Uncategorized

प्रेस चौतारी झापाले गर्याे, सामाजिक सुरक्षा कोष र लेखा व्यवस्थापन सम्बन्धी अभिमुखिकरण

दमक । झापाको दमकका मिडिया सञ्चालक र पत्रकारहरुलाई सामाजिक सुरक्षा कोषका बारेमा सहजीकरण गरिएको छ । प्रेस चौतारी नेपाल झापाले आयोजना गरेको सामाजिक सुरक्षा कोष र लेखा व्यवस्थापन सम्बन्धी अभिमुखिकरण कार्यक्रममा दमक क्षेत्रका मिडिया सञ्चालक, पत्रकारहरुको सहभागिता रहेको थियो । अभिमुखिकरण कार्यक्रममा सामाजिक सुरक्षाकोषका कोशी प्रदेश प्रमुख दिपकराज भट्ट र आन्तरिक राजश्व कार्यालय दमकका प्रमुख […]

पूरा पढ्नुहोस्

झापाका अधिकांश चिया बगानमा ‘लुपर’ को प्रकोप बढ्यो, बोट नै मर्न थालेपछि चिया किसान तथा उद्योगी चिन्तित

झापा । यतिखेर झापाका अधिकांश चिया बगानमा लुपरको संक्रमण फैलिएपछि चिया उत्पादक किसान तथा उद्योगी चिन्तित बनेका छन् । आतंक सिर्जना गर्नेगरी लुपरको प्रकोप चिया बगानमा फैलिएपछि कलिला मुना पलाउने त परको कुरा चियाका छिप्पिएका पात समेत किराले खाएर बोट नै मर्न थालेपछि किसान तथा उद्योगी पिरोलिएका हुन् । आम्दानी दिने मुख्य सिजनमा लुपर क्याटरपिलर […]

पूरा पढ्नुहोस्

झापामा अधिकांश चिया बगानमा ‘लुपर’ को प्रकोप बढ्यो, बोट नै मर्न थालेपछि चिया किसान तथा व्यवसायी चिन्तित

झापा । यतिखेर झापाका अधिकांश चिया बगानमा लुपरको संक्रमण फैलिएपछि चिया उत्पादक किसान तथा उद्योगी चिन्तित बनेका छन् । आतंक सिर्जना गर्नेगरी लुपरको प्रकोप चिया बगानमा फैलिएपछि कलिला मुना पलाउने त परको कुरा चियाका छिप्पिएका पात समेत किराले खाएर बोट नै मर्न थालेपछि किसान तथा उद्योगी पिरोलिएका हुन् । आम्दानी दिने मुख्य सिजनमा लुपर क्याटरपिलर […]

पूरा पढ्नुहोस्

मेचीनगर–४ वडा कार्यालयले वडाबासीको धमाधम घर बीमा गर्दै

मेचीनगर । मेचीनगर नगरपालिका–४ वडा कार्यालयले आफ्नो क्षेत्रभित्रका एक हजार तीन सय घरधुरीलाई लक्षित गर्दै घर बीमा कार्यक्रम सुरु गरेको छ। बिशेषगरी हात्ती प्रभावित क्षेत्र भित्र पर्ने यस वडामा हात्तीबाट क्षति पुर्याएको, बाढी, पहिरो, आगलागी जस्ता प्राकृतिक तथा वन्यजन्तुजन्य विपदबाट हुने क्षति न्यूनीकरण गर्न घर बीमा योजना लागू गरिएको हो। वडाध्यक्ष अर्जुनकुमार कार्कीका अनुसार, बीमा […]

हर्ट फाउन्डेशनको हृदय रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

कनकाई । नेपाल हृदय रोग निवारण प्रतिष्ठान (हर्ट फाउन्डेशन) झापाले हृदय रोग सम्बन्धी सचेतना कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ । सहारा नेपाल साकोस चारपानेको सभा हलमा सम्पन्न कार्यक्रममा वरिष्ठ हृदय रोग विशेषज्ञ डा. राजेन्द्र कोजुसँग स्थानीय नागरिकहरूबीच अन्तरक्रिया गरिएको हो। जनस्वास्थ्यप्रति बढ्दो चासोलाई मध्यनजर गर्दै संचालन गरिएको अन्तरक्रियामूलक कार्यक्रम स्वास्थ्य चेतना अभिवृद्धिको एक महत्वपूर्ण […]

पूरा पढ्नुहोस्

इटाभट्टा बजार व्यवस्थापन समितिमा भण्डारी, भदौ पहिलो साताबाट साप्ताहिक हाटबाजार लाग्ने

मेचीनगर । मेचीनगर – ७ स्थित इटाभट्टामा अब्यवस्थित रुपामा सञ्चालन हुँदै आएको बजार अब भने ब्यवस्थित हुने भएको छ । यातायात व्यवसायी एवम् मेचीनगर – ७ का सामाजिक अभियान्ता खडानन्द भण्डारीको अध्यक्षतामा हालै १५ सदस्यीय बजार व्यवस्थापन समिति गठन भएसँगै इटाभट्टाबासी साप्ताहिक हाट बजार तथा दैनिक सञ्चालनमा रहेका सब्जी पसल व्यवस्थित हुने कुराले उत्साहित भएका […]

पूरा पढ्नुहोस्

हाम्रो नेपाल साकोसको १३ औं वार्षिकोत्सवमा सम्मान

 बिर्तामोड ।  झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाले १३ औं वार्षिकोत्सव बुधबार सम्मान तथा शपथ ग्रहण सहित सम्पन्न गरेको छ । बिर्तामोडमा आयोजित कार्यक्रममा दीर्घ सेवा सम्मान, उत्कृष्ट कर्मचारी, उत्कृष्ट शाखा प्रमुख, उत्कृष्ट बचत संकलन कर्ता, उत्कृष्ट शाखा तथा सेयर सदस्यका छोरा छोरी मध्ये २०८१ को एस ईईमा उत्कृष्ट […]

पूरा पढ्नुहोस्

साहारा नेपाल साकोस इटाभट्टा सेवाकेन्द्रद्वारा परिवार राहत वितरण

इटाभट्टा । साहारा नेपाल बचत तथा ऋण सहकारी संस्था इटाभट्टा सेवा केन्द्रले सोमबार परिवार राहत तथा दशकर्म खर्च बापत दुई परिवारलाई ३ लाख ५० हजार ४०० रुपैयाँ प्रदान गरेको छ । सेवा केन्द्रका सदस्य स्व.रमेश पौडेल र स्व.प्रह्लाद राजवंशीको परिवारलाई क्रमश २ लाख ३० हजार, १ लाख, २० हजार ४०० गरि जम्मा ३ लाख ५० […]

पूरा पढ्नुहोस्

मेचीनगरमा २ जनामा जापानीज इन्सेफलाइटिस भएको पुष्टि, नगरले थाल्यो सचेतना

मेचीनगर, ११ साउन । मेचीनगरमा दुई जनालाई जापानीज इन्सेफलाइटिस रोगको सङ्क्रमण पुष्टि भएको छ । नगरपालिकाकी स्वास्थ्य शाखा प्रमुख सविता सापकोटाले मेचीनगर–३ र ५ नम्बर वडाका एक÷एक जनालाई जापानीज इन्सेफलाइटिस रोगको सङ्क्रमण पुष्टि भएको जानकारी दिइन् । मेचीनगर–३ का ३६ वर्षीया र वडा नम्बर ५ की ५५ वर्षीया महिलामा उक्त सङ्क्रमण भएको छ । वडा […]

पूरा पढ्नुहोस्