स्थानीय खबर

२२ करोड रकम भुक्तानी नभएको भन्दै निर्माण व्यवसायी आन्दोलित

झापा । निर्माण सम्पन्न भएको दुई वर्ष वितिसक्दापनि रकम भुक्तानी नभएको भन्दै झापा तथा इलामका निर्माण व्यवसायीहरु आन्दोलित बनेका छन् । आर्थिक वर्ष २०८०÷८१ मै निर्माण सम्पन्न भइसकेका योजनाहरुको अझै भुक्तानी नपाएको भन्दै निर्माण व्यवसायीहरु आन्दोलित बनेका हुन् । कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत रहेको पूर्वाधार विकास कार्यालय झापामार्फत झापा र इलाममा […]

पूरा पढ्नुहोस्

मेचीनगरमा २ जनामा जापानीज इन्सेफलाइटिस भएको पुष्टि, नगरले थाल्यो सचेतना

मेचीनगर, ११ साउन । मेचीनगरमा दुई जनालाई जापानीज इन्सेफलाइटिस रोगको सङ्क्रमण पुष्टि भएको छ । नगरपालिकाकी स्वास्थ्य शाखा प्रमुख सविता सापकोटाले मेचीनगर–३ र ५ नम्बर वडाका एक÷एक जनालाई जापानीज इन्सेफलाइटिस रोगको सङ्क्रमण पुष्टि भएको जानकारी दिइन् । मेचीनगर–३ का ३६ वर्षीया र वडा नम्बर ५ की ५५ वर्षीया महिलामा उक्त सङ्क्रमण भएको छ । वडा […]

पूरा पढ्नुहोस्

धार्मिक तथा पर्यटकीय स्थल ‘कृष्णथुक्की’ मा रथयात्रा सहित भब्य रुपमा कृष्ण जन्माष्टमी मनाउँने तयारी

मेचीनगर । मेचीनगरको सुदुर पूर्व उत्तरमा रहेको ऐतिहासिक धार्मिक तथा पर्यटकीय स्थल कृष्णथुम्कीमा यस वर्ष बृहत कार्यक्रमको साथ श्री कृष्ण जन्माष्टमी मनाइने भएको छ । रथयात्रा सहित आयोजना हुने सो कार्यक्रम तीन दिन सम्म सञ्चालन हुने आयोजकले शनिबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो । हरेक वर्ष एक दिवसीय कार्यक्रम गर्दै आएको कृष्णथुम्की संरक्षण समितिले […]

पूरा पढ्नुहोस्

बाह्रदशीका २५ जना गर्भवती महिलालाई गाउँमै ओपिडी सेवा, ५० जनालाई पोष्टिक आहार बितरण

झापा । रोटरी क्लव अफ बिर्तामोड मिड टाउनको आयोजना झापाको बाह्रदशीमा एक दिने सचेतना मूलक मातृ शिशु स्यहार तथा पौष्टिक आहार बितरण कार्यक्रम सम्पन्न भएको छ । बाह्रदशी गाउँपालिका वडा नम्वर ४ मा रहेको चकचकी स्वास्थ्य चौकीमा विशेषज्ञ चिकित्सक सहितको कार्यक्रम सम्पन्न भएको हो । नेकपा एमाले वाह्रदशी गाउँकमिटी अध्यक्ष तथा युवा उद्यमी अनिल सापकोटाको […]

पूरा पढ्नुहोस्

नाग पञ्चमीको अवसरमा हिलेधाप सिमसार धार्मिक तथा पर्यटकीय स्थलमा तीन दिवसीय धार्मिक कार्यक्रम आयोजना हुने

मेचीनगर । झापाको मेचीनगर –१ स्थित ४९ धारा मनसादेवी  हिलेधाप सिमसार धार्मिक तथा पर्यटकीय स्थलमा नाग पञ्चमीको अवसर पारेर तीन दिवसीय धार्मिक कार्यक्रम आयोजना हुने भएको छ । सो क्षेत्रमा मच्छ्रय देवता तथा नाग देवताको वासस्थान रहेको स्थानीयहरुमा धार्मिक विश्वास रहँदै आएको र हरेक वर्ष नाग पञ्चमीको दिन विशेष पूजा आरधना गरिँदै आएको ४९ धारा […]

पूरा पढ्नुहोस्

मेचीनगर लेडी जेसीजको १२ औं स्थापना दिवस विविध कार्यक्रमको साथ सम्पन्न

मेचीनगर । मेचीनगर लेडी जेसीजको १२ औं स्थापना दिवस सोमबार विविध कार्यक्रमको साथ सम्पन्न भएको छ । धुलाबारी स्थित मेचीनगर लेडी जेसीजको सभाहलमा आयोजित कार्यक्रमकाको उद्घाटन् जेसीज पूर्व अध्यक्ष क्लवका झापा जिल्ला अध्यक्ष रमेश पोखरेलले गरेका थिए । कार्यक्रमको प्रमुख अतिथि समेत रहेका पोखरेलले समाजमा देखिएका बेथितिहरुलाई अन्त्य गर्दै समाजलाई सहिबाटोमा डोर्याउने कामको नेतृत्व जेसीजले […]

पूरा पढ्नुहोस्

खबरमञ्च साप्ताहिकको १० औं वार्षिकोत्सव सम्पन्न

मेचीनगर । खबरमञ्च साप्ताहिकको दसौं वार्षिकोत्सव एक विशेष समारोहबीच बिहीबार सम्पन्न भएको छ । मेचीनगर–७ स्थित खबरमञ्च साप्ताहिकको कार्यालयमा आयोजित कार्यक्रममा सहभागी बक्ताहरुले सूचना तथा सञ्चारको माध्यमबाट मानिसको बौद्धिक, मानसिक र पुर्वाधारमा गुणात्मक विकास हुने बताएका थिए । कार्यक्रमका प्रमुख अतिथि मेचीनगर–७ का वडा अध्यक्ष प्रल्हादमणि ओली, नेपाल पत्रकार महासंघ झापाका कोषाध्यक्ष मुक्ति पौडेल, जेष्ठ […]

पूरा पढ्नुहोस्

बाहुनडाँगीको ‘जमघट’ चियालाई देशभरका भान्सामा पुर्याउन टिकटक भिडियो प्रतियोगिता आयोजना हुँदै

मेचीनगर । मेचीनगरको बाहुनडाँगी स्थित चिया संसार प्रालिले आफ्नो उत्पादन ‘जमघट’ चियालाई देशभरका भान्सामा पु¥याउने नयाँ रणनीति बनाएको छ । प्रा.लि.ले चियाको बजारीकरण र प्रचार प्रसारलाई शसक्त बनाउन आगामी तीज विशेष कार्यक्रमलाई लक्षित गरेर टिकटक भिडियो प्रतियोगिता आयोजना गर्ने भएको हो । प्रा.लि.ले बुधबार उद्योग परिसरमा पत्रकार सम्मेलन आयोजना गरेर कार्यक्रमको बारेमा जानकारी दिएको छ […]

पूरा पढ्नुहोस्

आफ्नो जन्म दिनमा नगर शिक्षा अधिकारी भण्डारीद्वारा उत्कृष्ट छात्रालाई सम्मान

मेचीनगर । सामुदायिक विद्यालयबाट एसईई परीक्षामा शतप्रतिशत नतिजा ल्याउन सफल झापा मेचीनगर(३ को जनता माध्यमिक विद्यालयकी उत्कृष्ट छात्रा गंगा राईलाई सम्मानित भएकी छन् । आफ्नो जन्मदिनको अवसरमा मेचीनगर नगरपालिकाका नगर शिक्षा अधिकारी होमनाथ भण्डारीले उक्त विद्यालयबाट सहभागी विद्यार्थीमध्ये एसईईमा उत्कृष्ट (३.३८) नतिजा ल्याउन सफल छात्रा राईलाई मंगलबार नगदसहित सम्मान गरेका हुन् । नगर शिक्षा अधिकारी […]

पूरा पढ्नुहोस्

मेचीनगर ५ मा पैनीमा डुबेर एक युवकको मृत्यु

सुरेन्द्रनगर । मेचीनगर ५ स्थित राममन्दिर टोला बुधबार साँझ पैनीमा डुबेर एक युवकको मृत्यु भएको छ । निन्दा राजपैनीमा डुबेर सोही टोल निवासी ३९ वर्षीय उत्तम सुब्बाको मृत्यु भएको हो । केही वर्षदेखि मिर्गी रोगको शिकार बनेका उनले अत्याधिक मात्रामा मादक पदार्थ समेत सेवन गर्दै आएका थिए । पैनीमा डुबीरहेको अवस्थापा उनलाई स्थानीयले करिव ८ः३० […]

पूरा पढ्नुहोस्