा जानकारी दिएको छ […]
पूरा पढ्नुहोस्
कर्मचारीमाथि अभद्र व्यवहार गरेपछी सहारा नेपालद्वारा प्रजिअलाई ध्यानाकर्षण
झापा । आफ्ना कर्मचारीलाई अभद्र गरेको भन्दै सहारा नेपाल केन्द्रीय कार्यालयले जिल्ला प्रशासन कार्यालय झापामा मंगलबार ध्यानाकर्षण पत्र बुझाएको छ । सहारा नेपालका उपनिर्देशन दिनेश निरौलासहित सञ्चालक समितिसहितका पदाधिकारीले प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् । संस्थाको सेवाकेन्द्रहरु झापामा धेरै रहेकाले त्यस्ता घटनाहरु हुन सक्ने भन्दै प्रजिअको ध्यानाकर्षण गराइएको हो । […]
पूरा पढ्नुहोस्
बुद्धशान्तिमा ‘भागीरथा अस्पताल’ उद्घाटन
झापा । बुद्धशान्ति ३ मा १० शैयाको सुविधा सम्पन्न भागीरथा न्यौपाने बुद्धशान्ति आधारभूत अस्पताल सञ्चालनमा आएको छ । अस्पतालको शनिबार एक समारोहकाबीच प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभयो । दाताले दिएको १५ कठ्ठा जग्गामा रु. छ करोड ५० लाखको लागतमा निर्माण सम्पन्न भएको १० शैया रहेको अस्पतालको सुविधा सम्पन्न छ । अस्पतालको उद्घाटन गर्दै प्रमं […]
पूरा पढ्नुहोस्
मेचीनगर ५ मा पैनीमा डुबेर एक युवकको मृत्यु
सुरेन्द्रनगर । मेचीनगर ५ स्थित राममन्दिर टोला बुधबार साँझ पैनीमा डुबेर एक युवकको मृत्यु भएको छ । निन्दा राजपैनीमा डुबेर सोही टोल निवासी ३९ वर्षीय उत्तम सुब्बाको मृत्यु भएको हो । केही वर्षदेखि मिर्गी रोगको शिकार बनेका उनले अत्याधिक मात्रामा मादक पदार्थ समेत सेवन गर्दै आएका थिए । पैनीमा डुबीरहेको अवस्थापा उनलाई स्थानीयले करिव ८ः३० […]
पूरा पढ्नुहोस्