Uncategorized

अटिजम सेन्टर बनाउन मेचीनगरमा अन्तरक्रिया

मेचीनगर। मेचीनगर नगरपालिकाले अटिजम सम्बन्धी अपाङ्गता भएका बालबालिकाका लागि अटिजम सेन्टर स्थापना गर्न सरोकारवाला निकायहरुसँग अन्तरक्रिया गरेको छ । सोमबार नगर सभाहलमा नगरपालिकाले बौद्विक तथा अटिज्म सम्बन्धी अपाङ्गता भएका व्यक्तिहरुका लागि सरोकारवालासँग सामाजिक उत्तरदायित्व विषयमा छलफल गरिएको छ । नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले नगरमा भएका बैंक तथा वीत्तिय संघ–संस्थाहरुले सामाजिक उत्तरदायित्व शिर्षकमा राखेको रकम अटिज्म सेन्टर […]

पूरा पढ्नुहोस्

भलिबल प्रतियोगिताको उपाधि आदर्शको पोल्टामा

काँकरभिट्टा । काँकरभिट्टामा सम्पन्न अन्तर मावि भलिबल प्रतियोगिताको उपाधि आदर्श माविले जितेको छ । आइतबार काँकरभिट्टास्थित एमिटी पब्लिक स्कुलको खेल मैदानमा सम्पन्न प्रतियोगिताको विजेता बन्दै आदर्श मावि इटाभट्टाले उपाधि हात पारेको हो । फाइनलमा सरस्वती मावि वाहुण्डाँगीलाई सोझो सेटमा पराजित गर्दै आदर्श विजेता बन्यो । विजेतालाई कार्यक्रमका प्रमुख अतिथि वडासदस्य ध्रुव राई, विशिष्ट अतिथि एन्(प्याब्सन […]

पूरा पढ्नुहोस्

छात्र तर्फको भलिबल प्रतियोगितामा एभरेष्ट भ्यूले रच्यो उपाधि

मेचीनगर । प्याब्सन मेचीनगरको आयोजनामा सञ्चालित स्पोर्ट मिट २०८२ सप्ताहव्यापी कार्यक्रममा छात्र भलिबल तर्फ मेचीनगर ८ स्थित एभरेष्ट भ्यू अंग्रेजी माविले उपाधि रचेको छ । धुलाबारी स्थित हिमालयन इङ्लिस एकाडेमीमा आयोजित प्रतियोगितामा तारापुञ्ज इङ्लिस स्कूललाई पछि पार्दै एभरेष्टले उपाधि रचेको हो । भलिबल तर्फको उपाधि जितेसँगै एभरेष्ट भ्यू अंग्रेजी मावि अब मंसिर १२ र १३ […]

पूरा पढ्नुहोस्

साविक दुवागढी – ३ ले चुम्यो, वडास्तरीय फुटबलको उपाधि

मेचीनगर । बाङ्गे पुल फुटबल क्लवको आयोजनामा झापाको मेचीनगर १३ स्थित हातेमालो सामुदायिकको विरान खेल मैदानमा जारी वडास्तरीय फुटबलको उपाधि साविक दुवाडी ३ ले जित्न सफल भएको छ । आइतबार सम्पन्न फाइनल खेलमा साविक दुवागडी – ६ स्थित रोटेकमिला क्लबलाई १– ० को अन्तरले पराजित गर्दै साविक दुवागढी ३ विजयी भएको हो । मैदानमा खेलाडी […]

पूरा पढ्नुहोस्

प्याब्सन मेचीनगरको आयोजनामा सञ्चालित खेल सप्ताह जारी, आजबाट भलिबल र एथलेटिक्स प्रतियोगिता सुरु

मेचीनगर । प्याब्सन मेचीनगर यतिखेर सप्ताहव्यापी खेल उत्सवमा जुटिरहेको छ । विद्यार्थीहरुको प्रतिभा तथा क्षमता अभिबृद्धि गराउने उद्देश्यले प्याब्सन मेचीनगरले प्याब्सन मेचीनगर स्पोर्ट मिट २०८२ सप्ताहब्यापी रुपमा सञ्चालन गरेको हो । मंगलबारबाट सुरु भएको कार्यक्रम आइतबार सम्म सञ्चालन हुने छ । प्याब्सनले नगरका बिभिन्न क्षेत्रमा भिन्न भिन्न विद्यामा प्रतियोगिता आयोजना गरिरहेको छ । मेचीनगर ६ […]

