एमालेको बागमती प्रदेश इन्चार्जमा बराल

2023-07-16 मा प्रकाशित

काठमाडौं । नेकपा एमालेले बागमती प्रदेश इन्चार्जको जिम्मेवारी गुरु बराललाई दिएको छ ।

शनिबार बसेको केन्द्रीय सचिवालय बैठकले स्थायी कमिटी सदस्य बराललाई बागमती प्रदेश इन्चार्जको जिम्मेवारी दिएको हो ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु