Uncategorized
आदर्श विद्या मन्दिरको २० औं वार्षिकोत्सवमा शिक्षा सेवी निरौला सम्मानित
मेचीनगर । मेचीनगर । मेचीनगर–९ स्थित आदर्श विद्या मन्दिरले शुक्रबार आफ्नो २० औं वार्षिकोत्सव विविध कार्यक्रमका साथ सम्पन्न गरेको छ । धुलाबारीस्थित पासाङ ल्हामु स्मृति जेसीज प्रतिष्ठानमा आयोजित कार्यक्रममा विद्यार्थीहरूले रोचक एकल तथा सामूहिक नृत्य तथा गायन प्रस्तुत गरेका थिए । कार्यक्रमको सुरुवातमा ‘लाग्दछ मलाई रमाइलो’ बोलको गीतमा रमाउँदै बालबालिकाहरूले नृत्यमार्फत अतिथि एवं अभिभावकहरूलाई स्वागत […]
पूरा पढ्नुहोस्
पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक
झापा । नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधान मन्त्री केपी शर्मा ओलीलाई पितृ शोक परेको छ । ओलीका पिता मोहन प्रसाद ओलीको ९७ वर्षको उमेरमा आज बिहान गठ्ठाघरस्थित कोरियन अस्पतालमा अस्पतालमा निधन भएको हो। पारिवारिक स्रोतका अनुसार केही समय यता मोहनप्रसाद ओली अस्वस्थ थिए। उनको पार्थिव शरीरलाई ओली निवास गुण्डुमा लैजाने तयारी गरिएको छ साथै […]
पूरा पढ्नुहोस्
गौरादहका मेयर छत्रपति सुवेदीमाथि हातपात गर्ने सिटौला पक्राउ
झापा । झापाको गौरादह नगरपालिकाका मेयर छत्रपति सुवेदीमाथि हातपात गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ। गौरादह–५ राजपति चोक, चप्रामारी बस्ने ३४ वर्षीय भिष्म सिटौलाले आइतबार साँझ करिब ७ः३० बजे मादक पदार्थ सेवन गरेर मेयर सुवेदीको घरमै पुगेर गालीगलौज तथा हातपात गरेको प्रहरीले जनाएको छ। मेयर सुवेदीका अनुसार सिटौला घरमै आएर विवाद गर्दै आफूलाई बाहिर निस्कन […]
पूरा पढ्नुहोस्
झापाका पाँचै क्षेत्रमा रास्वपाको ‘क्लिन स्वीप’
भद्रपुर । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापाका पाँचै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विजयी भएका छन् । झापा १ बाट रास्वपाकी निशा डाँगी ४५ हजार ६८० मतसहित निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका केशवराज पाण्डेले १० हजार ५५० मत प्राप्त गर्नुभएको छ । झापा २ मा रास्वपाकी इन्दिरा […]
पूरा पढ्नुहोस्
मेचीनगरका माझी समुदायले मनाए घैलाडुब्बा नदीमा कोशी पूजा तथा लदी पर्व
मेचीनगर । खोलालाई भगवानको रुपमा मान्दै माझी समुदायले सामूहिक पूजा गरी मंगलबार धुमधामका साथ मौलिक पर्व कोशी पूजा तथा लदी पर्व मनाएका छन् । नेपाल माझी उत्थान संघ मेचीनगर समितिको आयोजनामा समेत भब्य रुपमा यो पर्व सम्पन्न भएको छ । मेचीनगरका माझी समुदाय कोसीपर्व मनाउन मंगलबार बिहान स्थानीय घैलाडुब्बा नदी पुगे । नदीको किनारमा मौलिक […]
पूरा पढ्नुहोस्
साउदीको रियादस्थित अमेरिकी दूतावासमा ड्रोन आक्रमण
