गौरादहका ३५ बर्षीय रोहनले गरे आत्मदाह

2023-07-11 मा प्रकाशित

मेचीनगर, २६ असार । गौरादह नगरपालिका –१ का एक युवाले आज विहान आत्मदाह गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार स्थानीय ३५ बर्षीय रोहन साहले घरको आफू सुतेकै कोठामा शरीरमा आगो लगाएर आत्मदाह गरेका हुन् ।

उनी विगत दुई तीन बर्षदेखि डिप्रेसनका विरामी रहेको प्रहरीको भनाई छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु