मुख्य खबर
राष्ट्रिय हितबिपरितछ एमसीसी ः उपाध्यक्ष धिमाल
बिर्तामोड । मिलेनियम च्यालेन्ज कर्पोरेशन ९एमसीसी० परियोजना राष्ट्रिय हितमा नभएको भन्दै राष्ट्रिय जनमुक्ति पार्टीले मंगलबार विरोध तथा खबरदारी गरेको छ । बिर्तामोडमा आयोजित विरोध ¥यालीमा बक्ताहरुले नेपालको राष्ट्रिय हित र सार्वभौम सत्तालाई चुनौति दिने शर्तसहितको एमसीसी खारेज गर्नुपर्ने माग गरेका थिए । विभिन्न प्ले कार्डसहित गरिएको र्याली बिर्तामोडको मुक्ति चोकमा आएर कोणसभामा परिणत भएको थियो […]
पूरा पढ्नुहोस्
नेपालमा कोरोना संक्रमितको संख्या १३ हजार २ सय ४८ पुग्यो
झापा,१५ असार । नेपालमा कोरोना संक्रमितको संख्या १३ हजार २ सय ४८ पुगेको छ । सोमबार ४ सय ७६ जना कोरोना संक्रमित थपिए सँगै संक्रमितको संख्या १३ हजार २ सय ४८ पुगेक पुगेको हो । मन्त्रालयका अनुसार सबैभन्दा धेरै संक्रमित डोटीमा ९६ जना थपिएका छन् । बाजुराका ६४ जना, दाङका ५८, अर्घाखाँचीका ३८, बाजुराका ३२, […]
पूरा पढ्नुहोस्
मेचीनगरका दुई पत्रकार संगठन बीच एकता
मेचीनगर । मेची बोर्डर जर्नालिष्ट एसोसिएसन नेपाल र प्रेस क्लब मेचीनगरवीच एकता भएको छ । नगरमा पत्रकारहरुको छाता संगठनका रुमा दुईवटा संस्था रहेका थिए । दुवै संस्थाले पत्रकारहरुको हक हित र सुरक्षा तथा उनिहरुको क्षमता अभिबृदि गर्न नसकेको भन्दै सदस्यहरु तथा नयाँ पुस्तका पत्रकारहरु संगठन प्रति असन्तुष्ट बनेपछि दुवै संस्था एक भएर पत्रकारहरुको हक हित […]
पूरा पढ्नुहोस्सलह किरा नेपाल भित्रिएपछि किसान चिन्तित
झापा,१३ असार। अन्नबाली खाएर अनिकाल निम्त्याउन सक्ने सलह किरा नेपाल भित्रिएको छ । नेपाल भित्रिएको सलह किराले तरकारी बाली खान थालेका छन् । । फट्यांग्राकै एक प्रजतिका रुपमा रहेको सहल अनिकाल निम्त्याउने किराका रुपमा परिचित छ । यसले बालीनालीमा एकसाथ ठूलो संख्यामा बसेर बालीसहित बोट नै खाने गर्छ । यो किरा शनिबार सर्लाही, बारा र […]
पूरा पढ्नुहोस्
आज १२ सय नेपाली स्वदेश भित्रीदै
झापा,१२ असार । सरकारले विदेशमा अलपत्र नेपाली नागरिकहरुलाई स्वदेश फर्काउने क्रम लाई निरन्तरता दिदै आएको छ । शुक्रबार बहराइन, युएई, कुवेत र मलेसियामा समस्यामा परेका एक हजार दुई सय नेपाली काठमाडौं आउँदैछन् । क्राइसिस म्यानेजमेन्ट सेन्टर ९सीसीएमसी० का एक अधिकृतका अनुसार कुवेतबाहेक सबै मुलुकबाट शुक्रबार दुईरदुई वटा उडान हुँदैछन् । बहराइनको दुवै र मलेसियाको एउटा […]
पूरा पढ्नुहोस्
बाह्य हस्तक्षेपका कारण नगर सभा हुन सकेन ः नगरप्रमुख आचार्य
मेचीनगर,११ असार । मेचीनगर नगरपालिका प्रमुख विमल आचार्यले बाह्य हस्तक्षेपका कारण नगर सभा हुन नसकेको बताएका छन् । । विहीबार काँकरभिट्टामा पत्रकारहरुसँगको भेटघाटमा नगरप्रमुख आचार्यले सो कुरा बताएका हुन् । उनले नगरप्रमुख र उपप्रमुखले संयुक्त रुपमा ल्याउन लागेको जनमुखी नीति तथा कार्यक्रम बाह्य हस्तक्षेपका कारण समयमा हुन नसकेको बताए नेपालको संविधानले प्रत्येक वर्षको असार १० […]
पूरा पढ्नुहोस्
रुकुम हत्याकाण्डको बिरोधमा धुलावारीमा सिट्ठी जुलुस
मेचीनगर,११असार । रुकुममा भएको हत्याकाण्डको विरोधमा झापाको धुलावारीमा बिहीबार सिट्ठी जुलुस निकालिएको छ । धुलावारी चोकबाट सुरु भएको सिट्ठी जुलुस बजार परिक्रममा गरी विरोध सभामा परिणत भएको थियो । बिरोध कार्यक्रममा बोल्दै लेखक अध्यापक उज्जवल प्रसाईंले नेपालमा दलित र गैर दलित वीचको विभेदकारी सोच अझै पनि ब्याप्त रहेको बताउँदै त्यसकिसिमका सोचको अन्त्य नभई समुन्नत समाजको […]
पूरा पढ्नुहोस्
कर्णालीमा डाक्टर आन्दोलित,आकस्मिक बाहेकका अन्य सेवा ठप्प
कर्णाली,११असार । प्रोत्साहन भत्ता नपाएको भन्दै कर्णालीमा चिकित्सकहरु आन्दोलनमा उत्रिएका छन् । कर्णाली प्रदेश अस्पतालमा करार सेवामा कार्यरत ८ औं तहका चिकित्सकले प्रदेश सरकारले घोषणा गरेको प्रोत्साहन भत्ता नपाएको भन्दै बिहीबारदेखि आन्दोलन थालेका हुन् । उनीहरुले बिहीबार अस्पतालको आकस्मिक सेवाबाहेकका अन्य सेवा ठप्प पारेका छन् । कर्णाली प्रदेश सरकारले प्रदेशका विभिन्न सरकारी स्वास्थ्य संस्थामा काम […]
पूरा पढ्नुहोस्
बजेटमा जनभावनालाई सम्वोधन गर्छौ -नगर प्रमुख आचार्य
इटाभट्टा । मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले मेचीनगरबाट सञ्चालित अनलाइनलाई समानुपातिक ढङ्गबाट लोककल्याणकारी बिज्ञापन उपलब्ध गराउने प्रतिवद्धता जनाएका छन् । मेचीनगरबाट संञ्चालित अनलाईनलाई आर्थिक बर्षको बजेटमा सम्बोधन गरी लोककल्याणकारी सूचना उपलब्ध गराउन अनुरोध सहितको ज्ञापनपत्र वुझ्दै नगर प्रमुख आचार्यले सो प्रतिवद्धता जनाएका हुन् । । सञ्चारकर्मीहरुले नगरबाट सञ्चालित अनलाईनहरुलाई समानुपातिक ढंगबाट लोककल्याणकारी बिज्ञापन उपलब्ध गराउन […]
पूरा पढ्नुहोस्
कोरोना रोकथाममा प्रदेश १ सरकार द्धारा २५ करोड ८३ लाख खर्च
झापा,९ असार । कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि प्रदेश १ सरकारले २५ करोड ८३ लाख रुपैयाँ खर्च गरेको छ । मंगलबारको प्रदेशसभा बैठकमा आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले जम्मा २५ करोड ८३ लाख खर्च भएको प्रदेशसभामा जानकारी गराए । उक्त रकम प्रदेश जनसुरक्षा कोष, सामाजिक विकास मन्त्रालय र नेपाल सरकारबाट आएको रकमबाट […]
पूरा पढ्नुहोस्