Uncategorized

इलाका प्रहरी कार्यालय तथा ट्राफिक कार्यालय पुनःनिर्माणका लागि एकका लागि एक अभियानले दियो सामग्री

दमक । एकका लागि एक अभियानले इलाका प्रहरी कार्यालयलाई अत्यावश्यक सामग्री हस्तान्तरण गरेको छ । अभियानले आज (सोमवार) प्रहरी कार्यालयमै पुगेर दुई लाख रुपैयाँ बाराबरको सामाग्री हस्तान्तरण गरेको हो । अभियानले २० थान खाट, दुई सेट कम्प्युटर, एक सेट प्रिन्टर, २५ थान झुल दुई लाख रुपैयाँ बराबरको अत्यावश्यक सामाग्री प्रदान गरेको हो । एकका लागि […]

पूरा पढ्नुहोस्

आतङ्कवाद

खेमराज थाम्सुहाङ्ग यो शब्द आफैमा भय छ । हतियारधारी व्यक्ति वा समूह भनेर बुझ्छौँ । राज्य वा साधारण जनतामाझ असन्तुलित र ज्यान जोखिमको अन्तिम विन्दुमा पुगेको महसुस हुन्छ । बाहिरीबाट जे देख्छौँ भित्रबाट फरक पनि हुन सक्छ । यी समूह पनि एक निश्चित विचार र लक्ष्यको विन्दुमा पुग्नलाई यात्रा तय गरेको हुन्छ । यस आतङ्ककारीले […]

पूरा पढ्नुहोस्

महामन्त्री शर्माले भने : अब पार्टी जनभावना अनुसार रुपान्तरित हुन्छ

 मेचीनगर । नेपाली कांग्रेस क्षेत्रीय समिति क्षेत्र नम्बर १ ले आयोजना गरेकोे ‘अवको राजनीति र अवको नेपाल’ विषयक अन्तरक्रियामा सहभाागिहरुले नेतृत्व प्रति आक्रोश पोखे । नेतृत्वको दम्भ र अहंकारले पार्टी सिद्धिदैछ, अब पार्टीमा नेतृत्व पुस्तान्तरण हुन्छकी हुँदैन ?, कांग्रेसले जनभावना किन बुझ्न सकेन ?, लगायतका थुपै प्रश्न नेतृत्व प्रति तेर्सिएको थियो । मंगलबार धुलाबारी स्थित […]

पूरा पढ्नुहोस्

संविधान दिवसमा काँकरभिट्टामा कांग्रेस र एमालेको मौन जुलुस

मेचीनगर । नेपाली कांग्रेस र नेकपा एमालेका नेता तथा कार्यकर्ताहरुले लामो संघर्ष र बलिदानपछि प्राप्त उपलब्धी संविधानको रक्षाको लागि अझैपनि  जस्तोसुकै बलिदान र संघर्ष गर्न तयार रहेको उद्घोष गरेका छन् । जेनजी आन्दोलन पछि वर्तमान संविधान संकटमा पर्न लागेको भन्दै उनीहरुले संविधान जोगाउन सबै राजनीतिक दल एक जुट हुनुपर्ने बताए । देशमा बढेको भ्रष्टाचार, बेथिति […]

पूरा पढ्नुहोस्

सरकारले जेनजी आन्दोलनका शहीद परिवारलाई १५ लाख क्षतिपूर्ति दिइने

झापा, ३० भदौ । सरकारले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीद परिवारलाई क्षतिपूर्ति वापत १५ लाख रुपैयाँ दिने घोषणा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । आन्दोलनका क्रममा ज्यान गुमाएका व्यक्तिका परिवारलाई क्षतिपूर्तिबापत १० लाख र अन्य खर्च ५ लाख गरी कुल १५ लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउने निर्णय भएको […]

पूरा पढ्नुहोस्

अनुज लामाको स्वरमा ‘टाढा नजाउ’

