झापा, २८ पुस । प्रेस क्लब मेचीनगरद्वारा आयोजति इन्डो नेपाल मेचीनगर मडियिा फुटबल कप २०८२ को पहलिो दनि चार वटा प्रेस क्लवको टोली सेमी फाइनलमा पुगेका छन् ।
प्रतयिोगतिा आइतवार काँकरभट्टिा खेल मैदानमा सुरुभएको भएको हो । एक कार्यक्रमका बीच प्रमुख अतथि िप्रदेश सांसद गोपाल तामाङले ब्यानर बाचन गरेर प्रतयिोगतिाको उद्घाटन गर्नु भएको थयिो ।
प्रतयिोगतिामा प्रेस क्लब भद्रपुर र अर्जुनधारा प्रेस क्लबबीच पहलिो खेल भएको थयिो । जसमा एकका वरिुद्ध तीन गोल अन्तरले प्रेस क्लब भद्रपुर सेमफिाइनलमा प्रवेश गरेको थयिो ।
दोस्रो खेल आयोजक मेचीनगर प्रेस क्लब र सुरुङ्गा प्रेस क्लबबीच भएको थयिो । प्रतयिोगतिामा एका वरिुद्ध तीन गोल अन्तरले नै प्रेस क्लब मेचीनगरले सेमफिाइनलको यात्रा तय गरेको थयिो । खेलमा दुई गोल गर्ने पत्रकार युवराज आचार्य म्यान अफ द िम्याच घोषति भई पुरस्कृत हुनु भएको थयिो ।
तेस्रो खेल तराई प्रेस क्लब भारत र प्रेस क्लब दमकबीच सम्पन्न भएको थयिो । यस खेलमा शुन्यका वरिुद्ध एक गोल गर्दै तराई प्रेस क्लब दार्जीलङिले जीत हासलि गरेको थयिो ।
टमि इन्डयिा र बुद्धशान्त िप्रेस क्लब बीचको अन्तमि खेलमा शुन्यका वरिुद्ध दुई गोल गर्दै बुद्धशान्त िप्रेस क्लबले सेमफिाइनलको यात्रा तय गरेको थयिो ।
सोमवार सोमफिाइनल र फाइनल खेल हुने आयोजकले जनाएको छ । नेपाल र भारतका पत्रकारबीच आपसी सम्बन्ध स्थापति गर्दै पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पहलिोपटक इन्डो–नेपाल मेचीनगर मडियिा कप–२०८२ आयोजना गरएिको आयोजक क्लवका सचवि प्रवणि अधकिारीले बताउनुभयो ।
मडियिा कपको वजिेताले नगद ५० हजारसहति ट्रफी, शल्डि तथा प्रमाण पत्र तथा उपवजिेता टमिले नगद २५ हजार रुपैयाँ, ट्रफी, शल्डि तथा प्रमाण पत्र र अन्य बधिामा समेत प्रोत्साहन स्वरुप पाउनेछन् ।
उद्घाटन कार्यक्रममा नेपाल पत्रकार महासंघ कोशी प्रदेशकी उपाध्यक्ष अम्बकिा भण्डारी, नेपाल पत्रकार महासघ झापाका उपाध्यक्ष सुब्रत न्योपाने, मेचीनगरका सामाजकि शाखा संयोजक हृदय राजबशी, मेचीनगर वडा नं। ४ का वडाध्यक्ष अर्जुनकुमार कार्की, एमाले मेचीनगरका अध्यक्ष राजु कार्की, सचबि सागर ओली, अग्रज पत्रकार माधव बद्रिोही, प्रेस क्लब मेचीनगरका सस्थापक अध्यक्ष सन्तोष आचार्य लगायतको उपस्थति िरहेको थयिो ।
क्लवका अध्यक्ष प्रकाश पौडेलको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा उपाध्यक्ष खगेन्द्र घमिरिेले स्वागत र सचवि प्रबणि अधकिारीले सञ्चालन गर्नु भएको थयिो ।

प्रतिकृया दिनुहोस्