स्थानीय खबर
देवर्षि आश्रममा आयोजित पुराणमा भक्तजनको भीड बढ्दै
मेचीनगर । मेचीनगर –७ स्थित देवर्षि आश्रममा सोमबारदेखि सुरु भएको श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञमा भक्तजनको भीड बढ्न थालेको छ । आयोजक समितिले पुराण सफलपार्न २९ सदस्यीय पुराण आयोजक मूल समिति तथा बिभिन्न उपसमिति गठन गरेर प्रचार प्रसारलाई तीब्र पारेको थियो । समाजमा धार्मिक जागरण ल्याउन र पुराणबाट संकलित रकमबाट आश्रम परिसरमा निर्माणाधिन मन्दिरको […]
पूरा पढ्नुहोस्
देवर्षि आश्रममा श्रीमद् भागवत महापुराण सुरु
मेचीनगर । मेचीनगर –७ स्थित देवर्षि आश्रममा सोमबारबाट श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ सुरु भएको छ । पुराण उद्घाटन पूर्व बिहान कलश शोभायात्रा निकालिएको थियो । आश्रम परिसरबाट सुरु भएको शोभायात्रा जोरसिमल, इटाभट्टा, गोमनसरी हुँदै पुनः पुराण स्थल पुेको थियो । कलश शोभा यात्रामा ठूलो संख्यामा भक्तजनहरुको सहभागिता रहेको थियो । निर्माणधिन देवर्षि आश्रमलाई […]
पूरा पढ्नुहोस्
क्षयरोगीको स्वास्थ्य बुझ्न मेचीनगरको स्वास्थ्य टोली घर–घरमा
मेचीनगर, २० फागुन । क्षयरोग मुक्त पालिका घोषणा अभियान अन्तरगत मेचीनगर नगरपालिकाले घर–घरमा गएर विरामीको उपचार र लगत संकलन गरिरहेको छ । नगरपालिकाकी स्वास्थ्य शाखा प्रमुख सविता सापकोटाले मेचीनगरलाई पाँच वर्षभित्र क्षयरोग मुक्त पालिका घोषणा अभियानलाई सार्थकता दिन घर–घरमा पुगेर विरामीको स्वास्थ्य र लगत संकलन गरिरहेको बताइन् । ‘आगामी २०८३ सालमा मेचीनगरलाई क्षयरोग मुक्त पालिका […]
पूरा पढ्नुहोस्
बौद्वमोडमा आधुनिक मौरी पालन सम्बन्धी तालिम
मेचीनगर, १८ फागुन । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले मौरी पालन किसानलाई मह उत्पादनको बजारीकरणमा सहयोग गर्ने बताएका छन् । आज मेचीनगर–२ स्थित बौद्वमोडमा नगरपालिकाले आयोजना गरेको आधुनिक मौरी पालन सम्बन्धी ५ दिने तालिमका प्रमुख अतिथि नगरप्रमुख बुढाथोकीले यस्तो कुरा बताएका हुन् । तालिममा सहभागी युवा कृषकहरुलाई उनले मौरी पालनबाट मह उत्पादन बढाउन, प्रशोधन गर्न […]
पूरा पढ्नुहोस्
दोश्रो नकलबन्दा नगरस्तरीय नकआउट फुटबल प्रतियोगिताको उपाधि आदर्शको पोल्टामा
नकलबन्दा । झापाको मेचीनगर –५ स्थित नकलबन्दामा जारी दोश्रो नकलबन्दा नगरस्तरीय नकआउट फुटबल प्रतियोगिताको उपाधि आदर्श युवा क्लबले जितेको छ । आदर्शले धुलाबारी फुटबल क्लबलाई ३–२ गोल अन्तरले हराउँदै च्याम्पियन बनेको हो । उपाधि जितेसँगै आदर्श युवा क्लबले नगद ५० हजार, ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्यो भने उपविजेता बनेसँगै धुलाबारीले नगद ३० हजार, ट्रफी तथा […]
पूरा पढ्नुहोस्
‘रिडर्स फेस्टिबल’ को आय(ब्याय सार्वजनिक
मेचीनगर । पठन संस्कृतिको विकास गर्ने उद्देश्यले रिडर्स अभियान नेपालले गत मंसिर २७ गतेबाट तीन दिन आयोजना गरेको ‘रिडर्स फेस्टिबल’को आयब्याय सार्वजनिक गरेको छ । नेपालले मंगलबार इटाभट्टामा आयोजित पत्रकारसमक्ष तीन दिनसम्म सम्पन्न गरिएको ‘रिडर्स फेस्टिबल’को हिसाब सार्वजनिक गरेको हो । कार्यक्रममा विभिन्न संघ(संस्था, स्थानीय तहबाट ३ लाख ६९ हजार सात सय रुपैयाँ संकलन भएको […]
पूरा पढ्नुहोस्
मेचीनगर अनलाइन आजदेखि तेस्रो वर्षमा
काँकरभिट्टा, १४ फागुन । मेचीनगर अनलाइन डटकम आजदेखि तेस्रो वर्षमा प्रवेश गरेको छ । मेचीनगर–६ मा मुख्य कार्यालय रहेको पाउ पाथिभरा सञ्चार प्रालिद्धारा प्रकाशन तथा प्रशारण हुँदै आएको मेचीनगर अनलाइन डटकम स्थापनाको दुईवर्ष पुरा गरेर तेस्रो वर्षमा प्रवेश गरेको हो । २०७९ फागुन १४ गतेबाट सुरु भएको अनलाइनको धुलाबारी स्थित मेची उद्योग बाणिज्य संघको सभा […]
पूरा पढ्नुहोस्
चन्द्रगढीलाई हराउँदै आदर्श युवा क्लब सेमिफाइनलमा
नकलबन्दा । आदर्श युवा क्लब नकलबन्दामा जारी दोश्रो नकलबन्दा नगरस्तरीय नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ । सडन डेथमा चन्द्रगढी युवा क्लबलाई हराउँदै आदर्श युवा क्लबले सेमिफाइनलमा प्रवेश गरेको हो । खेलको १२ औँ मिनेटमा चन्द्रगढीका जर्सी नम्बर ३० का खेलाडी साहिल धिमालले टिमका लागि गोल गर्दै अग्रता दिलाएका थिए । पहिलो हाफ १–० […]
पूरा पढ्नुहोस्
मेचीनगरमा ढल तथा फोहोर पानी व्यवस्थापनको तयारी
मेचीनगर । मेचीनगर नगरपालिकाको ढल तथा फोहोर पानी व्यवस्थापनका लागि विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) बन्ने भएको छ । संघिय खानेपानी मन्त्रालयले मेचीनगरको मुख्य बजारहरुमा ढल तथा फोहोर पानी व्यवस्थापनका लागि डिपिआर बनाउन प्रक्रिया सुरु गरेको छ । मन्त्रालयल अन्तरगतको खानेपानी तथा ढल व्यवस्थापन विभागले गोरखा पत्रमा प्रकाशित सूचनामा डिपिआरका लागि आवहनमा मेचीनगरको मुख्य बजारहरुमा ढल […]
पूरा पढ्नुहोस्
अनाधिकृत सवारी साधानको पार्किङले समस्या बढ्यो : मेयर बुढाथोकी
मेचीनगर, १० फागुन । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले काँकरभिट्टा बजार क्षेत्रमा अनाधिकृत सवारी साधानको पार्किङले हरेक दिन समस्या बढ्दै गएको बताएका छन् । उनले अनाधिकृत सवारी साधानको पार्किङले काँकरभिट्टा क्षेत्र अस्तब्यस्त बन्दै गएको र केहीगरी आगलागी भएमा दमकल हिड्ने ठाउँ समेत नहुने अवस्था आएको बताए । आज काँकरभिट्टा स्थित पूर्व मेची बस व्यवसायी प्रालिको […]
पूरा पढ्नुहोस्