काठमाडौं । अनुज लामाको स्वरमा रहेको गीत ‘टाढा नजाउ’ सार्वजनिक भएको छ । अनुजकै संगीत, अरुणा रुम्बाको शब्द रचना, निरोज लामाको एरेञ्ज र किशोर थापाको मिक्सिङरमाष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । किरण चापागाईंको निर्देशन रहेको गीतको भिडियोमा पुनम लक्ष्मी मगर र पुकार चापागाईंलाई फिचरिङ गरिएको छ । पंकज महराको छायांकन रहेको गीतको भिडियोमा […]

पूरा पढ्नुहोस्

प्याब्सन मेचीनगरको अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यालयहरुलाई पुरस्कार वितरण

मेचीनगर । प्याब्सन मेचीनगरको आयोजनामा शनिबार सम्पन्न नगर स्तरीय अतिरिक्त क्रियाकलापमा उत्कृष्ट घोषित भएका विद्यालयहरुलाई पुरस्कृत गरिएको छ । विद्यार्थीहरुको क्षमता र प्रतिभालाई प्रष्फुटन गराउने उद्देश्यले प्याब्सनले ११ विद्यामा प्रतिष्पर्धा गराएको थियो ।  मेचीनगर –८ स्थित एभरेष्ट भ्यू अंग्रेजी मावि परिसरमा आयोजित अतिरिक्त क्रियाकलाप मध्ये कक्षा ५ सम्मको हाजिरी जवाफ प्रतियोगितामा दुर्गा मेमोरियल अंग्रेजी मावि […]

पूरा पढ्नुहोस्

मुख्यमन्त्री कार्कीले भने – अलैंची उत्पादन बढाउनु होस, आवश्यक सहयोग सरकारले गर्छ

झापा, १४ भदौ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले अलैंचीको उत्पादकत्व बृद्धि र व्यवसाय प्रवद्र्धनमा सहयोग गर्ने बताएका छन् । नेपाल अलैंची व्यवसायी महासंघको शनिबार विर्तामोडमा आयोजित पाँचौ महाधिवेशन तथा नवौ औं साधारणसभालाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले सो कुरा बताएका हुन् । उनले अलैंचीको उत्पादन र निकासी बढाउन नीतिगत रुपमा प्रदेश सरकारले निर्णय गरी […]

पूरा पढ्नुहोस्

प्याब्सन मेचीनगरको आयोजनामा ११ विद्यामा अतिरिक्त क्रियाकलाप

मेचीनगर । प्याब्सन मेचीनगरको आयोजनामा शनिबार नगर स्तरीय अतिरिक्त क्रियाकलाप सम्पन्न भएको छ । मेचीनगर – ८ स्थित एभरेष्ट भ्यू अंग्रेजी माविको परिसरमा आयोजित कार्यक्रममा विद्यार्थीहरुको प्रतिभा तथा क्षमता प्रष्फुटन गराउन ड्रोइङ, कलरिङ्, हेण्डराइटिङ, क्वीज, डिक्टेशन, एसे, वक्तित्वकला प्रतियोगिता लगायतका प्रतियोगितात्मक कार्यक्रम सम्पन्न भएको छ । ११ वटा विद्यामा आयोजित कार्यक्रममा प्राय सबै विद्यामा सिनियर […]

पूरा पढ्नुहोस्

इटाभट्टामा साप्ताहिक हाटबजार सुरु, स्थानीय व्यवसायी उत्साहित

इटाभट्टा । मेचीनगर –७ स्थित इटाभट्टामा बुधबारदेखि साप्ताहिक हाट बजार सञ्चालनमा आएको छ । मेचीनगर ७ वडाकार्यालय समन्वय तथा बजार व्यवस्थापन समितिको पहलमा साप्ताहिक हाटबजार सुर भएको हो । साप्ताहिक हाट बजार सञ्चालनमा आएपछि ,स्थानीय व्यवसायीहरु उत्साहित बनेका छन् । मेचीनगरपालिकाका नगरप्रमुख गोपालचन्द्र बुढाथोकी र उपप्रमुख मीना पोखरेल उप्रेतीले बुधबार एक कार्यक्रमकाबीच संयुक्त रुपमा रिविन […]

पूरा पढ्नुहोस्