पूरा पढ्नुहोस्

सचेत युवाले देश बनाउने हो, विध्वंस मचाउने होइन : प्रदेश सांसद बजगाई

झापा । झापाको मेचीनगरमा बाङ्गे पुल फुटबल क्लवको आयोजनामा बिहीबारबाट वडास्तरीय फुटबल प्रतियोगिता सुरु भएको छ । मेचीनगर १३ स्थित विरान खेल मैदानमा आयोजित फुटबल प्रतियोताको उद्घाटन कोशी प्रदेशकी सांसद सविना बजगाईँले गर्नु भएको थियो कार्यक्रमककी प्रमुख अतिथि बजगाईले खेलाडीहरु देशको गौरव भएपनि सरकारले खेलाडीहरुको सम्मानमा खासै ध्यान दिन नसकेको बताउनु भयो । ‘खेलाडीहरु देशका […]

पूरा पढ्नुहोस्

नेकपा एमाले मेचीनगरले मंगलबार मोटरसाइकल र्याली आयोजना गर्दै

मेचीनगर । प्रमुख शक्तिहरुलाई निशेध गरेर फरक प्रक्रियाबाट सरकार गठन भएको भन्दै आन्दोलित बनेको नेकपा एमालेले पछिल्ले समय आफ्ना गतिविधि र विरोधका कार्यक्रमलाई तीब्र पार्दै लगेको छ । प्रनिधिधि सभा पूनःस्थापनाको मुद्धालाई केन्द्रमा राखेर देशव्यापी शसक्त अभियान थालेको एमालेले मंगलबार सरकारको विरोध स्वरुप मोटरसाइकल र्याली आयोजना गर्ने जनाएको छ । सोमबार नेकपा एमाले मेचीनगरले पत्रकार […]

पूरा पढ्नुहोस्

एनएमसीकर्मी गायत्री ढुंगानालाई पत्नी शोक

मेचीनगर । मेचीनगर– ५ राममन्दिर टोल निवासी एनएमसीकर्मी गायत्री ढुंगानालाई पत्नी शोक परेको छ । उनको पत्नी सर्मिला भट्टराई ढुंगानाको शुक्रबार राती २८ वर्षको उमेरमा निधन भएको हो । काठमाडौ. स्थित सिभिल अस्पतालमा उपचारत अवस्थामा १२: २५ बजे उनको निधन भएको परिवारले जनाएको छ । दुई सताअघि आँखामा समस्या भएर मेची नेत्रालय काँकरभिट्टामा जचाउन जाँदा […]

पूरा पढ्नुहोस्

‘अब जाग्नु पर्छ’ म्युजिक भिडियो सार्वजनिक

हेम सरिता पाठक फाउन्डेसनले ‘अब जाग्नु पर्छ’ म्युजिक भिडियोको सार्वजनिक गरेको छ । कात्तिक २ गते डालो रेस्टुरेन्ट, अनामनगर मा आयोजित कार्यक्रममाको अध्यक्षता फाउन्डेसनका अन्तर्राष्ट्रिय अध्यक्ष जेनी पाठकले गरेका थिए । फाउन्डेसनका प्रमुख संरक्षक गीतकार हेम पाठक द्वारा लिखित सो गीतमा संगीत एवं गायन बी बी अनुरागी र शिशिर योगीले गरेका छन् । कार्यक्रममा फाउन्डेसनका […]

पूरा पढ्नुहोस्

जेनजी आन्दोलनको क्रममा मेचीनगर नगरपालिकामा ३ करोड ३३ लाख बढीको क्षति

मेचीनगर । जेनजी आन्दोलनको क्रममा गत भदौ २४ गते मेचीनगर नगरपालिकामा भएको आगजनी र तोडफोडबाट नगरपालिकाको संरचना तथा सामग्रीहरूमा तीन करोड ३३ लाख २८ हजार १९८ रुपैयाँ बराबरको ठूलो क्षति पुगेको छ। नगरपालिकाका प्रवक्ता एवं वडा नम्बर २ का वडाध्यक्ष दिपक बरालले शुक्रबार जारी गरेको विज्ञप्तिमा जनाइएअनुसार, यो क्षति झापाका १५ पालिकामध्ये सबैभन्दा बढी हो। […]

पूरा पढ्नुहोस्