काठमाडौं । साउदी अरबको रियादस्थित अमेरिकी दूतावासमा ड्रोन आक्रमण भएको छ । दूतावासको भवनमा दुईवटा ड्रोनबाट आक्रमण गरिएको साउदीको रक्षा मन्त्रालयले पुष्टि गरेको छ । दूतावासले सामाजिक सञ्जाल प्लेटफर्म ‘एक्स’मा जारी गरेको विज्ञप्तिमा आक्रमणका कारण सामान्य आगलागी भएको र भवनमा थोरै क्षति पुगेको उल्लेख छ । समाचार एजेन्सी रोयटर्सका अनुसार दूतावासको भवनमा आक्रमणपछि ठूलो विष्फोटको […]
पूरा पढ्नुहोस्
पारिजात पब्लिक स्क्रूलको रजत जयन्तीमा दर्जनौँ सम्मानित
धुलाबारी । मेचीनगरकै उत्कृष्ट मध्येको एक शैक्षिक गन्तव्य मेचीनगर–९ मा सञ्चालित पारिजात पब्लिक स्कूलले आफ्नो २५औँ वार्षिकोत्सव ९रजत जयन्ती० कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ । विद्यालय परिसरमा आयोजित कार्यक्रमका बीच एसईईमा उत्कृष्ट भएका विद्यार्थी, उत्कृष्ट शिक्षक, उत्कृष्ट अभिभावक, दीर्घसेवा शिक्षक सम्मान गर्दै विद्यार्थीले प्रतिभा प्रस्तुत गरेको विद्यालयका प्रिन्सिपल विनोद कुमार श्रेष्ठले बताए । उत्कृष्ट […]
पूरा पढ्नुहोस्
अत्याधिक मतका साथ चुनाव जित्ने छौं: उम्मेदवार पाण्डे
मेचीनगर, १६ फागुन । नेपाली कांग्रेसका उम्मेद्वार केशवराज पाण्डेले अत्याधिक मतका साथ चुनाव जित्ने दावी गर्नु भएको छ । झापा–१ का प्रतिनिधिसभा सदस्यको उम्मेद्वार पाण्डेले आज धुलाबारीमा पत्रकार सम्मेलन गरी सम्भावित चुनावी नतिजा बारे पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिने क्रममा उक्त दावी गर्नु भएको हो । “यसअघिको चुनावमा विश्वप्रकाश शर्माले १५ हजार मतको भारी अग्रताका […]
पूरा पढ्नुहोस्
चुनाव अब कुनै बहानामा रोकिँदैन : उपसभापति शर्मा
मेचीनगर । नेपाली काँग्रेसका उपसभापति एव् निर्वाचन परिचालन मुल समितिका संयोजक विश्व प्रकाश शर्माले आसन्न प्रतिनिधि सभाको निर्वाचन कुनैपनि बहानामा नरोकिने बताएका छन् । नेपाल प्रेस युनियन झापाले सोमबार बिहान धुलाबारीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै शर्माले चुनाव अब कुनै बहानामा नरोकिने दाबी गरे । उनले चुनावप्रति प्रमुख दलकै नेतृत्वबाट आशंका गर्नु वा पूर्वराजाले चुनावअघि […]
पूरा पढ्नुहोस्
दुर्गा मन्दिरमा आजबाट श्रीमद् देवी भागवत महापुराण सुरु
मेचीनगर । मेचीनगर ८ स्थित श्री दुर्गा मन्दिरमा आजबाट ९ दिवसीय श्रीमद् देवी भागवत महापुराण सुरु भएको छ २०३८ सालमा स्थापित सो मन्दिरमा पहिलोपटक बृहत धार्मिक अनुष्ठान आयोजना गरिएको हो । समाजमा धार्मिक जागरण सञ्चाल गर्दै संस्कारमुलक समाज निर्माण गर्न तथा मन्दिर परिसरमा थप केही संरचनाहरु नर्माण गर्ने पवित्र उद्देश्यका साथ पुराण आयोजना गरिएको मन्दिर […]
पूरा पढ्नुहोस्