2026-02-24 मा प्रकाशित
काठमाडौं, १२ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेशका उपसभापति दिनेश हुमागाईँले पार्टी परित्याग गरेका छन् । मंगलबार उपसभापति हुमागाईँले रास्वपा परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
हुमागाईँलाई कांग्रेसका सभापति गगन थापाले स्वागत गरेका छन् ।

प्रतिकृया दिनुहोस्